+
Home Sports Cricket Indian Premier League, 2025 कोलकत्ता नाइट राइडर्स VS लखनउ सुपर जाइन्ट्स

Kolkata Knight Riders vs Lucknow Super Giants Indian Premier League, 2025 - 21st Match

२०८१ चैत २६, मंगलबार
03:45 pm
कोलकत्ता नाइट राइडर्स
२३४/७
२०.० overs
VS
लखनउ सुपर जाइन्ट्स
२३८/३
२०.० overs
Lucknow Super Giants won by 4 runs
Eden Gardens Indian Premier League, 2025 Adrian Holdstock, Akshay Totre
लखनउ सुपर जाइन्ट्स कोलकत्ता नाइट राइडर्स

दोस्रो इन्निन्ङ

All 4 6 w
२० ओभर समाप्त - २३४ रन हषिर्त राणा: १० रिन्कु सिंह: ३८
कोलकत्ता नाइट राइडर्स: २३४-७ लक्ष्यः २३९
१९.६
6

रवि बिश्नोई को बलमा रिन्कु सिंह - छक्का

छक्काका साथ खेलको अन्त्य भएको छ । खेल भने लखनउले ४ रनले जितेको छ ।

१९.५
4

रवि बिश्नोई को बलमा रिन्कु सिंह - चौका

सिधा अगाडि चौका । १ बलमा ११ रन आवश्यक । खेल लखनउको पक्षमा ।

१९.४
4

रवि बिश्नोई को बलमा रिन्कु सिंह - चौका

चौका आएको छ । अब २ लिगल बल मात्र गरेपनि २ छक्काले खेल बन्ने छैन ।

१९.३
1

रवि बिश्नोई को बलमा हषिर्त राणा - १ रन

१ रन मात्र । अब ३ बलमा १९ रन । ३ छक्काले खेल सुपर ओभरमा जानेछ । रिंकु स्ट्राइकमा ।

१९.२
.

रवि बिश्नोई को बलमा हषिर्त राणा - नो रन

यो डट बल । अब ४ बलमा २० आवश्यक ।

१९.१
4

रवि बिश्नोई को बलमा हषिर्त राणा - चौका

हर्शितले यहाँ इनफिल्ड कटाएर खेलेका छन् । चौका ।

१९ ओभर समाप्त - २१५ रन रिन्कु सिंह: २४ हषिर्त राणा: ५
कोलकत्ता नाइट राइडर्स: २१५-७ लक्ष्यः २३९
१८.६
4

आभेश खान को बलमा रिन्कु सिंह - चौका

कभरमा शानदार टाइमिङका साथ खेलेका छन् । चौका र अब अन्तिम ओभरमा २४ रन आवश्यक ।

१८.५
.

आभेश खान को बलमा रिन्कु सिंह - नो रन

गजबको कमब्याक यहाँ सुरुवाती २ बलपछि ।

१८.४
.

आभेश खान को बलमा रिन्कु सिंह - नो रन

लङअनमा खेले । रन लिएका छैनन् । यो अर्को डट । कम्तिम २ बाउन्ड्री आवश्यक यहाँबाट ।

१८.३
.

आभेश खान को बलमा रिन्कु सिंह - नो रन

राम्रो योर्कर लेन्थमा राखेका छन् यो । बहुमूल्य डट बल ।

१८.२
4

आभेश खान को बलमा रिन्कु सिंह - चौका

यसपटक कभरको माथिबाट चौका ।

१८.१
6

आभेश खान को बलमा रिन्कु सिंह - छक्का

पहिलो बल उठाएका छन् । डिप मिडविकेटमा छक्का । ११ बलमा  ३२ आवश्यक ।

१८ ओभर समाप्त - २०१ रन हषिर्त राणा: ५ रिन्कु सिंह: १०
कोलकत्ता नाइट राइडर्स: २०१-७ लक्ष्यः २३९
१७.६
1

दिग्वेश राथी को बलमा रिन्कु सिंह - १ रन

१७.५
.

दिग्वेश राथी को बलमा रिन्कु सिंह - नो रन

१७.४
w

दिग्वेश राथी को बलमा रिन्कु सिंह - वाइड

१७.४
4

दिग्वेश राथी को बलमा रिन्कु सिंह - चौका

रिभर्स खेलेका छन् । ग्यापमा चौका भएको छ ।

१७.३
0lb

दिग्वेश राथी को बलमा हषिर्त राणा - लेग बाई

१७.२
.

दिग्वेश राथी को बलमा हषिर्त राणा - नो रन

१७.१
.

दिग्वेश राथी को बलमा हषिर्त राणा - नो रन

१७ ओभर समाप्त - १९४ रन आन्द्रे रसेल: ७ रिन्कु सिंह: ५
कोलकत्ता नाइट राइडर्स: १९४-७ लक्ष्यः २३९
१६.६
4

शार्दुल ठाकुर को बलमा रिन्कु सिंह - चौका

१६.५
.

शार्दुल ठाकुर को बलमा रिन्कु सिंह - नो रन

१६.४
1

शार्दुल ठाकुर को बलमा हषिर्त राणा - १ रन

१६.३
.

शार्दुल ठाकुर को बलमा हषिर्त राणा - नो रन

१६.२
4

शार्दुल ठाकुर को बलमा हषिर्त राणा - चौका

१६.१
W

शार्दुल ठाकुर को बलमा आन्द्रे रसेल - आउट

फुल टस बल थियो । रसेलले सशक्त प्रहार गरे तर टाइमिङ छैन । डेभिड मिलरले क्याच लिने छन् । सातौं झट्का कोलकातालाई ।

१६ ओभर समाप्त - १८५ रन वेन्कटेश अय्यर: ४५ आन्द्रे रसेल: ७
कोलकत्ता नाइट राइडर्स: १८५-६ लक्ष्यः २३९
१५.६
1

आकाश दीप को बलमा आन्द्रे रसेल - १ रन

१२ रन र एक विकेट पनि आएको छ ।

१५.५
6

आकाश दीप को बलमा आन्द्रे रसेल - छक्का

डिप मिडविकेटमा विशाल छक्का यो रसेलको ब्याटबाट ।

१५.४
.

आकाश दीप को बलमा आन्द्रे रसेल - नो रन

१५.३
1

आकाश दीप को बलमा रिन्कु सिंह - १ रन

१५.२
W

आकाश दीप को बलमा वेन्कटेश अय्यर - आउट

यसपटक लाइन टु लाइन बल थियो । ठुलो शटको प्रयास गरे तर बल निकै माथि उठेको छ । मार्क्रमले राम्रो क्याच लिएका छन् । सेट ब्याटर भेनकटेश आउट भएका छन् ।

१५.१
4

आकाश दीप को बलमा वेन्कटेश अय्यर - चौका

कभरको माथिबाट उठाएका छन् । चौका । Much needed for KKR

१५ ओभर समाप्त - १७३ रन वेन्कटेश अय्यर: ४१ अंगकृष रघुवंशी: ५
कोलकत्ता नाइट राइडर्स: १७३-५ लक्ष्यः २३९
१४.६
W

आभेश खान को बलमा अंगकृष रघुवंशी - आउट

यसपटक रिभर्स ल्यापको प्रयास तर बल कतै गएको छैन । थिक एज लागेर किपरले क्याच लिनेछन् । लखनउ खेलको मोमेन्टम ब्रेक गर्दै यहाँ । अब टाइम आउट पनि हुनेछ ।

१४.५
4

आभेश खान को बलमा अंगकृष रघुवंशी - चौका

फिल्डका साथ खेलेका छन्  । चौका बटुलेका छन् ।

१४.४
.

आभेश खान को बलमा अंगकृष रघुवंशी - नो रन

१४.३
1

आभेश खान को बलमा वेन्कटेश अय्यर - १ रन

१४.२
1

आभेश खान को बलमा अंगकृष रघुवंशी - १ रन

१४.१
1

आभेश खान को बलमा वेन्कटेश अय्यर - १ रन

१४ ओभर समाप्त - १६६ रन वेन्कटेश अय्यर: ३९ रमनदीप सिंह: १
कोलकत्ता नाइट राइडर्स: १६६-४ लक्ष्यः २३९
१३.६
W

रवि बिश्नोई को बलमा रमनदीप सिंह - आउट

लङअफको माथिबाट खेल्ने प्रयास थियो तर सिधै मार्क्रमको हातमा गएको छ । राम्रो ओभर यो । ४ रन मात्र आएको छ भने विकेट पनि आएको छ ।

१३.५
1

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - १ रन

१३.४
1

रवि बिश्नोई को बलमा रमनदीप सिंह - १ रन

१३.३
1

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - १ रन

१३.२
.

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - नो रन

१३.१
w

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - वाइड

१३.१
.

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - नो रन

१३ ओभर समाप्त - १६२ रन अजिन्क्या रहाणे: ६१ वेन्कटेश अय्यर: ३७
कोलकत्ता नाइट राइडर्स: १६२-३ लक्ष्यः २३९
१२.६
W

शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - आउट

अन्ततः यो साझेदारी पनि तोडिएको छ। केही राहत मिल्ने छ लखनउलाई

१२.५
2

शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - २ रन

१२.४
4

शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - चौका

१२.३
.

शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - नो रन

१२.२
1

शार्दुल ठाकुर को बलमा वेन्कटेश अय्यर - १ रन

१२.१
w

शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - वाइड

१२.१
w

शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - वाइड

१२.१
w

शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - वाइड

१२.१
w

शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - वाइड

१२.१
w

शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - वाइड

१२.१
1

शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - १ रन

१२ ओभर समाप्त - १४९ रन वेन्कटेश अय्यर: ३६ अजिन्क्या रहाणे: ५४
कोलकत्ता नाइट राइडर्स: १४९-२ लक्ष्यः २३९
११.६
4

दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - चौका

चौकाको साथमा ओभरको अन्त्य गरेका छन् ।

११.५
1

दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - १ रन

११.४
2

दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - २ रन

११.३
1

दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - १ रन

११.२
4

दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - चौका

११.१
w

दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - वाइड

११.१
.

दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - नो रन

११ ओभर समाप्त - १३६ रन वेन्कटेश अय्यर: २७ अजिन्क्या रहाणे: ५१
कोलकत्ता नाइट राइडर्स: १३६-२ लक्ष्यः २३९
१०.६
.

आभेश खान को बलमा अजिन्क्या रहाणे - नो रन

चौका खाएपनि राम्रो ओभर आवेशको ।

१०.५
.

आभेश खान को बलमा अजिन्क्या रहाणे - नो रन

१०.४
4

आभेश खान को बलमा अजिन्क्या रहाणे - चौका

१०.३
1

आभेश खान को बलमा वेन्कटेश अय्यर - १ रन

१०.२
.

आभेश खान को बलमा वेन्कटेश अय्यर - नो रन

१०.१
2

आभेश खान को बलमा वेन्कटेश अय्यर - २ रन

१० ओभर समाप्त - १२९ रन अजिन्क्या रहाणे: ४७ वेन्कटेश अय्यर: २४
कोलकत्ता नाइट राइडर्स: १२९-२ लक्ष्यः २३९
९.६
1

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - १ रन

हाफवे स्टेजमा यो बलियो अवस्थामा छ कोलकाता यद्यपी लक्ष्य बलियो नै छ ।

९.५
.

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - नो रन

९.४
w

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - वाइड

९.४
6

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - छक्का

९.३
.

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - नो रन

खेलको दुर्लभ डटबल

९.२
1

रवि बिश्नोई को बलमा अजिन्क्या रहाणे - १ रन

९.१
4

रवि बिश्नोई को बलमा अजिन्क्या रहाणे - चौका

९ ओभर समाप्त - ११६ रन अजिन्क्या रहाणे: ४२ वेन्कटेश अय्यर: १७
कोलकत्ता नाइट राइडर्स: ११६-२ लक्ष्यः २३९
८.६
4

दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - चौका

यो परिस्थितिमा राम्रो ओभर मान्नुपर्छ यो

८.५
1

दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - १ रन

८.४
.

दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - नो रन

८.३
1

दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - १ रन

८.२
1

दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - १ रन

८.१
2

दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - २ रन

८ ओभर समाप्त - १०७ रन वेन्कटेश अय्यर: १२ अजिन्क्या रहाणे: ३८
कोलकत्ता नाइट राइडर्स: १०७-२ लक्ष्यः २३९
७.६
4

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - चौका

७.५
1

रवि बिश्नोई को बलमा अजिन्क्या रहाणे - १ रन

७.४
.

रवि बिश्नोई को बलमा अजिन्क्या रहाणे - नो रन

७.३
w

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - वाइड

७.३
1

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - १ रन

७.२
4

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - चौका

७.१
.

रवि बिश्नोई को बलमा वेन्कटेश अय्यर - नो रन

७ ओभर समाप्त - ९६ रन अजिन्क्या रहाणे: ३७ सुनिल नरेन: ३०
कोलकत्ता नाइट राइडर्स: ९६-२ लक्ष्यः २३९
६.६
1

दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - १ रन

६.५
1

दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - १ रन

६.४
0b

दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - बाई

६.३
2

दिग्वेश राथी को बलमा वेन्कटेश अय्यर - २ रन

६.२
W

दिग्वेश राथी को बलमा सुनिल नरेन - आउट

दिग्वेशलाई सफलता यहाँ । यो आक्रमक साझेदारी तोडेका छन् ।

६.१
1

दिग्वेश राथी को बलमा अजिन्क्या रहाणे - १ रन

६ ओभर समाप्त - ९० रन अजिन्क्या रहाणे: ३५ सुनिल नरेन: ३०
कोलकत्ता नाइट राइडर्स: ९०-१ लक्ष्यः २३९
५.६
1

आभेश खान को बलमा अजिन्क्या रहाणे - १ रन

पावरप्लेमै ९० रन बनाएको छ कोलकाताले ।

५.५
.

आभेश खान को बलमा अजिन्क्या रहाणे - नो रन

५.४
4

आभेश खान को बलमा अजिन्क्या रहाणे - चौका

SHOTTT ! ड्राइभ गरेका छन् कभरमा र चौका ।

५.३
6

आभेश खान को बलमा अजिन्क्या रहाणे - छक्का

यो पनि गजबको शट । ओभरको दोस्रो छक्का ।

५.२
.

आभेश खान को बलमा अजिन्क्या रहाणे - नो रन

५.१
6

आभेश खान को बलमा अजिन्क्या रहाणे - छक्का

गजबको कनेक्सन छ यसमा । शानदार छक्का ९१ मिटरको ।

५ ओभर समाप्त - ७३ रन अजिन्क्या रहाणे: १८ सुनिल नरेन: ३०
कोलकत्ता नाइट राइडर्स: ७३-१ लक्ष्यः २३९
४.६
4

आकाश दीप को बलमा सुनिल नरेन - चौका

अफमा उठाएका छन् । चौकाका साथ ओभरको अन्त्य ।

४.५
1

आकाश दीप को बलमा अजिन्क्या रहाणे - १ रन

४.४
.

आकाश दीप को बलमा अजिन्क्या रहाणे - नो रन

४.३
.

आकाश दीप को बलमा अजिन्क्या रहाणे - नो रन

४.२
4

आकाश दीप को बलमा अजिन्क्या रहाणे - चौका

गजबको कभर ड्राइभ यहाँ । चौका । कोलकाताले पनि आक्रामक सुरुवात गरेको छ ।

४.१
4

आकाश दीप को बलमा अजिन्क्या रहाणे - चौका

४ ओभर समाप्त - ६० रन सुनिल नरेन: २६ अजिन्क्या रहाणे: ९
कोलकत्ता नाइट राइडर्स: ६०-१ लक्ष्यः २३९
३.६
w

शार्दुल ठाकुर को बलमा सुनिल नरेन - वाइड

४ ओभर समाप्त - ६० रन सुनिल नरेन: २६ अजिन्क्या रहाणे: ९
कोलकत्ता नाइट राइडर्स: ६०-१ लक्ष्यः २३९
३.६
4

शार्दुल ठाकुर को बलमा सुनिल नरेन - चौका

३.५
w

शार्दुल ठाकुर को बलमा सुनिल नरेन - वाइड

३.५
w

शार्दुल ठाकुर को बलमा सुनिल नरेन - वाइड

३.५
.

शार्दुल ठाकुर को बलमा सुनिल नरेन - नो रन

३.४
6

शार्दुल ठाकुर को बलमा सुनिल नरेन - छक्का

३.३
.

शार्दुल ठाकुर को बलमा सुनिल नरेन - नो रन

३.२
1

शार्दुल ठाकुर को बलमा अजिन्क्या रहाणे - १ रन

३.१
1

शार्दुल ठाकुर को बलमा सुनिल नरेन - १ रन

३ ओभर समाप्त - ४५ रन क्विन्टन डीकक: १५ सुनिल नरेन: १५
कोलकत्ता नाइट राइडर्स: ४५-१ लक्ष्यः २३९
२.६
4

आकाश दीप को बलमा अजिन्क्या रहाणे - चौका

२.५
4

आकाश दीप को बलमा अजिन्क्या रहाणे - चौका

२.४
.

आकाश दीप को बलमा अजिन्क्या रहाणे - नो रन

२.३
W

आकाश दीप को बलमा क्विन्टन डीकक - आउट

एलबीडब्लुमा फसेका छन् डिकक । अम्पायरले दिएका थिएनन् तर रिभ्यू लिए र तीनवटै रेड ।

२.२
.

आकाश दीप को बलमा क्विन्टन डीकक - नो रन

२.१
6

आकाश दीप को बलमा क्विन्टन डीकक - छक्का

२ ओभर समाप्त - ३१ रन क्विन्टन डीकक: ९ सुनिल नरेन: १५
कोलकत्ता नाइट राइडर्स: ३१-० लक्ष्यः २३९
१.६
4

शार्दुल ठाकुर को बलमा सुनिल नरेन - चौका

१.५
4

शार्दुल ठाकुर को बलमा सुनिल नरेन - चौका

१.४
1

शार्दुल ठाकुर को बलमा क्विन्टन डीकक - १ रन

१.३
.

शार्दुल ठाकुर को बलमा क्विन्टन डीकक - नो रन

१.२
.

शार्दुल ठाकुर को बलमा क्विन्टन डीकक - नो रन

१.१
6

शार्दुल ठाकुर को बलमा क्विन्टन डीकक - छक्का

१ ओभर समाप्त - १६ रन क्विन्टन डीकक: २ सुनिल नरेन: ७
कोलकत्ता नाइट राइडर्स: १६-० लक्ष्यः २३९
०.६
1

आकाश दीप को बलमा क्विन्टन डीकक - १ रन

०.५
1

आकाश दीप को बलमा सुनिल नरेन - १ रन

०.४
.

आकाश दीप को बलमा सुनिल नरेन - नो रन

०.३
w

आकाश दीप को बलमा सुनिल नरेन - वाइड

०.३
6

आकाश दीप को बलमा सुनिल नरेन - छक्का

०.२
w

आकाश दीप को बलमा सुनिल नरेन - वाइड

०.२
.

आकाश दीप को बलमा सुनिल नरेन - नो रन

०.१
0

आकाश दीप को बलमा क्विन्टन डीकक - ० रन

०.१
w

आकाश दीप को बलमा क्विन्टन डीकक - वाइड

०.१
1

आकाश दीप को बलमा क्विन्टन डीकक - १ रन

कोलकत्ता नाइट राइडर्स लखनउ सुपर जाइन्ट्स
ब्याटिङ R B 4s 6s S/R
क्विन्टन डीकक
Out 15 9 0 2 166.67
सुनिल नरेन
Out 30 13 4 2 230.77
अजिन्क्या रहाणे
Out 61 35 8 2 174.29
वेन्कटेश अय्यर
Out 45 29 6 1 155.17
रमनदीप सिंह
Out 1 2 0 0 50
अंगकृष रघुवंशी
Out 5 4 1 0 125
आन्द्रे रसेल
Out 7 4 0 1 175
रिन्कु सिंह
Not Out 38 15 6 2 253.33
हषिर्त राणा
Not Out 10 9 2 0 111.11
बलिङ O M R W Econ
वेभव अरोडा
4.0 0 35 0 8.75
स्पेन्सर जोनसन
3.0 0 46 0 15.33
वरुण चक्रवर्ती
4.0 0 31 0 7.75
हषिर्त राणा
4.0 0 51 2 12.75
सुनिल नरेन
3.0 0 38 0 12.67
आन्द्रे रसेल
2.0 0 32 1 16

ब्यटिङ नगरेका

रोभम्यान पावेल
मोइन अली
वेभव अरोडा
एनरिक नोर्किया
रहमानुल्लाह गुरबाज
लुवनिथ सिसोडिया
चेतन सकारिया
मयंक मारकन्डे
वरुण चक्रवर्ती
स्पेन्सर जोनसन
मनिष पाण्डे
अनुकुल राय

विकेट गुमेका

क्विन्टन डीकक
सुनिल नरेन
अजिन्क्या रहाणे
रमनदीप सिंह
अंगकृष रघुवंशी
वेन्कटेश अय्यर
आन्द्रे रसेल
ब्याटिङ R B 4s 6s S/R
एडेन मार्कराम
Out 47 28 4 2 167.86
मिचेल मार्श
Out 81 48 6 5 168.75
निकोलस पुरन
Not Out 87 36 7 8 241.67
अब्दुर समद
Out 6 4 1 0 150
डेविड मिलर
Not Out 4 4 0 0 100
बलिङ O M R W Econ
आकाश दीप
4.0 0 55 2 13.75
शार्दुल ठाकुर
4.0 0 52 2 13
आभेश खान
4.0 0 45 1 11.25
दिग्वेश राथी
4.0 0 33 1 8.25
रवि बिश्नोई
4.0 0 47 1 11.75

ब्यटिङ नगरेका

प्रिन्स यादव
आयुष बडोनी
शार्दुल ठाकुर
अर्शिन कुलकर्णी
शमर जोसेफ
म्याथ्यु ब्रिजके
ऋषभ पन्त
आभेश खान
दिग्वेश राथी
मणिमारन सिद्धार्थ
आकाश सिंह
आर्यन जुयाल
युवराज चौधरी
मयंक यादव
हिम्मत सिंह
आकाश दीप
शाहबाज अहमद
रवि बिश्नोई
राजवर्धन हंगरगेकर

विकेट गुमेका

एडेन मार्कराम
मिचेल मार्श
अब्दुर समद

खेल तालिका र परिणाम