+
छाला तथा सौन्दर्य रोग
छाला तथा सौन्दर्य रोग

कोठी
कुन अवस्थामा घातक बन्न सक्छ कोठी ?

कुन अवस्थामा घातक बन्न सक्छ कोठी ?

कसैको अनुहारमा एक–दुईवटा टक्क मिलेका कोठीले आकर्षण थप्छ, सुन्दरताको परिचय बन्छ । कतिपयले स्टाइलका लागि अनुहारको कुनै भागमा गाजलको कोठी समेत बनाएर हिँड्ने गर्छन् । तर कसैलाई भने अनुहारभरि...

सन प्रोटेक्सन क्रिम लगाउनैपर्छ ? विस्तृतमा बुझौँ

सन प्रोटेक्सन क्रिम लगाउनैपर्छ ? विस्तृतमा बुझौँ

बिजनेस रिसर्च इनसाइटको रिपोर्टले देखाउँछ, अघिल्लो वर्ष अर्थात २०२४ मा सनस्क्रिनको कारोबार १२ अर्ब ६० करोड डलर बराबारको रहेको छ । यो आकार सन् २०२५ मा बढेर १३ अर्ब...

क्लिनजिङ् र फेसियलमा के छ फरक ?

क्लिनजिङ् र फेसियलमा के छ फरक ?

अनुहारको छाला चम्किलो र स्वस्थ होस् भन्ने चाहना सबैको हुन्छ । तर यसका लागि खानपान र छालाको हेरचाह दुवैमा ध्यान दिन जरुरी हुन्छ । स्वस्थ आहारले छालालाई स्वस्थ राख्न...

भिटामिन ‘ई’ सप्लिमेन्टले वास्तवमै अनुहारको चमक बढाउँछ ?

भिटामिन ‘ई’ सप्लिमेन्टले वास्तवमै अनुहारको चमक बढाउँछ ?

अनुहारको चमक त्यसै बढ्दैन । त्यसका लागि छालालाई पोषण चाहिन्छ । पोषण प्राप्त खानपानबाट हुनसक्छ । खानपानमा पनि छालालाई पोषण दिने भनेको त्यसमा पाइने भिटामिनले हो। भिटामिन हामी खानेकुराबाट...

छालाको प्रकारअनुसार हेरचाह कसरी गर्ने ?

छालाको प्रकारअनुसार हेरचाह कसरी गर्ने ?

सुन्दर देखिने चाहना सबैको हुन्छ । छाला चमकदार होस् भन्ने पनि लाग्छ । त्यसैले अनुहारको सौन्दर्यका लागि मानिसहरू के–के मात्र गर्दैनन् । विभिन्न घरेलु उपाय अपनाउँछन्, बजारमा पाइने विभिन्न...

‘जाडोमा छालाको बाहिरी स्याहारमा मात्रै ध्यान दिएर पुग्दैन’

‘जाडोमा छालाको बाहिरी स्याहारमा मात्रै ध्यान दिएर पुग्दैन’

काठमाडौं । शरीर र बाहिरी वातावरणबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । जसकारण पनि बदलिंदो मौसमको प्रभाव हाम्रो शरीरमा स्वतः देखा पर्छ । अझ भनौं बाहिरी वातावरणको प्रभाव सबैभन्दा पहिले...

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

जाडोमा छाला फुस्रो हुन्छ, कसरी मुलायम र चम्किलो राख्ने ?

काठमाडौं । जाडो मौसम छालाको लागि अनुकूल मानिंदैन । यसबेला बाहिरी वातावरण सुक्खा हुने भएकाले सोझो असर छालामा पर्छ । बाहिर चिसो र भित्र तातोको सन्तुलन नमिल्दा पनि त्यसको...

अनुहारको चाउरीपन हटाउने कुनै उपचार छ ?

अनुहारको चाउरीपन हटाउने कुनै उपचार छ ?

सधैं जवान देखिने चाहना सबैको हुन्छ, तर बढ्दो उमेरले छालामा चाउरीपन र अन्य धेरै समस्या ल्याउँछ । उमेर बढ्दै जाँदा देखिने यो समस्या कसैलाई पनि समय अगावै देखा पर्छ...

जाडोमा चाया पर्ने समस्याबाट कसरी जोगिने ?

जाडोमा चाया पर्ने समस्याबाट कसरी जोगिने ?

चाया पर्ने समस्याले धेरैलाई सताएको हुन्छ । तुलनात्मक रुपमा बढी जाडोयाममा चायाले सताउँछ । किनभने बदलिंदो मौसम र हावाका कारण कपालमा नमी घट्छ । जसकारण टाउको सुक्खा हुन थाल्छ...

जाडोमा ओठ किन फुट्छ, कसरी बच्ने ?

जाडोमा ओठ किन फुट्छ, कसरी बच्ने ?

जाडो मौसममा छाला सुक्खा हुन थाल्छ, त्यसैले छालालाई मोस्चराइज नगरेमा फुट्न थाल्छ । यस्तै समस्या हाम्रो ओठको छालामा पनि हुन्छ । चिसो मौसममा ओठ फुट्नु सामान्य कुरा हो, जसकारण...

तातो तेलले पोले तुरुन्तै के गर्ने ?

तातो तेलले पोले तुरुन्तै के गर्ने ?

जलन अप्रत्यासित हुने घटना हो ।  खासगरी घरमै काम गरिरहेको बखत यस किसिमको दुर्घटना हुनसक्छ । हुन त दुर्घटना भइसकेपछि उपचार गर्नुभन्दा त्यसअघि नै आवश्यक सावधानी अपनाउनु राम्रो हुन्छ...

मोबाइलको निलो प्रकाशले गर्छ छालामा असर

मोबाइलको निलो प्रकाशले गर्छ छालामा असर

छालासम्बन्धी समस्या लिएर आउनेहरुमा घाममा समय कति बिताउनुहुन्छ ? के-कस्ता प्रोडक्ट अनुहारमा लगाउनुहुन्छ ? भन्ने प्रश्न सोध्ने गरिन्छ । आजभोलि यो प्रश्नको सूचीमा अर्को प्रश्न पनि थपिएको छ ।...

अनुहारको चायापोतो पूरै हटाउन सकिन्छ ? (भिडियो)

अनुहारको चायापोतो पूरै हटाउन सकिन्छ ? (भिडियो)

कस्तो व्यक्तिलाई छालाको कस्तो समस्या देखिन्छ भन्ने कुरा व्यक्ति कुन ठाउँमा बसेको छ । त्यसमा भर पर्छ । नेपालमा डण्डीफोर, चाउरीपना, चायापोतो, कपाल झर्ने समस्या साझा रूपमा देखिन्छ ।...

सनस्क्रिन किन लगाउने ?

सनस्क्रिन किन लगाउने ?

छालाको सुरक्षाका लागि सनस्क्रिन लगाउनु आवश्यक छ भन्ने कुरा हामीले सबैले सुनेका छौं । तर लगाउनैपर्छ भन्नुको पछाडिको कारण भने कतिपयलाई थाहा नहुन सक्छ । हाम्रो छालाको काम भनेको...

किन आउँछ छालामा दाद ?

किन आउँछ छालामा दाद ?

छालामा खस्रो, फुस्रो र चिलाउने ‘रिङ’ जस्तो आकार देखा पर्‍यो भने त्यसलाई बोलीचालीको भाषामा दाद आएको भन्ने गरिन्छ । दादलाई चिकित्सकीय भाषामा फंगल संक्रमण भनिन्छ । यसले छालामा मात्र...

यौनाङ्गमा मुसा आउनुको कारण र उपचार

यौनाङ्गमा मुसा आउनुको कारण र उपचार

हातखुट्टा र अनुहारमा मुसा आउँदा दुख्दैन । यो मुसाको आकारमा कुनै परिवर्तन आएन भने हानि पनि गर्दैन । यस्तो मुसा आउनु सामान्य हो । तर त्यस्तै देखिने मुसा यौनाङ्ग...

छालाको क्यान्सर के कारणले हुन्छ, कसरी बच्ने ?

छालाको क्यान्सर के कारणले हुन्छ, कसरी बच्ने ?

छाला हाम्रो शरीरको महत्वपूर्ण र शरीरको सबै भागलाई ढाक्ने अंग हो । छाला प्रोटिन, खनिज, भिटामिन, बोसो र धेरै तन्तुहरू मिलेर बनेको हुन्छ । छालाको स्वास्थ्यमा हेरचाह गरेमा यसको...

शरीरको बोसो हटाउने लाइपोसक्सन सर्जरी के हो ?

शरीरको बोसो हटाउने लाइपोसक्सन सर्जरी के हो ?

शरीरको कुनै भागमा अतिरिक्त बोसो जम्मा हुँदा त्यो भाग भद्दा देखिन्छ । जसकारण शरीरको आकार बिग्रिन्छ । यो समस्याबाट छुटकारा पाउन धेरैले व्यायाम र योग गर्छन्, विभिन्न औषधि समेत...

वर्षायाममा छालाको अनेक समस्या, के छ उपचार ?

वर्षायाममा छालाको अनेक समस्या, के छ उपचार ?

वर्षायाम छ । यतिबेला छालाको समस्याले बढी सताउने गर्छ । धेरैलाई छाला चिलाउने, पोल्ने र बिमिरा आउने लक्षणहरू देखिएका छन् । यी लक्षण फंगल इन्फेक्सन (ढुसीजन्य संक्रमण)का कारणले आएको...

मोलुस्कम कन्टाजियोसम कस्तो रोग हो ?

मोलुस्कम कन्टाजियोसम कस्तो रोग हो ?

नेपालमा पछिल्लो समय किशोरकिशोरी, युवायुवती तथा वयस्कहरूमा यौन संक्रमणमको समस्या बढ्न थालेको छ । त्यसमध्ये पनि मोलुस्कम कन्टाजियोसमको संक्रमण तीव्र रूपमा बढ्दै गएको देखिएको छ । मोलुस्कम कन्टाजियोसम एक...

घाउ-खटिरा असामान्य रुपमा बढ्नु छालाको क्यान्सर पनि हुनसक्छ

घाउ-खटिरा असामान्य रुपमा बढ्नु छालाको क्यान्सर पनि हुनसक्छ

५४ वर्षीय एक जना पुरुषको आँखामुनि एक्कासि रातो घाउ देखापर्‍यो । उनले घाउ सामान्य सोचेर पहिला वास्ता गरेनन् । बिस्तारै उनको आँखाको वरपर भागमा दुख्ने, पोल्ने र चिलाउने थाल्यो...

मेरो कपाल फुल्न थाल्यो, के गरौं ?

मेरो कपाल फुल्न थाल्यो, के गरौं ?

उमेर बढ्दै जाँदा छालासँगै कपालमा पनि बुढ्यौलीका लक्षणहरू देखिन थाल्छन् । उमेर बढ्दै जाँदा कपाल सेतो हुन थाल्छ, जसको संख्या बिस्तारै बढ्दै जान्छ । कपाल सेतो फुल्न थाल्यो, अब...

कपाल उमार्न प्रयोग गरिने कोलाजेन सप्लिमेन्ट कति सुरक्षित ?

कपाल उमार्न प्रयोग गरिने कोलाजेन सप्लिमेन्ट कति सुरक्षित ?

काठमाडौं । कपाल झर्न थाल्यो वा पातलिंदै गयो भने जो कोहीलाई चिन्ता हुन्छ । किनकि यसले सुन्दरता र अनुहारको स्वरुप नै बिगार्छ । कपाल झर्ने कारण एउटा मात्र हुँदैन...

कपालमा चाया किन पर्छ ?

कपालमा चाया किन पर्छ ?

झट्ट टाढाबाट हेर्दा कपाल राम्रो छ । तर नजिकबाट हेर्दा सेताम्मै चाया देखिन्छ । चायाले टाउको पनि अत्याधिक चिलाउने समस्याले पनि सताउँछ । यिनै समस्याले गर्दा अरूको छेउमा पर्न...

के छ सेतो दुभीको उपचार ?

के छ सेतो दुभीको उपचार ?

छालाको समस्याको कुरा गर्नासाथ यसमा सौन्दर्य जोडिएर आइहाल्छ । छालामा आउने विभिन्न रोग र समस्याले सौन्दर्यमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यस्तैमा एक हो दुभी । यो छालामा आउने...

काखी गन्हाउनुको कारण र उपचार

काखी गन्हाउनुको कारण र उपचार

विशेषगरी गर्मीको समयमा काखी गन्हाउने समस्याले धेरैलाई सताउछ । यसका कारण विभिन्न हुनसक्छन् । धेरै पसिना आउनु, लसुन, अदुवा, प्याज तथा मसालेदार खानेकुरा धेरै खाँदा पसिना गन्हाउँछ । पसिना...

धेरैलाई सताउने छालारोग ‘एक्जिमा’ के हो ?

धेरैलाई सताउने छालारोग ‘एक्जिमा’ के हो ?

छालासम्बन्धी समस्यामध्ये सबैभन्दा बढी ‘एक्जिमा’को समस्या लिएर अस्पताल धाउनेको संख्या बढी छ । काठमाडौंस्थित सिभिल अस्पतालले गरेको एक अध्ययनले पनि छालासम्बन्धी सबैभन्दा बढी देखिने पाँच प्रमुख रोगमध्ये एक्जिमा रहेको...

स्ट्रेच मार्क हट्छ ?

स्ट्रेच मार्क हट्छ ?

छाला तन्किएर शरीरको विभिन्न भागमा आउने दाग वा सेतो धर्सा आउनुलाई स्ट्रेच मार्क भनिन्छ । विशेषगरी गर्भवती महिलामा पाखुरा, स्तन, तिघ्रा, हिपमा यस्तो सेतो धर्सा आउने गर्छ । यस्तै...

छालासम्बन्धी १०  भ्रम र सत्य

छालासम्बन्धी १०  भ्रम र सत्य

छालालाई कसरी चम्किलो, सफा र मुलायम बनाउने ? सम्भवत: हामी सबैको मनमा उठ्ने साझा प्रश्न हुन् यी । शारीरिक सौन्दर्यको सबैभन्दा महत्वपूर्ण हिस्सा हो, छाला । यद्यपि छालाको चमक,...

‘घामबाट बच्न मात्र होइन, चाउरीपन रोक्न पनि सनस्क्रिन आवश्यक’ (भिडियो)

‘घामबाट बच्न मात्र होइन, चाउरीपन रोक्न पनि सनस्क्रिन आवश्यक’ (भिडियो)

काठमाडौं । घामबाट बच्न सनस्क्रिन लगाउन चिकित्सकहरुले सुझाउने गर्छन् । सूर्यको हानिकारक विकिरणबाट छालालाई जोगाउन यसले महत्वपूर्ण भूमिका खेल्छ । घामबाट बच्न दैनिकरुपमा नै सनस्क्रिन लगाउन चिकित्सकहरु सुझाउँछन् ।...

रक्सी पिउँदा छालामा कस्तो असर पर्छ ?

रक्सी पिउँदा छालामा कस्तो असर पर्छ ?

रक्सी पिउनुका अनेकौं बेफाइदा छन् । यसले स्वास्थ्यमा विभिन्न असर पुर्‍याउँछ । रक्सीले छालामा पनि असर पुर्‍याउँछ भन्ने विषयमा भने कमै चर्चा भएको पाइन्छ । रक्सीले शरीरमा पानी र...

पौडी खेल्दा के-के कुरामा ध्यान दिने ?

पौडी खेल्दा के-के कुरामा ध्यान दिने ?

गर्मीको मौसममा स्वीमिङ पुलमा गएर पौडिनुको मज्जा नै बेग्लै हुन्छ । पौडी खेल्दा शरीरलाई शीतलता प्रदान गर्नुका साथै मन चंगा भएर शरीर पनि फूर्तिलो हुन्छ । तर पौडी खेल्न जानुअघि...

गर्मीमा घमौराबाट कसरी बच्ने ?

गर्मीमा घमौराबाट कसरी बच्ने ?

गर्मीयाममा छालासम्बन्धी विभिन्न रोगले सताउँछ । त्यसमध्ये एक हो घमौरा आउनु । विशेषगरी तराई क्षेत्रमा त यो आम स्वास्थ्य समस्या नै बन्छ । घमौरा पसिनाको ग्रन्थीहरुबाट आउने एक प्रकारको...

प्राकृतिक उपचार : खुट्टामा हिलोले खाए के गर्न सकिन्छ ?

प्राकृतिक उपचार : खुट्टामा हिलोले खाए के गर्न सकिन्छ ?

खुट्टामा हिलोले खाने समस्या वर्षायाममा देखिने समस्या हो । हातखुट्टा हिलोले खाएमा हात र खुट्टाको काप-कापमा चिलाउने, छालाको कत्ला निस्किने, छाला रातो हुने, पानीको फोका उठ्ने सेतो पाप्रा जम्ने,...

शल्यक्रियाबाट कसरी मुसा हटाउन सकिन्छ, कति लाग्छ खर्च ?

शल्यक्रियाबाट कसरी मुसा हटाउन सकिन्छ, कति लाग्छ खर्च ?

छालासँग सम्बन्धित समस्यामध्ये सबैभन्दा सामान्य समस्या हो, मुसाको समस्या । हात, खुट्टा, गाला, आँखीभौं, नाकको टुप्पो, निधार लगायत शरीरका अन्य अंगमा मुसा आउँदा सौन्दर्यमा पनि असर पारिरहेको हुन्छ ।...

अनुहारको चाउरीपनलाई कसरी सन्तुलनमा राख्ने ?

अनुहारको चाउरीपनलाई कसरी सन्तुलनमा राख्ने ?

जति जति उमेर ढल्किंदै जान्छ, उति उति अनुहारको छाला फिका र फुस्रो हुँदै जान्छ । चाउरीपन देखिन थाल्छ । उमेरसँगै छालाका विभिन्न तन्तुहरू मासिंदै जान्छन् । छालाको भित्री तहमा...

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

सुन्दर देखिन कसलाई मन नपर्ला र ? त्यसैले मानिसले आफूलाई सुन्दर देखाउन अनेक उपाय अपनाउँछन् । पछिल्लो समय प्लास्टिक सर्जरी सौन्दर्यको लागि एक महत्वपूर्ण विकल्प भएको छ । मानिसहरू...

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

गर्मीमा घाम र धुलोबाट आफ्नो छालालाई जोगाउन सनस्क्रिनको प्रयोग गरिन्छ । घामबाट बच्न घरबाट बाहिर निस्किंदा सनस्क्रिन लगाउन बिर्सनुहुन्न पनि भनिन्छ । धेरै पटक कडा घामको कारणले दाग धब्बा,...

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थाकै कारण महिलाको छालामा विभिन्न प्रकारको परिवर्तन देखा पर्छ । गर्भावस्थामा छाला सुख्खा र संवेदनशील हुन्छ, जसले गर्दा पनि छाला सम्बन्धी विभिन्न समस्या देखा पर्छ । छाला सुख्खा हुने,...

चिकित्सकले कपालमा तेल लगाउन सुझाउँदैनन् ?

चिकित्सकले कपालमा तेल लगाउन सुझाउँदैनन् ?

कपालमा तेल धेरैले लगाउने गर्छन् । कपालमा तेल लगाउनु ठीक कि बेठीक यसमा आ-आफ्नै बुझाइ होलान् । कतिपयले कपालमा तेल लगाउनुलाई सही मान्छन् भने कतिपयले गलत । कपालमा तेल...

होली खेलिसकेपछि कसरी गर्ने अनुहारको स्याहार ?

होली खेलिसकेपछि कसरी गर्ने अनुहारको स्याहार ?

होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने...

कतिपय महिलाको अनुहारमा रौं किन आउँछ, के छ उपचार ? (भिडियो)

कतिपय महिलाको अनुहारमा रौं किन आउँछ, के छ उपचार ? (भिडियो)

अधिकांश महिलाको अनुहारमा हल्का रौं हुन्छ । तर जब यी रौं बाक्लो हुन थाल्छ वा दाह्री जस्तो देखिन थाल्छ । यो महिलाका लागि समस्याको कारण बन्छ । महिलाको अनुहारमा...

छाला किन चिलाउँछ ? हुनसक्छ जटिल समस्या पनि

छाला किन चिलाउँछ ? हुनसक्छ जटिल समस्या पनि

छाला चिलाउनुमा एउटा मात्र कारण छैन । यद्यपि मूलभूत रुपमा यसलाई दुई भागमा विभाजन गर्न सकिन्छ । फिजियोलोजिकल अर्थात् रोग नभएको अवस्था र प्याथोलोजिकल अर्थात् रोग भएको अवस्था ।...

यसरी कम गर्न सकिन्छ अनुहारको चाउरीपन

यसरी कम गर्न सकिन्छ अनुहारको चाउरीपन

चाउरीपनलाई उमेर बढ्दै जानुको संकेत मानिन्छ । जति जति उमेर ढल्किंदै जान्छ, अनुहारको छाला फिका, फुस्रो हुँदै जान्छ । चाउरीपन देखिन थाल्छ । यद्यपि यो सबैमा एकनास हुँदैन ।...

घाँटीमा किन आउँछ गिर्खा ?

घाँटीमा किन आउँछ गिर्खा ?

शरीरका विभिन्न अंगमा गिर्खा आइरहेको हुन्छ । अझ घाँटीमा अन्य अंगमा भन्दा बढी गिर्खा आएको देखिन्छ । घाँटीमा छालाको भित्र सानोदेखि ठूलो र नरमदेखि कडा खालको गिर्खा आउने गर्छ...

यसकारण सुन्निन्छ जाडोमा हात-खुट्टा

यसकारण सुन्निन्छ जाडोमा हात-खुट्टा

छालामा समस्या आउने मुख्य कारण मौसम परिवर्तन र वातावरण प्रदूषण हुन् । यीमध्ये चिसोले हातखुट्टा रातो हुने, सुन्निने, चिलाउने समस्याले सबैभन्दा बढी सताउने गर्छ । जसलाई चिकित्सकीय भाषामा ‘चिलब्लेन्स’...

सूर्यको किरणमा के हुन्छ, जसले क्यान्सर पनि गराउन सक्छ ?

सूर्यको किरणमा के हुन्छ, जसले क्यान्सर पनि गराउन सक्छ ?

छालाको क्यान्सरबाट हुने तीनमध्ये एक जनाको मृत्यु सूर्यको प्रकाशको कारणले हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकले यही भन्छ । डब्लुएचओका अनुसार सूर्यबाट आउने परावैजनी किरणमा...

छालामा लाटो-फुस्रो दाग कुष्ठरोग हुनसक्छ, के छ उपचार ?

छालामा लाटो-फुस्रो दाग कुष्ठरोग हुनसक्छ, के छ उपचार ?

कुनैबेला कुष्ठरोगीप्रति समाज संकुचित थियो । कसैलाई कुष्ठरोग लागेमा ‘देउताले सरापेको’ भनिन्थ्यो । त्यसैले कुष्ठरोगीहरु आफ्नो रोग लुकाउन खोज्थे । कुष्ठरोग लागेको मान्छेलाई छुँदा मात्र होइन, हेर्दा पनि त्यसको...

कपाल रोपेपछि कस्तो साइड-इफेक्ट हुनसक्छ ?

कपाल रोपेपछि कस्तो साइड-इफेक्ट हुनसक्छ ?

कपाल झरिरहेका वा झरिसकेका व्यक्तिका लागि कपाल प्रत्यारोपण वरदान नै हो भन्दा हुन्छ । तर कपाल प्रत्यारोपणलाई लिएर मानिसमा विभिन्न किसिमको डर हुन्छ, चाहे त्यो कपालको उमेर होस् वा...

जाडोमा छाला किन सुख्खा हुन्छ ?

जाडोमा छाला किन सुख्खा हुन्छ ?

जाडोको प्रभाव छालामा पनि देखिन्छ । चिसो बढेसँगै छाला सुख्खा हुन थाल्छ, जसकारण छालाको नरमपन र चमक हराउन थाल्छ । छाला सुख्खा हुँदा हातखुट्टा फुट्ने, हातखुट्टाको छालामा चिरा पर्नेजस्ता...

के हो कपाल झर्ने ‘एलोपेसिया एरियाटा’ रोग ?

के हो कपाल झर्ने ‘एलोपेसिया एरियाटा’ रोग ?

सामान्यत कपाल झर्ने र उम्रिने क्रम भइरहन्छ । तर, कहिले काहीँ अस्वभाविक रुपमा कपाल झर्न थाल्छ । वा कपाल झरेर ठाउँ–ठाउँमा खाली भाग नै देखिन थाल्छ । यस्तो किन...

लिपोसक्शन : शरीरलाई आकर्षक बनाउने शल्यक्रिया कति भरपर्दो ?

लिपोसक्शन : शरीरलाई आकर्षक बनाउने शल्यक्रिया कति भरपर्दो ?

निकिता र रिद्दिमा (परिवर्तित नाम) ने पछिल्लो हप्ता आफ्ना शरीर आकर्षक एवं सुडौल बनाउनका लागि एक शल्यक्रिया गराएका थिए । उनीहरुको उमेर ४० देखि ४५ को विचमा छ ।...

जाडोमा छालामा हुने समस्या र बच्ने उपाय

जाडोमा छालामा हुने समस्या र बच्ने उपाय

जाडोयाममा छाला सुख्खा हुन्छ । घाम तापेर, कोठामा हिटर बालेर शरीरलाई न्यानो बनाउने गरिन्छ । जसकारण छाला अझ बढी सुख्खा हुन पुग्छ । चिसो मौसममा बाहिरी वातावरण पनि सुख्खा...

छालारोगले निम्त्याउँछ मानसिक समस्या

छालारोगले निम्त्याउँछ मानसिक समस्या

शरीरमा लाग्ने कैयौं रोग जस्तै छाला रोगमा पनि स्नायु र मस्तिष्कबीच अन्तरसम्बन्ध हुन्छ । किनभने मानसिक समस्याले विभिन्न प्रकारका छाला रोग निम्त्याउन सक्छ भने कतिपयलाई यिनै छालारोग दीर्घकालीनसम्म भइराख्नाले...

अनुहारमा आएको कोठी हटाउन के गर्ने ?

अनुहारमा आएको कोठी हटाउन के गर्ने ?

अनुहारको सौन्दर्यलाई लिएर विभिन्न खालको चिन्ताले सताइरहेको हुन्छ । यसमध्ये पनि अनुहारमा आउने अनावश्यक कोठीले धेरै दु:ख दिइरहेको हुन्छ । छालाको दुई तह हुन्छ- एपिडर्मिस र डर्मिस । एपिडर्मिसमा...

छाला चाउरी पर्नुको कारण र जोगाउने उपाय

छाला चाउरी पर्नुको कारण र जोगाउने उपाय

छालाको प्रकृतिअनुसार यसलाई चार प्रकारमा विभाजन गरिएको छ । सुख्खा, तैलिया (चिल्लो), कम्बिनेसन (सुख्खा र चिल्लोको सम्मिश्रण) र संवेदनशील । यसमध्ये सबैभन्दा समस्या देखिने सुख्खा र संवेदनशील छालामा हो...

फेसियल गरेपछि के गर्ने, के नगर्ने ?

फेसियल गरेपछि के गर्ने, के नगर्ने ?

मेकअप सामग्री लगाए पनि अनुहारमा चमक छैन ?  स्किन ‘डल’ भयो ? यदि यस्तो समस्या छ भने यसको समाधान हो फेसियल । फेसियलले अनुहारको छालाको गहिराइसम्म पुगेर निखार्छ ।...

लुतो किन आउँछ ?

लुतो किन आउँछ ?

छाला चिलाउने एक प्रकारको रोग हो लुतो । सार्कोपटेस स्काबी नामक कीटाणुको संक्रमणले हुने लुतो सबै उमेर समूहका मानिसलाई हुन सक्ने सरुवा रोग हो । लुतो सरसफाइमा उचित ध्यान...

अनुहारमा चायापोतो किन आउँछ ?

अनुहारमा चायापोतो किन आउँछ ?

सफा, चम्किलो र दागरहित छाला कसलाई मन नपर्ला ? तर कहिले छालासम्बन्धी रोग त कहिले हाम्रो आफ्नै लापरवाहीले अनुहारको छालामा समस्या आइरहेको हुन्छ । अनुहार राम्रो हुँदा पनि कतिपय...

आँखामुनिको कालो घेरा हटाउन आइ क्रिम कति उपयोगी ?

आँखामुनिको कालो घेरा हटाउन आइ क्रिम कति उपयोगी ?

काठमाडौं । समग्र व्यक्तित्वमा अनुहारको सौन्दर्यले सबैभन्दा ठूलो भूमिका खेल्छ । यदि अनुहारमा डार्क सर्कल छ भने अनुहारको सुन्दरतामा नै यसले प्रभाव पार्छ । त्यसैले डार्क सर्कल धेरैको चिन्ताको...

गर्मीयाममा ठेउलाले सताउन सक्छ, कसरी बच्ने ?

गर्मीयाममा ठेउलाले सताउन सक्छ, कसरी बच्ने ?

गर्मीयामसँगै पछिल्लो समय ठेउलाको संक्रमण बढ्न थालेको छ । खासगरी ठेउलाले साना बालबालिकालाई दुःख दिन्छ । त्यसबाहेक वृद्धवृद्धा र शरीर कमजोर भएका वयस्कलाई पनि यसले सताउँछ । परिवारको कोही...

गर्मीमा अनुहारको चमक बढाउन उपयोगी हुन्छ गुलाबजल

गर्मीमा अनुहारको चमक बढाउन उपयोगी हुन्छ गुलाबजल

गर्मीमा छालालाई कसरी स्वस्थ राख्ने भन्ने चिन्ता धेरैलाई हुन्छ । छालालाई स्वस्थ, सुन्दर र मुलायम राख्न गुलाबजलको प्रयोग गर्न सकिन्छ । यसले अनुहारको चमक पनि बढाउँछ । यदि अनुहारमा...

सनस्क्रिन लगाउने खास तरिका के हो ?

सनस्क्रिन लगाउने खास तरिका के हो ?

काठमाडौं । गर्मी मौसमको सुरुवातसँगै धेरैलाई आफ्नो छालाको चिन्ता हुन थाल्छ । किनकि चर्को घामको हानिकारक किरणले छालामा सनर्बन, दागधब्बा र चिल्लोपनजस्ता समस्या देखा पर्छ । छालामा हुने यस्ता...

क्रिकेटर सन्दीप लामिछानेलाई देखिएको लाइपोमा कस्तो रोग हो ?

क्रिकेटर सन्दीप लामिछानेलाई देखिएको लाइपोमा कस्तो रोग हो ?

राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई देखिएको लाइपोमा रोगको सोमबार सफल शल्यक्रिया गरिएको छ । उनको शरीरमा रहेका ६ वटा लाइपोमाको शल्यक्रिया गरिएको हो । यससँगै प्रशंसकहरुले सन्दीपको शीघ्र...

छाला किन चिलाउँछ ?

छाला किन चिलाउँछ ?

छाला शरीरको बाहिरी तह हो, जसले शरीरलाई विभिन्न संक्रमणबाट जोगाउँछ । छाला चिलाउने धेरैले भोगिरहेको समस्या हो । तर प्रायःले यसलाई सामान्य रुपमा लिइरहेको देखिन्छ । छाला मुख्यतः दुई...

के हो हाइड्रा फेसियल, किन बढिरहेको छ माग ?

के हो हाइड्रा फेसियल, किन बढिरहेको छ माग ?

अनुहारलाई चम्किलो र सुन्दर बनाउने हाइड्रा फेसियल आजकल धेरै महिलाको रोजाइमा परेको छ । हाइड्रा फेसियल कम्पनीका अनुसार यो फेसियल प्रविधि नेपालसहित ८० भन्दा बढी देशमा प्रयोगमा छ ।...

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

गर्मी मौसम सुरु भएपछि छालाको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता अरु थपिन्छ । गर्मीका कारण शरीरमा पसिना बढी आउँछ भने धुवाँधुलोले छालालाई असर पुर्‍याइरहेको हुन्छ । पसिना धेरै आउने...

घाँटी र गर्दनमा किन आउँछ मुसा ?

घाँटी र गर्दनमा किन आउँछ मुसा ?

मानिसको छालामा अनेक खालका समस्या आउने गर्छन् । त्यसमध्ये धेरैले भोगेको समस्या मुसा पनि हो । हात, खुट्टा, गाला, आँखीभौं, परेली, नाकको टुप्पो, निधारलगायत शरीरका अन्य अंगमा मुसा आउँदा...

जनैखटिरा किन आउँछ, के छ उपचार ?

जनैखटिरा किन आउँछ, के छ उपचार ?

चलनचल्तीमा जनैखटिरा भनिए पनि यसलाई चिकित्सकीय भाषामा ‘हर्पस जोस्टर’ भनिन्छ । पहिले पहिले जनैखटिरालाई लिएर समाजमा एउटा भ्रम थियो, यस्तो खटिरा जनै फोहोर भएर आउँछ भन्ने । त्यही कारण...

शतप्रतिशत निको हुन सक्दैन शरीरमा देखिने सेतो धर्सा

शतप्रतिशत निको हुन सक्दैन शरीरमा देखिने सेतो धर्सा

काठमाडौं । ‘स्ट्रेच मार्क’ अर्थात् सेतो धर्सा एकपटक आइसकेपछि जान मुश्किल हुन्छ । कतिपयले यसलाई हटाउन विभिन्न घरेलु उपाय अपनाउँछन् भने कतिपयले बजारमा पाइने विभिन्न क्रिम समेत प्रयोग गर्छन्...

अनुहार र छालामा कोठी आउनु सामान्य हो ? 

अनुहार र छालामा कोठी आउनु सामान्य हो ? 

हाम्रो अनुहार तथा छालामा पिग्मेन्ट उत्पादन गर्ने कोषको मात्रा बढी भएर कोठी आउने गर्छ । कोठी आउनुमा एउटा मात्र कारण छैन । कतिलाई वंशाणुगत रुपमा आउन सक्छ भने कतिलाई...

के गर्ने ? जब कपाल फुल्न थाल्छ

के गर्ने ? जब कपाल फुल्न थाल्छ

पहिले पहिले बुढ्यौलीको संकेत मानिन्थ्यो, कपाल फुल्नुलाई । उमेर ढल्किंदै जाँदा स्वभाविक रुपमा मान्छेको कपालको रंग पनि बदलिंदै जान्थ्यो । तर अहिले तन्नेरीहरु कपाल फुलेर कालो रंग लगाउने वा...

अनुहारलाई जवान राख्न बोटोक्स विधि : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

अनुहारलाई जवान राख्न बोटोक्स विधि : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

जवान र सुन्दर देखिन चाहनु मानवीय स्वभाव नै हो । तर उमेर बढ्दै जाँदा छालामा परिवर्तन देखिन थाल्छ । जसमध्ये एउटा प्राकृतिक प्रक्रिया चाउरीपन पनि हो । उमेर बढ्दै...

छालामा सेतो दुभी किन आउँछ ?

छालामा सेतो दुभी किन आउँछ ?

काठमाडौं । शरीरका कुनै अंगमा सेतो दुभी आएमा मनमा विभिन्न प्रश्न उब्जिन्छन्, यो कुनै गम्भीर रोग पो हो कि ? के कारणले यस्तो दुभी आयो ? तर यो कुनै...

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

काठमाडौं । बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । त्यसैले सानो लापरवाहीले पनि उनीहरूको छालामा समस्या निम्तिन सक्छ । एलर्जीको समस्या पनि धेरै बालबालिकालाई हुने गर्छ । बालबालिकालाई सबैभन्दा बढी...

अनुहारमा चाउरी : बुढ्यौलीले कि खानपानले ?

अनुहारमा चाउरी : बुढ्यौलीले कि खानपानले ?

जब अनुहारको छालामा धर्साहरु देखापर्न थाल्छ, मन झस्किन्छ । ‘कसरी चाउरी देखियो ? के अब मेरो उमेर ढल्किन थालेको हो ?’ स्वभाविक हो, उमेर ढल्किंदै गएपछि अनुहारको छाला मुजा...

ओठलाई कसरी जाडोमा मुलायम राख्ने ?

ओठलाई कसरी जाडोमा मुलायम राख्ने ?

जाडोमा मौसम सुख्खा हुने, बढी चिसो हुने, पानी कम खाने कारणले ओठ फुस्रो, रुखो, फुट्नेजस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा ओठको सौन्दर्य जोगाइराख्न वा मुलायम बनाउन बजारमा लिप बामलगायत...

छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्दर हुने होइन

छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्दर हुने होइन

अनुहारलाई कसरी सफा, चमकदार र मुलायम बनाउने ? कसरी आँखीभौंलाई चिरिच्याट्ट मिलाउने ? कसरी ओठलाई रसिलो बनाउने ? कसरी कपाललाई सुहाउँदो बनाउने ? यिनै खोजहरुले सौन्दर्य प्रसाधनको बजारलाई सधैं...

किन हरकोही सुन्दर देखिन चाहन्छन् ?

किन हरकोही सुन्दर देखिन चाहन्छन् ?

काठमाडौं । मान्छे, अझ खासगरी महिलाहरु सुन्दरताप्रति बढी नै सजग हुन्छन् । आफूलाई राम्री देखाउन उनीहरु हरसम्भव प्रयास गर्छन् । आखिर किन सुन्दर देखिने चाह हुन्छ ? यसको मनोविज्ञान...

एकपटक प्रत्यारोपण गरेको कपाल आजीवन रहन्छ ?

एकपटक प्रत्यारोपण गरेको कपाल आजीवन रहन्छ ?

काठमाडौं । कपाल सौन्दर्यको प्रतीक पनि हो । बाक्लो र सिल्की कपालले मानिसमा आत्मविश्वास समेत बढाउने बताइन्छ । तर कतिपय व्यक्ति कपाल झर्ने समस्याका कारण हैरान छन् । आफ्नो...

बालबालिकालाई छालाको एलर्जी भएमा के गर्ने ?

बालबालिकालाई छालाको एलर्जी भएमा के गर्ने ?

बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । सानो लापरवाहीले पनि उनीहरुको छालामा गम्भीर समस्या आउन सक्छ । विशेषगरी गर्मीयाममा बालबालिकाको छालामा एलर्जीको समस्या देखिने गर्छ । छालामा समस्या देखिनुमा विभिन्न...

छाला चिलाउने, पोल्ने र सुन्निने समस्यामा के गर्ने ?

छाला चिलाउने, पोल्ने र सुन्निने समस्यामा के गर्ने ?

छालामा देखिने विभिन्न समस्याले शरीरको अवस्थालाई समेत इंगित गर्छ । खासमा छाला भनेको शरीरको ऐना हो । शरीर कति स्वस्थ र तन्दुरुस्त छ भन्ने कुरा उसको छालाको अवस्थाले देखाउँछ...

किन कम उमेरमै कपाल सेतो हुने क्रम बढ्दैछ ?

किन कम उमेरमै कपाल सेतो हुने क्रम बढ्दैछ ?

उमेर बढ्दै जाँदा कपाल सेतो हुनु सामान्य कुरा हो । तर कम उमेरमै कपाल सेतो हुन थाल्दा भने समस्या हुन्छ । उमेर बढ्दै जाँदा शरीरमा कपाललाई रंग दिने तत्व...

ट्रेन्डिङ ताजा अपडेट