Bangladesh vs Nepal ICC Men's T20 World Cup, 2024 - 37th Match

बंगलादेश
१०६/१०
नेपाल
८५/१०
सकिब अल हसन को बलमा अभिनाश बोहोरा - आउट
खराब ब्याटिङ र इतिहास रच्ने अवसर गुमाएको छ । १०७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल बंगलादेशका दुई तीव्र गतिका बलर मुश्ताफिजुर रहमान र तान्जिम हसनको ८ ओभरमा १४ रन बटुल्ला ६ विकेट खर्चेपछि हार्न पुगेको हो । नेपाल विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।

सकिब अल हसन को बलमा सोमपाल कामी - आउट
सोमपाल अघि बढेर हान्न खोज्दा आउट भएका छन् । नेपालको जितको सम्भावना समाप्त ।

मुश्ताफिजुर रहमान को बलमा दीपेन्द्र सिंह ऐरी - आउट
मुश्ताफिजुर रहमान बंगलादेशको सुपर हिरो ? १९ औं ओभर मेडन राख्दै दीपेन्द्रको विकेट लिएका छन् । नेपाललाई अन्तिम बलमा २२ रन आवश्यक । दीपेन्द्रलाई यस्तो प्रदर्शन सुहाउदैन ।

मुश्ताफिजुर रहमान को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

तस्किन अहमद को बलमा सोमपाल कामी - नो रन
१२ बलमा २२ रन आवश्यक । क्रिजमा सोमपाल र दीपेन्द्रसिंह ऐरी छन् । नेपालले जित्दै इतिहास रच्ला ?

तस्किन अहमद को बलमा गुल्सन झा - आउट
गुलशन झा लगातार डट बलको दबाबमा हाबामा ब्याच चलाउदा शून्यमा क्याच आउट भएका छन् ।

तस्किन अहमद को बलमा गुल्सन झा - नो रन

तस्किन अहमद को बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

तस्किन अहमद को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

तस्किन अहमद को बलमा दीपेन्द्र सिंह ऐरी - छक्का
कभरमा सानदार छक्का । अव १७ बलमा २३ रन आवश्यक । दीपेन्द्र अघि बढेर सट खेलेका थिए । दीपेन्द्रलाई अन्तिम सम्म टिक्क आवश्यक छ ।

मुश्ताफिजुर रहमान को बलमा गुल्सन झा - नो रन

मुश्ताफिजुर रहमान को बलमा गुल्सन झा - नो रन

मुश्ताफिजुर रहमान को बलमा कुशल मल्ल - आउट
नेपाललाई ठूलो झड्का । कुशल मल्ल २७ रनमा क्याच आउट भएका छन् । मुश्ताफिजुर रहमानको बलमा ठूलो सट खेल्न खोजेपनि सान्टोबाट उनी क्याच आउट भएका हुन् । एक समय २६-५ को अवस्थामा पुगेको नेपाललाई दीपेन्द्र र कुशल मल्लले छैटौं विकेटका लागि ५८ बलमा ५२ रनको महत्वपूर्ण साझेदारी गरे ।

मुश्ताफिजुर रहमान को बलमा कुशल मल्ल - नो रन

मुश्ताफिजुर रहमान को बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

मुश्ताफिजुर रहमान को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

महमुदूल्लाह रियाद को बलमा कुशल मल्ल - नो रन

महमुदूल्लाह रियाद को बलमा कुशल मल्ल - चौका
लेग साइडमा चौका । नेपाललाई आवश्यकता अनुसार रन । अव दबाबमा बंगलादेश ।

महमुदूल्लाह रियाद को बलमा कुशल मल्ल - २ रन

महमुदूल्लाह रियाद को बलमा कुशल मल्ल - छक्का
कुशल मल्लले नेपालको लागि यस इनिङमा पहिलो छक्का हानेका छन् । ३४ बलमा उनले एकपनि चौका र छक्का प्रहार गरेका थिएनन् । नेपाललाई यस छक्काले ठूलो राहत दिएको छ । कुशल र दीपेन्द्रले नै खेल सकेर जानुपर्छ ।

महमुदूल्लाह रियाद को बलमा कुशल मल्ल - नो रन

महमुदूल्लाह रियाद को बलमा कुशल मल्ल - नो रन

सकिब अल हसन को बलमा कुशल मल्ल - लेग बाई

सकिब अल हसन को बलमा कुशल मल्ल - नो रन

सकिब अल हसन को बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

सकिब अल हसन को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

सकिब अल हसन को बलमा दीपेन्द्र सिंह ऐरी - २ रन

सकिब अल हसन को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

तस्किन अहमद को बलमा कुशल मल्ल - नो रन

तस्किन अहमद को बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

तस्किन अहमद को बलमा दीपेन्द्र सिंह ऐरी - चौका
डीप प्वाइन्टमा दीपेन्द्रको चौका । नेपाललाई ठूलो राहत । दीपेन्द्र र कुशलबीच ४० बलमा ३४ रनको साझेदारी ।

तस्किन अहमद को बलमा कुशल मल्ल - १ रन

तस्किन अहमद को बलमा कुशल मल्ल - नो रन

तस्किन अहमद को बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

रिशाद हुसैन को बलमा कुशल मल्ल - नो रन
एलबीडब्लू आउट अपिल । अम्पायरले दिएनन् । बंगलादेशले रिभ्यु पनि लिएन । अव ४२ बलमा नेपाललाई ५३ रन आवश्यक ।

रिशाद हुसैन को बलमा कुशल मल्ल - बाई

रिशाद हुसैन को बलमा कुशल मल्ल - नो रन

रिशाद हुसैन को बलमा कुशल मल्ल - नो रन

रिशाद हुसैन को बलमा कुशल मल्ल - २ रन

रिशाद हुसैन को बलमा कुशल मल्ल - नो रन

महमुदूल्लाह रियाद को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

महमुदूल्लाह रियाद को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

महमुदूल्लाह रियाद को बलमा कुशल मल्ल - १ रन

महमुदूल्लाह रियाद को बलमा कुशल मल्ल - नो रन

महमुदूल्लाह रियाद को बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

महमुदूल्लाह रियाद को बलमा कुशल मल्ल - १ रन

रिशाद हुसैन को बलमा दीपेन्द्र सिंह ऐरी - चौका
काठमाडौंस्थित सानो गौचरनमा खेल हेरिरहेका नेपाली क्रिकेट समर्थकहरु

रिशाद हुसैन को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

रिशाद हुसैन को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
बल लगातार टर्न । दीपेन्द्रलाई खेल्न कठिन । रिशाद लेग स्पिन हुँदा बायाँ हाते ब्याटर कुशल मल्ललाई खेल्न धेरै सहज हुनसक्छ । त्यसैले दीपेन्द्रले कुशललाई स्ट्राइक दिन आवश्यक देखिन्छ ।

रिशाद हुसैन को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

रिशाद हुसैन को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

रिशाद हुसैन को बलमा कुशल मल्ल - १ रन

मुश्ताफिजुर रहमान को बलमा कुशल मल्ल - १ रन
१० ओभरमा नेपाल ४२-५ को अवस्थामा छ । क्रिजमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी छन् । यसपछि आउने गुलशन झा र सोमपाल कामीले पनि राम्रो ब्याटिङ गर्न सक्छन् । त्यसैले नेपाललाई एउटा २०÷३० रनको साझेदारी यस समय आवश्यक पर्दछ ।

मुश्ताफिजुर रहमान को बलमा कुशल मल्ल - नो रन

मुश्ताफिजुर रहमान को बलमा कुशल मल्ल - नो रन

मुश्ताफिजुर रहमान को बलमा कुशल मल्ल - नो रन

मुश्ताफिजुर रहमान को बलमा कुशल मल्ल - नो रन

मुश्ताफिजुर रहमान को बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

सकिब अल हसन को बलमा कुशल मल्ल - नो रन

सकिब अल हसन को बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

सकिब अल हसन को बलमा कुशल मल्ल - १ रन

सकिब अल हसन को बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

सकिब अल हसन को बलमा कुशल मल्ल - १ रन

सकिब अल हसन को बलमा कुशल मल्ल - २ रन

रिशाद हुसैन को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

रिशाद हुसैन को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

रिशाद हुसैन को बलमा कुशल मल्ल - १ रन

रिशाद हुसैन को बलमा कुशल मल्ल - नो रन

रिशाद हुसैन को बलमा कुशल मल्ल - नो रन

रिशाद हुसैन को बलमा कुशल मल्ल - वाइड
वाइड अनि चौका । नेपालले पाँच रन प्राप्त गरेको छ । नेपाललाई केही राहत । लेग स्पिनर रिशादको बल टर्न भएपछि बल वाइड भएको थियो ।

रिशाद हुसैन को बलमा कुशल मल्ल - २ रन

तान्जिम हसन सकिब को बलमा सन्दीप जोरा - आउट
सन्दीप जोरा क्याच आउट । तान्जिमको बलमा ८ बल खेलेर १ रनमा रिशाद हसनबाट प्वाइन्टमा क्याच आउट भए । तान्जिमको सानदार बलिङ । उनले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए । जसमा २१ बल डट राखेका थिए ।

तान्जिम हसन सकिब को बलमा कुशल मल्ल - १ रन

तान्जिम हसन सकिब को बलमा कुशल मल्ल - नो रन

तान्जिम हसन सकिब को बलमा सन्दीप जोरा - १ रन
लगातार १४ बल डटपछि तान्जिमले आफ्नो बलमा रन दिएका छन् ।

तान्जिम हसन सकिब को बलमा सन्दीप जोरा - नो रन
सर्ट बल र सन्दीप जोराको गल्भ्समा बलले लागेको छ ।

तान्जिम हसन सकिब को बलमा सन्दीप जोरा - नो रन

मुश्ताफिजुर रहमान को बलमा कुशल मल्ल - नो रन
पावर प्लेमा नेपाल २४(४ को दयनीय अवस्थामा । नेपाललाई एउटा ठूलो साझेदारीको आवश्यक ।

मुश्ताफिजुर रहमान को बलमा कुशल मल्ल - नो रन

मुश्ताफिजुर रहमान को बलमा आशिफ शेख - आउट
सर्ट कभरमा आसिफ शेख १७ रनमा सकिब अल हसनबाट क्याच आउट भएका छन् । आसिफले खेलेको सट पहिला सकिबको छातीमा लागेको थियो । दोस्रो प्रयासमा क्याच लिए । नेपाल ५.४ ओभरमा २४(४ को दयनीय अवस्थामा ।

मुश्ताफिजुर रहमान को बलमा आशिफ शेख - नो रन

मुश्ताफिजुर रहमान को बलमा आशिफ शेख - नो रन

मुश्ताफिजुर रहमान को बलमा आशिफ शेख - चौका
थर्डम्यानमा तान्जिमको मिस फिल्ड र चौका । नेपाललाई ठूलो राहत ।

तान्जिम हसन सकिब को बलमा सन्दीप जोरा - नो रन
तान्जिमले यसअघि डबल विकेट मेडन राखेका थिए । यसपटक सिंगल विकेट मेडन राखेका छन् । र बंगलादेशलाई जितको आशा दिलाएका छन् ।

तान्जिम हसन सकिब को बलमा सन्दीप जोरा - नो रन

तान्जिम हसन सकिब को बलमा सन्दीप जोरा - नो रन

तान्जिम हसन सकिब को बलमा सन्दीप जोरा - नो रन

तान्जिम हसन सकिब को बलमा रोहितकुमार पौडेल - आउट
तान्जिमको बलमा रोहित पौडेल क्याच आउट । नेपाललाई ठूलो झड्का । रोहित प्वाइन्टमा रिशाद हसनबाट १ रनमा क्याच आउट भएका हुन् । यसअघिको ओभरमा रोहित र तान्जिमबीच केही भनाभन समेत भएको थियो । उक्त ब्याटलमा तान्जिम विजयी । सन्दीप जोरा क्रिजमा आएका छन् ।

तान्जिम हसन सकिब को बलमा रोहितकुमार पौडेल - नो रन

तस्किन अहमद को बलमा आशिफ शेख - नो रन

तस्किन अहमद को बलमा आशिफ शेख - चौका
कभरमा उत्कृष्ट चौका

तस्किन अहमद को बलमा रोहितकुमार पौडेल - १ रन

तस्किन अहमद को बलमा रोहितकुमार पौडेल - नो रन

तस्किन अहमद को बलमा आशिफ शेख - १ रन

तस्किन अहमद को बलमा आशिफ शेख - वाइड
लङअफमा चौका ।

तस्किन अहमद को बलमा आशिफ शेख - चौका

तान्जिम हसन सकिब को बलमा रोहितकुमार पौडेल - नो रन
तान्जिमको दुई विकेट मेडन । नेपालका कप्तान रोहित पौडेल र तान्जिमबीच केही भनाभन भएको छ । अम्पायरले बंगलादेशका कप्तान सान्टोलाई बोलाएर वार्निङ दिएका छन् ।

तान्जिम हसन सकिब को बलमा रोहितकुमार पौडेल - नो रन

तान्जिम हसन सकिब को बलमा अनिलकुमार साह - आउट
अनिल साह क्याच आउट । ठूलो सट खेल्ने धुनमा टप एज लागेर बल हाई गएपछि शून्यमा नाज्मुल हसन सान्टोबाट क्याच आउट भए । नेपालको खराब सुरुवात । २.४ ओभरमा नेपाल ९.२ मा । कप्तान रोहित पौडेलले ठूलो इनिङ खेल्न आवश्यक ।

तान्जिम हसन सकिब को बलमा अनिलकुमार साह - नो रन
बंगलादेशका बलरले नेपाली ब्याटरलाई लगातार बाउन्सर बल गरेका छन् ।

तान्जिम हसन सकिब को बलमा कुशल भुर्तेल - आउट
कुशल भुर्तेल ४ रनमा बोल्ड । तीव्र गतिका बलर तान्जिम फुलटस बलमा बोल्ड भएका हुन् । खराब सट । नेपाललाई पहिलो झड्का । फुलटस बल रिड गर्न नसकेपछि बलले अफ स्टम्प सिधैं लाग्न पुगेको थियो ।

तान्जिम हसन सकिब को बलमा कुशल भुर्तेल - नो रन

तस्किन अहमद को बलमा आशिफ शेख - चौका
आसिफको ब्याटबाट चौका । लगातार पाँच बल डट खेलेका उनले अन्तिम बलमा ब्याट घुमाएका हुन् । लेग साइडको बल चौका हुन पुग्यो । नेपालले डट बलमा कमी गर्न आवश्यक ।

तस्किन अहमद को बलमा आशिफ शेख - नो रन

तस्किन अहमद को बलमा आशिफ शेख - नो रन

तस्किन अहमद को बलमा आशिफ शेख - नो रन
लगातार बाउन्सर बल गरेका छन् । यस पटक आसिफको हेल्मेटमा लागेको छ । पहिलो बलमा गल्भ्समा लागेको थियो ।

तस्किन अहमद को बलमा आशिफ शेख - नो रन

तस्किन अहमद को बलमा आशिफ शेख - नो रन

तान्जिम हसन सकिब को बलमा कुशल भुर्तेल - नो रन

तान्जिम हसन सकिब को बलमा कुशल भुर्तेल - नो रन

तान्जिम हसन सकिब को बलमा कुशल भुर्तेल - नो रन

तान्जिम हसन सकिब को बलमा कुशल भुर्तेल - वाइड

तान्जिम हसन सकिब को बलमा कुशल भुर्तेल - नो रन

तान्जिम हसन सकिब को बलमा कुशल भुर्तेल - नो रन

तान्जिम हसन सकिब को बलमा कुशल भुर्तेल - चौका
एज अनि चौका । पहिलो बलमा तान्जिम हसनको बलमा इनसाइड एज लागेर बल चौका गएको छ ।

ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
तान्जिद हसन तमिम
|
Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
![]()
लिटन दास
|
Out | 10 | 12 | 1 | 0 | 83.33 | ||||||
![]()
नाज्मुल हसन सान्टो
|
Out | 4 | 5 | 0 | 0 | 80 | ||||||
![]()
सकिब अल हसन
|
Out | 17 | 22 | 2 | 0 | 77.27 | ||||||
![]()
तौहिद हृदोय
|
Out | 9 | 7 | 2 | 0 | 128.57 | ||||||
![]()
महमुदूल्लाह रियाद
|
Out | 13 | 13 | 2 | 0 | 100 | ||||||
![]()
जाकेर अली
|
Out | 12 | 26 | 0 | 0 | 46.15 | ||||||
![]()
तान्जिम हसन सकिब
|
Out | 3 | 5 | 0 | 0 | 60 | ||||||
![]()
रिशाद हुसैन
|
Out | 13 | 7 | 1 | 1 | 185.71 | ||||||
![]()
तस्किन अहमद
|
Not Out | 12 | 15 | 2 | 0 | 80 | ||||||
![]()
मुश्ताफिजुर रहमान
|
Out | 3 | 4 | 0 | 0 | 75 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
तान्जिम हसन सकिब
|
4.0 | 2 | 7 | 4 | 1.75 | ||||||
![]()
तस्किन अहमद
|
4.0 | 0 | 29 | 1 | 7.25 | ||||||
![]()
मुश्ताफिजुर रहमान
|
4.0 | 1 | 7 | 3 | 1.75 | ||||||
![]()
रिशाद हुसैन
|
3.0 | 0 | 15 | 0 | 5 | ||||||
![]()
सकिब अल हसन
|
2.2 | 0 | 9 | 2 | 3.86 | ||||||
![]()
महमुदूल्लाह रियाद
|
2.0 | 0 | 15 | 0 | 7.5 |
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
कुशल भुर्तेल
|
Out | 4 | 8 | 1 | 0 | 50 | ||||||
![]()
आशिफ शेख
|
Out | 17 | 14 | 4 | 0 | 121.43 | ||||||
![]()
अनिलकुमार साह
|
Out | 0 | 2 | 0 | 0 | 0 | ||||||
![]()
रोहितकुमार पौडेल
|
Out | 1 | 6 | 0 | 0 | 16.67 | ||||||
![]()
सन्दीप जोरा
|
Out | 1 | 8 | 0 | 0 | 12.5 | ||||||
![]()
कुशल मल्ल
|
Out | 27 | 40 | 1 | 1 | 67.5 | ||||||
![]()
दीपेन्द्र सिंह ऐरी
|
Out | 25 | 31 | 2 | 1 | 80.65 | ||||||
![]()
गुल्सन झा
|
Out | 0 | 4 | 0 | 0 | 0 | ||||||
![]()
सोमपाल कामी
|
Out | 0 | 2 | 0 | 0 | 0 | ||||||
![]()
सन्दीप लामिछाने
|
Not Out | 0 | 0 | 0 | 0 | 0 | ||||||
![]()
अभिनाश बोहोरा
|
Out | 0 | 1 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
सोमपाल कामी
|
3.0 | 0 | 10 | 2 | 3.33 | ||||||
![]()
दीपेन्द्र सिंह ऐरी
|
3.3 | 0 | 22 | 2 | 6.29 | ||||||
![]()
रोहितकुमार पौडेल
|
4.0 | 0 | 20 | 2 | 5 | ||||||
![]()
सन्दीप लामिछाने
|
4.0 | 1 | 17 | 2 | 4.25 | ||||||
![]()
कुशल भुर्तेल
|
4.0 | 0 | 22 | 0 | 5.5 | ||||||
![]()
अभिनाश बोहोरा
|
1.0 | 0 | 10 | 0 | 10 |
दीपेन्द्र सिंह ऐरी को बलमा मुश्ताफिजुर रहमान - आउट
स्पिनरको उच्च प्रदर्शनमा बंगलादेश १०६ रनमा अल आउट भएको छ । नेपालले हालसम्म टेस्ट टोलीलाई हराउन सकेको छैन । यो नेपाललाई अर्को दुर्लभ अवसर । यसअघि दक्षिण अफ्रिकाविरुद्ध १ रनले पराजित हुँदै उक्त अवसर गुमाएको थियो ।
दीपेन्द्र सिंह ऐरी को बलमा तस्किन अहमद - १ रन
दीपेन्द्र सिंह ऐरी को बलमा तस्किन अहमद - चौका
अभिनाश बोहोरा को बलमा मुश्ताफिजुर रहमान - २ रन
अभिनाश बोहोरा को बलमा तस्किन अहमद - लेग बाई
अभिनाश बोहोरा को बलमा तस्किन अहमद - नो रन
अभिनाश बोहोरा को बलमा तस्किन अहमद - चौका
अभिनाश बोहोरा को बलमा तस्किन अहमद - वाइड
अभिनाश बोहोरा को बलमा तस्किन अहमद - वाइड
अभिनाश बोहोरा को बलमा तस्किन अहमद - २ रन
अभिनाश बोहोरा को बलमा तस्किन अहमद - नो रन
दीपेन्द्र सिंह ऐरी को बलमा मुश्ताफिजुर रहमान - नो रन
दीपेन्द्र सिंह ऐरी को बलमा तस्किन अहमद - १ रन
दीपेन्द्र सिंह ऐरी को बलमा तस्किन अहमद - नो रन
दीपेन्द्र सिंह ऐरी को बलमा तस्किन अहमद - नो रन
दीपेन्द्र सिंह ऐरी को बलमा मुश्ताफिजुर रहमान - १ रन
दीपेन्द्र सिंह ऐरी को बलमा रिशाद हुसैन - आउट
कुशल भुर्तेल को बलमा तस्किन अहमद - नो रन
कुशल भुर्तेल को बलमा रिशाद हुसैन - १ रन
कुशल भुर्तेल को बलमा तस्किन अहमद - लेग बाई
कुशल भुर्तेल को बलमा रिशाद हुसैन - १ रन
कुशल भुर्तेल को बलमा रिशाद हुसैन - चौका
कुशल भुर्तेल को बलमा रिशाद हुसैन - छक्का
सन्दीप लामिछाने को बलमा तस्किन अहमद - नो रन
सन्दीप लामिछाने को बलमा तस्किन अहमद - नो रन
सन्दीप लामिछाने को बलमा तस्किन अहमद - नो रन
सन्दीप लामिछाने को बलमा जाकेर अली - आउट
जाकेर अलीलाई बोल्ड आउट गर्दै सन्दीपले टी२० आईमा १ सय विकेट पूरा गरेका छन् । सन्दीप नेपालबाट टी२० आईमा १ सय विकेट लिने पहिलो खेलाडी हुन् ।
सन्दीप लामिछाने को बलमा जाकेर अली - नो रन
सन्दीप लामिछाने को बलमा जाकेर अली - नो रन
कुशल भुर्तेल को बलमा जाकेर अली - १ रन
कुशल भुर्तेल को बलमा रिशाद हुसैन - बाई
कुशल भुर्तेल को बलमा जाकेर अली - १ रन
कुशल भुर्तेल को बलमा जाकेर अली - नो रन
कुशल भुर्तेल को बलमा जाकेर अली - नो रन
कुशल भुर्तेल को बलमा जाकेर अली - नो रन
सन्दीप लामिछाने को बलमा जाकेर अली - १ रन
सन्दीप लामिछाने को बलमा जाकेर अली - नो रन
सन्दीप लामिछाने को बलमा जाकेर अली - वाइड
सन्दीप लामिछाने को बलमा जाकेर अली - नो रन
सन्दीप लामिछाने को बलमा रिशाद हुसैन - १ रन
सन्दीप लामिछाने को बलमा तान्जिम हसन सकिब - आउट
तान्जिम हसन बोल्ड आउट । त्यसअघिको बलमा रिभ्युबाट बचेका थिए । तर यस पटक बोल्ड । सन्दीपको टी२० आईमा ९९ विकेट ।
सन्दीप लामिछाने को बलमा तान्जिम हसन सकिब - नो रन
कुशल भुर्तेल को बलमा तान्जिम हसन सकिब - १ रन
कुशल भुर्तेल को बलमा जाकेर अली - वाइड
कुशल भुर्तेल को बलमा जाकेर अली - १ रन
कुशल भुर्तेल को बलमा जाकेर अली - नो रन
कुशल भुर्तेल को बलमा जाकेर अली - नो रन
कुशल भुर्तेल को बलमा तान्जिम हसन सकिब - १ रन
कुशल भुर्तेल को बलमा जाकेर अली - वाइड
कुशल भुर्तेल को बलमा जाकेर अली - १ रन
रोहितकुमार पौडेल को बलमा जाकेर अली - १ रन
रोहितकुमार पौडेल को बलमा तान्जिम हसन सकिब - १ रन
रोहितकुमार पौडेल को बलमा सकिब अल हसन - आउट
नेपाललाई ठूलो सफलता । कप्तान रोहित पौडेलले बंगलादेशका प्रमुख ब्याटर सकिब अल हसनलाई १७ रनमा एलबीडब्लू आउट गरेका छन् । सकिबले रिभ्यु लिएपनि सफल हुन सकेनन् । किनभने बलले मिडलस्टम्पमा लागेको थियो ।
रोहितकुमार पौडेल को बलमा जाकेर अली - १ रन
रोहितकुमार पौडेल को बलमा सकिब अल हसन - १ रन
रोहितकुमार पौडेल को बलमा सकिब अल हसन - नो रन
कुशल भुर्तेल को बलमा जाकेर अली - नो रन
कुशल भुर्तेल को बलमा जाकेर अली - नो रन
कुशल भुर्तेल को बलमा सकिब अल हसन - १ रन
कुशल भुर्तेल को बलमा सकिब अल हसन - नो रन
कुशल भुर्तेल को बलमा जाकेर अली - १ रन
कुशल भुर्तेल को बलमा जाकेर अली - नो रन
रोहितकुमार पौडेल को बलमा जाकेर अली - १ रन
बंगलादेश सुरुवाती १० ओभरमा ५७-५ को दयनीय अवस्थामा
रोहितकुमार पौडेल को बलमा जाकेर अली - २ रन
कभरमा कुशल मल्लले उत्कृष्ट फिल्डिङ गर्दै चौका हुनबाट बचाएका छन् ।
रोहितकुमार पौडेल को बलमा जाकेर अली - नो रन
रोहितकुमार पौडेल को बलमा सकिब अल हसन - १ रन
रोहितकुमार पौडेल को बलमा जाकेर अली - १ रन
रोहितकुमार पौडेल को बलमा जाकेर अली - नो रन
सन्दीप लामिछाने को बलमा सकिब अल हसन - आउट
महमुदूल्लाह रियाद १३ रनमा रन आउट भएका छन् । सकिब अल हसन स्ट्राइकबाट रन लिन बढेअघि बीचमा गएर रोकिएका थिए । महमुदूल्लाह ननस्ट्राइकमा फर्किनेक्रममा गुलशन झाको थ्रोमा सन्दीपले रन आउट गरे । बंगलादेश ९ ओभरमा ५२-५ को अवस्थामा ।
सन्दीप लामिछाने को बलमा महमुदूल्लाह रियाद - १ रन
सन्दीप लामिछाने को बलमा महमुदूल्लाह रियाद - चौका
सन्दीपलाई कभरमा चौका हानेका छन् ।
सन्दीप लामिछाने को बलमा महमुदूल्लाह रियाद - नो रन
सन्दीप लामिछाने को बलमा सकिब अल हसन - १ रन
सन्दीप लामिछाने को बलमा सकिब अल हसन - २ रन
रोहितकुमार पौडेल को बलमा महमुदूल्लाह रियाद - नो रन
रोहितकुमार पौडेल को बलमा महमुदूल्लाह रियाद - नो रन
रोहितकुमार पौडेल को बलमा सकिब अल हसन - १ रन
रोहितकुमार पौडेल को बलमा सकिब अल हसन - चौका
अफ साइडको बल सकिबले कट खेल्दै दुई फिल्डरको बीचबाट डीप प्वाइन्टमा चौका हानेका छन् ।
रोहितकुमार पौडेल को बलमा सकिब अल हसन - नो रन
रोहितकुमार पौडेल को बलमा महमुदूल्लाह रियाद - १ रन
सन्दीप लामिछाने को बलमा महमुदूल्लाह रियाद - १ रन
सन्दीप लामिछाने को बलमा सकिब अल हसन - बाई
सन्दीप लामिछाने को बलमा महमुदूल्लाह रियाद - १ रन
सन्दीप लामिछाने को बलमा महमुदूल्लाह रियाद - चौका
सन्दीप लामिछाने को बलमा महमुदूल्लाह रियाद - नो रन
सन्दीप लामिछाने को बलमा महमुदूल्लाह रियाद - नो रन
रोहितकुमार पौडेल को बलमा महमुदूल्लाह रियाद - १ रन
पावर प्लेमा नेपालको सानदार सुरुवात । बंगलादेश ६ ओभरमा ३१-४ को दयनीय अवस्थामा छ । बंगलादेशका दुई अनुभवी ब्याटर सकिब अल हसन र महमुदूल्लाह रियाद क्रिजमा छन् । यी दुई ब्याटरलाई समयमै आउट गर्न सके बंगलादेशले १ सय रन कटाउन पनि मुश्किल पर्न सक्छ ।
रोहितकुमार पौडेल को बलमा महमुदूल्लाह रियाद - नो रन
रोहितकुमार पौडेल को बलमा तौहिद हृदोय - आउट
रोहितको बलमा ठूलो सट खेलेका ह्दोय टप एज लागेर सन्दीप लामिछानेबाट ९ रनमा क्याच आउट भए । बंगलादेश ५.४ ओभरमा ३०(४ ।
रोहितकुमार पौडेल को बलमा तौहिद हृदोय - चौका
रोहितकुमार पौडेल को बलमा तौहिद हृदोय - नो रन
रोहितकुमार पौडेल को बलमा तौहिद हृदोय - नो रन
सोमपाल कामी को बलमा तौहिद हृदोय - १ रन
सोमपाल कामी को बलमा तौहिद हृदोय - नो रन
सोमपाल कामी को बलमा तौहिद हृदोय - चौका
ह्दोयले चौका हान्दै सुरुवात गरेका छन् । लेग साइडको बललाई उनले राम्रो गाइड गरे । राम्रो लयमा हुँदा ह्दोयको विकेट लिन आवश्यक । पावर प्लेमा नेपालको सानदार बलिङ ।
सोमपाल कामी को बलमा लिटन दास - आउट
नेपाललाई तेस्रो सफलता । ओपनर लिटन दास सोमपाल कामीको बलमा ठूलो सट खेल्ने धुनमा विकेटकिपर आसिफ शेखबाट १० रनमा क्याच आउट भएका छन् ।
सोमपाल कामी को बलमा सकिब अल हसन - लेग बाई
सोमपाल कामी को बलमा सकिब अल हसन - नो रन
दीपेन्द्र सिंह ऐरी को बलमा लिटन दास - चौका
स्वीप अनि फाइन लेगमा चौका ।
दीपेन्द्र सिंह ऐरी को बलमा लिटन दास - २ रन
दीपेन्द्र सिंह ऐरी को बलमा लिटन दास - नो रन
दीपेन्द्र सिंह ऐरी को बलमा लिटन दास - नो रन
दीपेन्द्र सिंह ऐरी को बलमा लिटन दास - नो रन
दीपेन्द्र सिंह ऐरी को बलमा सकिब अल हसन - १ रन
सोमपाल कामी को बलमा लिटन दास - नो रन
सोमपाल कामी को बलमा लिटन दास - नो रन
सोमपाल कामी को बलमा सकिब अल हसन - १ रन
सोमपाल कामी को बलमा सकिब अल हसन - नो रन
सोमपाल कामी को बलमा सकिब अल हसन - नो रन
सोमपाल कामी को बलमा लिटन दास - १ रन
दीपेन्द्र सिंह ऐरी को बलमा सकिब अल हसन - नो रन
दीपेन्द्र सिंह ऐरी को बलमा सकिब अल हसन - नो रन
दीपेन्द्र सिंह ऐरी को बलमा सकिब अल हसन - चौका
दीपेन्द्र सिंह ऐरी को बलमा नाज्मुल हसन सान्टो - आउट
नेपालको ड्रिम सुरुवात । बंगलादेशका कप्तान नाज्मुल हसन सान्टो बोल्ड आउट । दीपेन्द्रको बलमा सान्टोको अफ स्टम्प उडेको हो ।
दीपेन्द्र सिंह ऐरी को बलमा लिटन दास - ३ रन
सोमपालको उत्कृष्ट फिल्डिङ । टोलीको १ रन बचाएका छन् । अफ स्टम्प केन्द्रित कट खेलेका थिए । सोमपालले डीप प्वाइन्टमा उत्कृष्ट ड्राइभ हान्दै चौका बचाए ।
दीपेन्द्र सिंह ऐरी को बलमा नाज्मुल हसन सान्टो - १ रन
सोमपाल कामी को बलमा लिटन दास - नो रन
सोमपालले अपिल गरेका थिए । अम्पायरले केही समय लिदै एलबीडब्लू आउट दिए । लिटन दासले रिभ्यु लिए । बलले ब्याटमा लागेको थिएन । तर बल लेग स्टम्प बाहिर हुँदा लिटन दास बचेका छन् ।
सोमपाल कामी को बलमा लिटन दास - नो रन
सोमपाल कामी को बलमा नाज्मुल हसन सान्टो - १ रन
सोमपाल कामी को बलमा नाज्मुल हसन सान्टो - २ रन
सोमपाल कामी को बलमा नाज्मुल हसन सान्टो - नो रन
सोमपाल कामी को बलमा तान्जिद हसन तमिम - आउट