+
Home Sports Cricket Indian Premier League, 2025 दिल्ली क्यापिटल VS सनराइजर्स हैदराबाद

Delhi Capitals vs Sunrisers Hyderabad Indian Premier League, 2025 - 10th Match

२०८१ चैत १७, आइतबार
03:45 pm
दिल्ली क्यापिटल
१६६/३
१६.० overs
VS
सनराइजर्स हैदराबाद
१६३/१०
१८.४ overs
Delhi Capitals won by 7 wickets
Dr. Y.S.Rajashekar Reddy Cricket Stadium Indian Premier League, 2025 Abhijit Bhattacharya, Ulhas Gandhe
सनराइजर्स हैदराबाद दिल्ली क्यापिटल

दोस्रो इन्निन्ङ

All 4 6 w
१६ ओभर समाप्त - १६६ रन अभिषेक पोरेल: ३४ ट्रिस्टन स्टब्स: २१
दिल्ली क्यापिटल: १६६-३ लक्ष्यः १६४
१५.६
6

वियान मुल्डर को बलमा अभिषेक पोरेल - छक्का

यो शानदार छक्कासँगै दिल्लीले यो खेल जितेको छ । लगातार दोस्रो जित ।

१५.५
1

वियान मुल्डर को बलमा ट्रिस्टन स्टब्स - १ रन

१५.४
4

वियान मुल्डर को बलमा ट्रिस्टन स्टब्स - चौका

१५.३
.

वियान मुल्डर को बलमा ट्रिस्टन स्टब्स - नो रन

१५.२
4

वियान मुल्डर को बलमा ट्रिस्टन स्टब्स - चौका

१५.१
1

वियान मुल्डर को बलमा अभिषेक पोरेल - १ रन

१५ ओभर समाप्त - १५० रन ट्रिस्टन स्टब्स: १२ अभिषेक पोरेल: २७
दिल्ली क्यापिटल: १५०-३ लक्ष्यः १६४
१४.६
4

हर्षल पटेल को बलमा ट्रिस्टन स्टब्स - चौका

सिधा खेलेका छन् । डाउन द ग्राउण्ड चौका ।

१४.५
1

हर्षल पटेल को बलमा अभिषेक पोरेल - १ रन

१४.४
1

हर्षल पटेल को बलमा ट्रिस्टन स्टब्स - १ रन

१४.३
.

हर्षल पटेल को बलमा ट्रिस्टन स्टब्स - नो रन

१४.२
1

हर्षल पटेल को बलमा अभिषेक पोरेल - १ रन

१४.१
1

हर्षल पटेल को बलमा ट्रिस्टन स्टब्स - १ रन

१४ ओभर समाप्त - १४२ रन अभिषेक पोरेल: २५ ट्रिस्टन स्टब्स: ६
दिल्ली क्यापिटल: १४२-३ लक्ष्यः १६४
१३.६
4

जीशान अन्सारी को बलमा अभिषेक पोरेल - चौका

थर्ड म्यान क्षेत्रमा चलाखीपूर्ण तरिकाले खेलेका छन् ।

१३.५
1

जीशान अन्सारी को बलमा ट्रिस्टन स्टब्स - १ रन

१३.४
1

जीशान अन्सारी को बलमा अभिषेक पोरेल - १ रन

१३.३
6

जीशान अन्सारी को बलमा अभिषेक पोरेल - छक्का

१३.२
1

जीशान अन्सारी को बलमा ट्रिस्टन स्टब्स - १ रन

१३.१
1

जीशान अन्सारी को बलमा अभिषेक पोरेल - १ रन

१३ ओभर समाप्त - १२८ रन अभिषेक पोरेल: १३ ट्रिस्टन स्टब्स: ४
दिल्ली क्यापिटल: १२८-३ लक्ष्यः १६४
१२.६
1

अभिषेक शर्मा को बलमा अभिषेक पोरेल - १ रन

१२.५
4

अभिषेक शर्मा को बलमा अभिषेक पोरेल - चौका

१२.४
1

अभिषेक शर्मा को बलमा ट्रिस्टन स्टब्स - १ रन

१२.३
1

अभिषेक शर्मा को बलमा अभिषेक पोरेल - १ रन

१२.२
1

अभिषेक शर्मा को बलमा ट्रिस्टन स्टब्स - १ रन

१२.१
1

अभिषेक शर्मा को बलमा अभिषेक पोरेल - १ रन

१२ ओभर समाप्त - ११९ रन अभिषेक पोरेल: ६ केएल राहुल: १५
दिल्ली क्यापिटल: ११९-३ लक्ष्यः १६४
११.६
1

जीशान अन्सारी को बलमा अभिषेक पोरेल - १ रन

११.५
1

जीशान अन्सारी को बलमा ट्रिस्टन स्टब्स - १ रन

११.४
1

जीशान अन्सारी को बलमा अभिषेक पोरेल - १ रन

११.३
1

जीशान अन्सारी को बलमा ट्रिस्टन स्टब्स - १ रन

११.२
W

जीशान अन्सारी को बलमा केएल राहुल - आउट

लेगमा खेल्ने प्रयास । बोल्ड भएका छन् ।

११.१
1

जीशान अन्सारी को बलमा अभिषेक पोरेल - १ रन

११ ओभर समाप्त - ११४ रन अभिषेक पोरेल: ३ केएल राहुल: १५
दिल्ली क्यापिटल: ११४-२ लक्ष्यः १६४
१०.६
1

मोहम्मद शामी को बलमा अभिषेक पोरेल - १ रन

१०.५
1

मोहम्मद शामी को बलमा केएल राहुल - १ रन

१०.४
4

मोहम्मद शामी को बलमा केएल राहुल - चौका

SHOT ! WOW !! गजबको शट यो कभर क्षेत्रमा उठाएका छन् । कुनै फिल्डर छैनन् त्यहाँ । चौका ।

१०.३
w

मोहम्मद शामी को बलमा केएल राहुल - वाइड

१०.३
6

मोहम्मद शामी को बलमा केएल राहुल - छक्का

यो बल स्लग खेलेका छन् । निकै माथि गएको छ बल । दूरी पनि जानेछ । ९० मिटरको छक्का यो ।

१०.२
4

मोहम्मद शामी को बलमा केएल राहुल - चौका

इन्साइड एज लागेको थियो । चौकाका लागि जानेछ ।

१०.१
1

मोहम्मद शामी को बलमा अभिषेक पोरेल - १ रन

१० ओभर समाप्त - ९६ रन फाफ डुप्लेसिस: ५० जेक फ्रेजर म्यागर्क: ३८
दिल्ली क्यापिटल: ९६-२ लक्ष्यः १६४
९.६
W

जीशान अन्सारी को बलमा जेक फ्रेजर म्यागर्क - आउट

GONEEE ! C&B !! सिधा ब्याटले खेलेका थिए । सिधै बलरकै हातमा जानेछ । दोस्रो सफलता यहाँ जीशान र हैदराबादका लागि ।

९.५
6

जीशान अन्सारी को बलमा जेक फ्रेजर म्यागर्क - छक्का

SIX ! संघर्ष गरिरहे पनि उनले बाउन्ड्री भने निकालिरहेका छन् । लङअफको माथिबाट छक्का ।

९.४
4

जीशान अन्सारी को बलमा जेक फ्रेजर म्यागर्क - चौका

यसपटक भने शानदार तरिकाले ग्यापमा राखेका छन् । अर्को चौका ।

९.३
4

जीशान अन्सारी को बलमा जेक फ्रेजर म्यागर्क - चौका

यो एजबाट चौका आएको छ । फ्रेजर मेगर्कले कुनै टाइमिङ मिलाएका थिएनन् ।

९.२
1

जीशान अन्सारी को बलमा अभिषेक पोरेल - १ रन

९.१
W

जीशान अन्सारी को बलमा फाफ डुप्लेसिस - आउट

GONE ! FINALLY !! स्लग खेल्ने प्रयास थियो डुप्लेसीको । डिप मिड विकेटमा मुल्डरले क्याच लिएका छन् ।

९ ओभर समाप्त - ८१ रन फाफ डुप्लेसिस: ५० जेक फ्रेजर म्यागर्क: २४
दिल्ली क्यापिटल: ८१-० लक्ष्यः १६४
८.६
2

हर्षल पटेल को बलमा जेक फ्रेजर म्यागर्क - २ रन

कट गरेका थिए । बाउन्ड्रीमा शानदार फिल्डिङ नितिशको । २ रन जोगाएका छन् ।

८.५
0b

हर्षल पटेल को बलमा जेक फ्रेजर म्यागर्क - बाई

८.४
.

हर्षल पटेल को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

८.३
1

हर्षल पटेल को बलमा फाफ डुप्लेसिस - १ रन

यो १ रनसँगै फाफ डुप्लेसीको अर्धशतक पूरा भएको छ ।

८.२
1

हर्षल पटेल को बलमा जेक फ्रेजर म्यागर्क - १ रन

८.१
1

हर्षल पटेल को बलमा फाफ डुप्लेसिस - १ रन

८ ओभर समाप्त - ७४ रन जेक फ्रेजर म्यागर्क: २१ फाफ डुप्लेसिस: ४८
दिल्ली क्यापिटल: ७४-० लक्ष्यः १६४
७.६
.

जीशान अन्सारी को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

७.५
4

जीशान अन्सारी को बलमा जेक फ्रेजर म्यागर्क - चौका

एक्स्ट्रा कभरको फिल्डर नजिकैबाट चौकाका लागि खेलेका छन् । फ्रेजर मेगर्कको ब्याटबाट धेरैपछि बाउन्ड्री आएको छ ।

७.४
.

जीशान अन्सारी को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

७.३
1

जीशान अन्सारी को बलमा फाफ डुप्लेसिस - १ रन

७.२
2

जीशान अन्सारी को बलमा फाफ डुप्लेसिस - २ रन

७.१
1

जीशान अन्सारी को बलमा जेक फ्रेजर म्यागर्क - १ रन

७ ओभर समाप्त - ६६ रन फाफ डुप्लेसिस: ४५ जेक फ्रेजर म्यागर्क: १६
दिल्ली क्यापिटल: ६६-० लक्ष्यः १६४
६.६
2

पेट कमिन्स को बलमा फाफ डुप्लेसिस - २ रन

६.५
1

पेट कमिन्स को बलमा जेक फ्रेजर म्यागर्क - १ रन

६.४
.

पेट कमिन्स को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

६.३
1

पेट कमिन्स को बलमा फाफ डुप्लेसिस - १ रन

६.२
6

पेट कमिन्स को बलमा फाफ डुप्लेसिस - छक्का

स्लो बल थियो । सिधा अगाडि उठाएका छन् । छक्का हुनेछ ।

६.१
4

पेट कमिन्स को बलमा फाफ डुप्लेसिस - चौका

गली फिल्डरको नजिकैबाट चौकाका लागि गएको छ यो बल ।

६ ओभर समाप्त - ५२ रन फाफ डुप्लेसिस: ३२ जेक फ्रेजर म्यागर्क: १५
दिल्ली क्यापिटल: ५२-० लक्ष्यः १६४
५.६
.

हर्षल पटेल को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

राम्रो ओभर यो हर्शलबाट । ४ रन मात्र दिए ।

५.५
.

हर्षल पटेल को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

५.४
.

हर्षल पटेल को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

५.३
1

हर्षल पटेल को बलमा फाफ डुप्लेसिस - १ रन

५.२
2

हर्षल पटेल को बलमा फाफ डुप्लेसिस - २ रन

५.१
w

हर्षल पटेल को बलमा फाफ डुप्लेसिस - वाइड

५.१
.

हर्षल पटेल को बलमा फाफ डुप्लेसिस - नो रन

५ ओभर समाप्त - ४८ रन फाफ डुप्लेसिस: २९ जेक फ्रेजर म्यागर्क: १५
दिल्ली क्यापिटल: ४८-० लक्ष्यः १६४
४.६
1

अभिषेक शर्मा को बलमा फाफ डुप्लेसिस - १ रन

४.५
1

अभिषेक शर्मा को बलमा जेक फ्रेजर म्यागर्क - १ रन

यहाँ अर्को मौका थियो । बल सिधा माथि उठेको थियो । कप्तान प्याट कमिन्सले ड्रप गरेका छन् ।

४.४
.

अभिषेक शर्मा को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

४.३
1

अभिषेक शर्मा को बलमा फाफ डुप्लेसिस - १ रन

४.२
6

अभिषेक शर्मा को बलमा फाफ डुप्लेसिस - छक्का

लङअनको माथिबाट उठाएका छन् । छक्का शानदार ।

४.१
.

अभिषेक शर्मा को बलमा फाफ डुप्लेसिस - नो रन

४ ओभर समाप्त - ३९ रन फाफ डुप्लेसिस: २१ जेक फ्रेजर म्यागर्क: १४
दिल्ली क्यापिटल: ३९-० लक्ष्यः १६४
३.६
4

पेट कमिन्स को बलमा जेक फ्रेजर म्यागर्क - चौका

मिसफिल्डबाट चौका हुनेछ ।

३.५
2

पेट कमिन्स को बलमा जेक फ्रेजर म्यागर्क - २ रन

ओह ! कठिन मौका थियो यहाँ । अनिकेतको एक हातको प्रयास थियो तर सफल भने हुने छैन । २ रन लिएक छन् ।

३.४
.

पेट कमिन्स को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

३.३
1

पेट कमिन्स को बलमा फाफ डुप्लेसिस - १ रन

३.२
2

पेट कमिन्स को बलमा फाफ डुप्लेसिस - २ रन

यसपटक डिपमा छ । २ रन हुनेछ ।

३.१
4

पेट कमिन्स को बलमा फाफ डुप्लेसिस - चौका

शानदार शट यो । चौका कमिन्सको पहिलो बलमै ।

३ ओभर समाप्त - २६ रन फाफ डुप्लेसिस: १४ जेक फ्रेजर म्यागर्क: ८
दिल्ली क्यापिटल: २६-० लक्ष्यः १६४
२.६
.

मोहम्मद शामी को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

२.५
.

मोहम्मद शामी को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

२.४
1

मोहम्मद शामी को बलमा फाफ डुप्लेसिस - १ रन

यसपटक राम्रो बलिङ । १ रन मात्र हुनेछ ।

२.३
0lb

मोहम्मद शामी को बलमा फाफ डुप्लेसिस - लेग बाई

खराब लाइन । लेगमा थियो । डुप्लेसीको खुट्टामा लागेर चौका भएको छ ।

२.२
4

मोहम्मद शामी को बलमा फाफ डुप्लेसिस - चौका

यसपटक अफमा राखेका थिए । इनफिल्डको माथिबाट कटाएका छन् । चौका हुनेछ ।

२.१
6

मोहम्मद शामी को बलमा फाफ डुप्लेसिस - छक्का

STAND AND DELIVER ! पिकअप खेलेका छन् । छक्काा यसपटक डुप्लेसीको ब्याटबाट ।

२ ओभर समाप्त - ११ रन फाफ डुप्लेसिस: ३ जेक फ्रेजर म्यागर्क: ८
दिल्ली क्यापिटल: ११-० लक्ष्यः १६४
१.६
1

अभिषेक शर्मा को बलमा फाफ डुप्लेसिस - १ रन

१.५
.

अभिषेक शर्मा को बलमा फाफ डुप्लेसिस - नो रन

१.४
1

अभिषेक शर्मा को बलमा जेक फ्रेजर म्यागर्क - १ रन

१.३
6

अभिषेक शर्मा को बलमा जेक फ्रेजर म्यागर्क - छक्का

यसपटक सिधा माथि उठाएका छन् । दूरी पनि पर्याप्त रहनेछ । पहिलो छक्का यो इनिङको ।

१.२
.

अभिषेक शर्मा को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

१.१
.

अभिषेक शर्मा को बलमा फाफ डुप्लेसिस - नो रन

१ ओभर समाप्त - २ रन जेक फ्रेजर म्यागर्क: १ फाफ डुप्लेसिस: १
दिल्ली क्यापिटल: २-० लक्ष्यः १६४
०.६
1

मोहम्मद शामी को बलमा फाफ डुप्लेसिस - १ रन

२ रन मात्र आएको छ पहिलो ओभरबाट । बलिङ राम्रो गर्नुपर्ने हुन्छ हैदराबादले यो स्कोर डिफेन्ड गर्नलाई । विकेटको खाँचो पर्नेछ ।

०.५
1

मोहम्मद शामी को बलमा जेक फ्रेजर म्यागर्क - १ रन

अन्तत: रन लिएका छन् फ्रेजर मेगर्कले ।

०.४
.

मोहम्मद शामी को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

MAKE THAT 4 DOTS ! लगातार चार बल डट राखेका छन् । विकेटमा गतिविधि देखिइरहेको छ ।

०.३
.

मोहम्मद शामी को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

लगातार तीन डट बल ।

०.२
.

मोहम्मद शामी को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

०.१
.

मोहम्मद शामी को बलमा जेक फ्रेजर म्यागर्क - नो रन

जेक फ्रेजर मेगर्क र फाफ डुप्लेसी ओपनिङममा आएका छन् । फ्रेजर मेगर्क स्ट्राइकमा छन् । मोहमम्द शामीले बलिङको सुरुवात गर्ने छन् ।
दिल्ली क्यापिटल सनराइजर्स हैदराबाद
ब्याटिङ R B 4s 6s S/R
जेक फ्रेजर म्यागर्क
Out 38 32 4 2 118.75
फाफ डुप्लेसिस
Out 50 27 3 3 185.19
अभिषेक पोरेल
Not Out 34 18 2 2 188.89
केएल राहुल
Out 15 5 2 1 300
ट्रिस्टन स्टब्स
Not Out 21 14 3 0 150
बलिङ O M R W Econ
मिचेल स्टार्क
3.4 0 35 5 9.55
मुकेश कुमार
2.0 0 17 0 8.5
अक्षर पटेल
4.0 0 43 0 10.75
विप्राज निगम
2.0 0 21 0 10.5
मोहित शर्मा
3.0 0 25 1 8.33
कुलदीप यादव
4.0 0 22 3 5.5

ब्यटिङ नगरेका

डोनोभन फरेरा
आशुतोष शर्मा
मिचेल स्टार्क
त्रिपुराना विजय
दुश्मन्था चमिरा
टी नटराजन
समीर रिज्भी
दर्शन नालकन्डे
कुलदीप यादव
विप्राज निगम
करुण नायर
अक्षर पटेल
माधव तिवारी
अजय मण्डल
मनवन्थ कुमार
मोहित शर्मा
मुकेश कुमार

विकेट गुमेका

फाफ डुप्लेसिस
जेक फ्रेजर म्यागर्क
केएल राहुल
ब्याटिङ R B 4s 6s S/R
अभिषेक शर्मा
Out 1 1 0 0 100
ट्राभिस हेड
Out 22 12 4 0 183.33
ईशान किशन
Out 2 5 0 0 40
नितीशकुमार रेड्डी
Out 0 2 0 0 0
अनिकेत वर्मा
Out 74 41 5 6 180.49
हेनरिक क्लासेन
Out 32 19 2 2 168.42
अविनभ मनोहर
Out 4 6 0 0 66.67
पेट कमिन्स
Out 2 7 0 0 28.57
वियान मुल्डर
Out 9 11 1 0 81.82
हर्षल पटेल
Out 5 9 0 0 55.56
मोहम्मद शामी
Not Out 1 1 0 0 100
बलिङ O M R W Econ
मोहम्मद शामी
3.0 0 31 0 10.33
अभिषेक शर्मा
3.0 0 27 0 9
पेट कमिन्स
2.0 0 27 0 13.5
हर्षल पटेल
3.0 0 17 0 5.67
जीशान अन्सारी
4.0 0 42 3 10.5
वियान मुल्डर
1.0 0 16 0 16

ब्यटिङ नगरेका

जयदेव उनादकट
सचिन बेबी
जीशान अन्सारी
अथर्व तोयडे
एडम जाम्पा
राहुल चहर
सिमरजीत सिंह
कामिन्दु मेन्डिस
इशान मलिङ्गा

विकेट गुमेका

अभिषेक शर्मा
ईशान किशन
नितीशकुमार रेड्डी
ट्राभिस हेड
हेनरिक क्लासेन
अविनभ मनोहर
पेट कमिन्स
अनिकेत वर्मा
हर्षल पटेल
वियान मुल्डर

खेल तालिका र परिणाम