+
Home Sports Cricket Indian Premier League, 2025 कोलकत्ता नाइट राइडर्स VS सनराइजर्स हैदराबाद

Kolkata Knight Riders vs Sunrisers Hyderabad Indian Premier League, 2025 - 15th Match

२०८१ चैत २१, बिहीबार
07:45 pm
कोलकत्ता नाइट राइडर्स
२००/६
२०.० overs
VS
सनराइजर्स हैदराबाद
१२०/१०
१६.४ overs
Kolkata Knight Riders beat Sunrisers Hyderabad by 80 runs
Eden Gardens Indian Premier League, 2025 Adrian Holdstock, Akshay Totre
कोलकत्ता नाइट राइडर्स सनराइजर्स हैदराबाद

दोस्रो इन्निन्ङ

All 4 6 w
१६.४
W

आन्द्रे रसेल को बलमा हर्षल पटेल - आउट

माथि उठेको छ । रसेल आफैं गएका छन् क्याचका लागि र छाड्ने पनि छैनन् । हैदराबादको अर्को ठुलो हार यो ।

१६.३
.

आन्द्रे रसेल को बलमा हर्षल पटेल - नो रन

१६.२
1

आन्द्रे रसेल को बलमा मोहम्मद शामी - १ रन

१६.१
w

आन्द्रे रसेल को बलमा हर्षल पटेल - वाइड

१६.१
1

आन्द्रे रसेल को बलमा हर्षल पटेल - १ रन

१६ ओभर समाप्त - ११७ रन पेट कमिन्स: १४ हर्षल पटेल: २
सनराइजर्स हैदराबाद: ११७-९ लक्ष्यः २०१
१५.६
1

वरुण चक्रवर्ती को बलमा हर्षल पटेल - १ रन

१५.५
w

वरुण चक्रवर्ती को बलमा मोहम्मद शामी - वाइड

१५.५
1

वरुण चक्रवर्ती को बलमा मोहम्मद शामी - १ रन

१५.४
.

वरुण चक्रवर्ती को बलमा मोहम्मद शामी - नो रन

१५.३
.

वरुण चक्रवर्ती को बलमा मोहम्मद शामी - नो रन

१५.२
W

वरुण चक्रवर्ती को बलमा सिमरजीत सिंह - आउट

BOWLED ! 2 IN 2 !! गूग्ली बल गरेका थिए । मेसो पाउनै सकेनन् । बोल्ड भएका छन् । ON A HAT-TRICK !!

१५.१
W

वरुण चक्रवर्ती को बलमा पेट कमिन्स - आउट

GONE ! ANOTHER ONE !! उठाएर खेलेका थिए । हर्शित रानाले क्याच लिएका छन् ।

१५ ओभर समाप्त - ११४ रन हेनरिक क्लासेन: ३३ पेट कमिन्स: १४
सनराइजर्स हैदराबाद: ११४-७ लक्ष्यः २०१
१४.६
1

वेभव अरोडा को बलमा पेट कमिन्स - १ रन

१४.५
1

वेभव अरोडा को बलमा हर्षल पटेल - १ रन

१४.४
W

वेभव अरोडा को बलमा हेनरिक क्लासेन - आउट

शर्ट बल थियो । पुलको प्रयास तर मिसटाइम गरेका छन् । मोइनको सहज क्याच ।

१४.३
1

वेभव अरोडा को बलमा पेट कमिन्स - १ रन

१४.२
1

वेभव अरोडा को बलमा हेनरिक क्लासेन - १ रन

१४.१
4

वेभव अरोडा को बलमा हेनरिक क्लासेन - चौका

बटम एज लागेको छ । फाइन लेगमा चौकाका लागि गएको छ ।

१४ ओभर समाप्त - १०६ रन हेनरिक क्लासेन: २८ पेट कमिन्स: १२
सनराइजर्स हैदराबाद: १०६-६ लक्ष्यः २०१
१३.६
1

सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन

१३.५
1

सुनिल नरेन को बलमा पेट कमिन्स - १ रन

१३.४
0lb

सुनिल नरेन को बलमा हेनरिक क्लासेन - लेग बाई

यो बल केही लो रह्‍यो । शट मिस गरे ।

१३.३
.

सुनिल नरेन को बलमा हेनरिक क्लासेन - नो रन

१३.२
6

सुनिल नरेन को बलमा हेनरिक क्लासेन - छक्का

GOES AGAIN ! यसपटक अझै ठुलो छक्का । ९० मिटरको ।

१३.१
6

सुनिल नरेन को बलमा हेनरिक क्लासेन - छक्का

शर्ट बल थियो । डिप मिडविकेटमा छक्का यो ।

१३ ओभर समाप्त - ९१ रन हेनरिक क्लासेन: १५ पेट कमिन्स: ११
सनराइजर्स हैदराबाद: ९१-६ लक्ष्यः २०१
१२.६
1

हषिर्त राणा को बलमा हेनरिक क्लासेन - १ रन

१२.५
1

हषिर्त राणा को बलमा पेट कमिन्स - १ रन

१२.४
4

हषिर्त राणा को बलमा पेट कमिन्स - चौका

टप एज लागेको छ । चौका ।

१२.३
.

हषिर्त राणा को बलमा पेट कमिन्स - नो रन

१२.२
.

हषिर्त राणा को बलमा पेट कमिन्स - नो रन

१२.१
1

हषिर्त राणा को बलमा हेनरिक क्लासेन - १ रन

१२ ओभर समाप्त - ८४ रन पेट कमिन्स: ६ हेनरिक क्लासेन: १३
सनराइजर्स हैदराबाद: ८४-६ लक्ष्यः २०१
११.६
1

सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन

११.५
1

सुनिल नरेन को बलमा पेट कमिन्स - १ रन

११.४
.

सुनिल नरेन को बलमा पेट कमिन्स - नो रन

११.३
.

सुनिल नरेन को बलमा पेट कमिन्स - नो रन

११.२
0lb

सुनिल नरेन को बलमा पेट कमिन्स - लेग बाई

११.१
.

सुनिल नरेन को बलमा पेट कमिन्स - नो रन

११ ओभर समाप्त - ८० रन अनिकेत वर्मा: ६ हेनरिक क्लासेन: १२
सनराइजर्स हैदराबाद: ८०-६ लक्ष्यः २०१
१०.६
1

वरुण चक्रवर्ती को बलमा पेट कमिन्स - १ रन

१०.५
4

वरुण चक्रवर्ती को बलमा पेट कमिन्स - चौका

पहिलो बलमै र्‍याम्प गरेका छन् । चौका ।

१०.४
w

वरुण चक्रवर्ती को बलमा अनिकेत वर्मा - वाइड

१०.४
W

वरुण चक्रवर्ती को बलमा अनिकेत वर्मा - आउट

GONE ! अनिकेतले उठाएर खेलेका थिए । सिधै वेंकटेशको हातमा गएको छ । हैदराबाद अब अझै दबाबमा ।

१०.३
1

वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - १ रन

१०.२
1

वरुण चक्रवर्ती को बलमा अनिकेत वर्मा - १ रन

१०.१
.

वरुण चक्रवर्ती को बलमा अनिकेत वर्मा - नो रन

१० ओभर समाप्त - ७२ रन हेनरिक क्लासेन: ११ कामिन्दु मेन्डिस: २७
सनराइजर्स हैदराबाद: ७२-५ लक्ष्यः २०१
९.६
w

सुनिल नरेन को बलमा अनिकेत वर्मा - वाइड

१० ओभर समाप्त - ७२ रन हेनरिक क्लासेन: ११ कामिन्दु मेन्डिस: २७
सनराइजर्स हैदराबाद: ७२-५ लक्ष्यः २०१
९.६
1

सुनिल नरेन को बलमा अनिकेत वर्मा - १ रन

९.५
4

सुनिल नरेन को बलमा अनिकेत वर्मा - चौका

९.४
.

सुनिल नरेन को बलमा अनिकेत वर्मा - नो रन

९.३
W

सुनिल नरेन को बलमा कामिन्दु मेन्डिस - आउट

लेग साइडमा उठाएका छन् । टाइमिङ त्यति छैन । फिल्डरका लागि सहज क्याच हुनेछ ।

९.२
2

सुनिल नरेन को बलमा कामिन्दु मेन्डिस - २ रन

९.१
1

सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन

९ ओभर समाप्त - ६३ रन हेनरिक क्लासेन: १० कामिन्दु मेन्डिस: २५
सनराइजर्स हैदराबाद: ६३-४ लक्ष्यः २०१
८.६
.

वरुण चक्रवर्ती को बलमा कामिन्दु मेन्डिस - नो रन

८.५
.

वरुण चक्रवर्ती को बलमा कामिन्दु मेन्डिस - नो रन

८.४
1

वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - १ रन

८.३
4

वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - चौका

लेगमा भएको बललाई फाइन लेगको दिशा दिएका छन् । चौका भएको छ ।

८.२
1

वरुण चक्रवर्ती को बलमा कामिन्दु मेन्डिस - १ रन

८.१
1

वरुण चक्रवर्ती को बलमा हेनरिक क्लासेन - १ रन

८ ओभर समाप्त - ५६ रन हेनरिक क्लासेन: ४ कामिन्दु मेन्डिस: २४
सनराइजर्स हैदराबाद: ५६-४ लक्ष्यः २०१
७.६
1

सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन

७.५
1

सुनिल नरेन को बलमा कामिन्दु मेन्डिस - १ रन

७.४
1

सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन

७.३
.

सुनिल नरेन को बलमा हेनरिक क्लासेन - नो रन

७.२
1

सुनिल नरेन को बलमा कामिन्दु मेन्डिस - १ रन

७.१
1

सुनिल नरेन को बलमा हेनरिक क्लासेन - १ रन

७ ओभर समाप्त - ५१ रन कामिन्दु मेन्डिस: २२ नितीशकुमार रेड्डी: १९
सनराइजर्स हैदराबाद: ५१-४ लक्ष्यः २०१
६.६
6

आन्द्रे रसेल को बलमा कामिन्दु मेन्डिस - छक्का

शर्ट बल थियो । फाइन लेगको माथिबाट छक्काका लागि खेलेका छन् कामिन्दुले ।

६.५
1

आन्द्रे रसेल को बलमा हेनरिक क्लासेन - १ रन

६.४
W

आन्द्रे रसेल को बलमा नितीशकुमार रेड्डी - आउट

यो अर्को विकेट । सफ्ट डिसमिसल । विकेट खेर फालेकै भन्नुपर्छ यहाँ । निकै लुज शट र सुनिल नरायनको हातमा दिएका छन् । चौथो झट्का हैदराबादका लागि ।

६.३
1

आन्द्रे रसेल को बलमा कामिन्दु मेन्डिस - १ रन

६.२
4

आन्द्रे रसेल को बलमा कामिन्दु मेन्डिस - चौका

यसपटक मिडअफ र एक्स्ट्रा कभरको बीचबाट उठाएका छन् । चौका हुनेछ ।

६.१
6

आन्द्रे रसेल को बलमा कामिन्दु मेन्डिस - छक्का

पहिलो बलमै अट्याक गरेका छन् कामिन्दुले । शानदार छक्का यो ।

६ ओभर समाप्त - ३३ रन नितीशकुमार रेड्डी: १९ कामिन्दु मेन्डिस: ५
सनराइजर्स हैदराबाद: ३३-३ लक्ष्यः २०१
५.६
1

वरुण चक्रवर्ती को बलमा कामिन्दु मेन्डिस - १ रन

५.५
1

वरुण चक्रवर्ती को बलमा नितीशकुमार रेड्डी - १ रन

५.४
.

वरुण चक्रवर्ती को बलमा नितीशकुमार रेड्डी - नो रन

५.३
.

वरुण चक्रवर्ती को बलमा नितीशकुमार रेड्डी - नो रन

५.२
.

वरुण चक्रवर्ती को बलमा नितीशकुमार रेड्डी - नो रन

५.१
2

वरुण चक्रवर्ती को बलमा नितीशकुमार रेड्डी - २ रन

५ ओभर समाप्त - २९ रन नितीशकुमार रेड्डी: १६ कामिन्दु मेन्डिस: ४
सनराइजर्स हैदराबाद: २९-३ लक्ष्यः २०१
४.६
1

वेभव अरोडा को बलमा नितीशकुमार रेड्डी - १ रन

४.५
.

वेभव अरोडा को बलमा नितीशकुमार रेड्डी - नो रन

४.४
6

वेभव अरोडा को बलमा नितीशकुमार रेड्डी - छक्का

यो पनि खराब लेन्थ । छक्का प्रहार गरेका छन् नितिशले ।

४.३
4

वेभव अरोडा को बलमा नितीशकुमार रेड्डी - चौका

यसपटक पुल  गरेका छन् । ग्यापमा छ चौका ।

४.२
.

वेभव अरोडा को बलमा नितीशकुमार रेड्डी - नो रन

४.१
4

वेभव अरोडा को बलमा नितीशकुमार रेड्डी - चौका

लेगमा थियो बल । यसपटक चौका हुनेछ ।

४ ओभर समाप्त - १४ रन नितीशकुमार रेड्डी: १ कामिन्दु मेन्डिस: ४
सनराइजर्स हैदराबाद: १४-३ लक्ष्यः २०१
३.६
2

हषिर्त राणा को बलमा कामिन्दु मेन्डिस - २ रन

३.५
2

हषिर्त राणा को बलमा कामिन्दु मेन्डिस - २ रन

३.४
.

हषिर्त राणा को बलमा कामिन्दु मेन्डिस - नो रन

३.३
1

हषिर्त राणा को बलमा नितीशकुमार रेड्डी - १ रन

३.२
.

हषिर्त राणा को बलमा नितीशकुमार रेड्डी - नो रन

३.१
.

हषिर्त राणा को बलमा नितीशकुमार रेड्डी - नो रन

३ ओभर समाप्त - ९ रन ईशान किशन: २ नितीशकुमार रेड्डी: ०
सनराइजर्स हैदराबाद: ९-३ लक्ष्यः २०१
२.६
.

वेभव अरोडा को बलमा कामिन्दु मेन्डिस - नो रन

ओहोहो । यहाँ अर्को पनि विकेटको मौका बनेको थियो । कामिन्दुले मिडअनको माथि चिप गर्ने प्रयास गरेका थिए तर टाइमिङ थिएन । रसेलको हातमै परेको थियो बल तर होल्ड गर्न सकेनन् । चौथो विकेट लगभग प्राप्त गरिसकेको थियो कोलकाताले ।

२.५
.

वेभव अरोडा को बलमा कामिन्दु मेन्डिस - नो रन

२.४
.

वेभव अरोडा को बलमा कामिन्दु मेन्डिस - नो रन

२.३
.

वेभव अरोडा को बलमा कामिन्दु मेन्डिस - नो रन

२.२
.

वेभव अरोडा को बलमा कामिन्दु मेन्डिस - नो रन

२.१
W

वेभव अरोडा को बलमा ईशान किशन - आउट

OHH ! GONE !! गजबको क्याच यहाँ । कोलकाता पूर्णरूपमा खेलमा हावी बन्दै । किशनले अफमा ड्राइभ गरेका थिए तर रहानेले शानदार क्याच लिएका छन् । हैदराबाद ३ डाउन ।

२ ओभर समाप्त - ९ रन अभिषेक शर्मा: २ ईशान किशन: २
सनराइजर्स हैदराबाद: ९-२ लक्ष्यः २०१
१.६
W

हषिर्त राणा को बलमा अभिषेक शर्मा - आउट

यो थिक एज लागेको छ । स्लिपमा क्याच आउट भएका छन् । अभिषेकको यो सिजन खराब फर्म जारी ।

१.५
.

हषिर्त राणा को बलमा अभिषेक शर्मा - नो रन

१.४
1

हषिर्त राणा को बलमा ईशान किशन - १ रन

१.३
w

हषिर्त राणा को बलमा ईशान किशन - वाइड

१.३
.

हषिर्त राणा को बलमा ईशान किशन - नो रन

१.२
1

हषिर्त राणा को बलमा अभिषेक शर्मा - १ रन

१.१
.

हषिर्त राणा को बलमा अभिषेक शर्मा - नो रन

१ ओभर समाप्त - ६ रन ट्राभिस हेड: ४ अभिषेक शर्मा: १
सनराइजर्स हैदराबाद: ६-१ लक्ष्यः २०१
०.६
1

वेभव अरोडा को बलमा अभिषेक शर्मा - १ रन

पहिलो ओभरमै सफलता हैदराबादलाई । ६ रन र १ विकेट ।

०.५
.

वेभव अरोडा को बलमा अभिषेक शर्मा - नो रन

०.४
1

वेभव अरोडा को बलमा ईशान किशन - १ रन

०.३
.

वेभव अरोडा को बलमा ईशान किशन - नो रन

०.२
W

वेभव अरोडा को बलमा ट्राभिस हेड - आउट

GONE ! TAKEN !! फेरि ठुलो शटको प्रयास थियो । बल हावामा छ, हर्शित रानाले शानदार क्याच लिएका छन् । हेड आउट ।

०.१
4

वेभव अरोडा को बलमा ट्राभिस हेड - चौका

पहिलो बलमै अफको बललाई बटम ह्यान्डले खेले । ग्यापमा नै परेको छ । चौका हुनेछ ।

०.१
0

वेभव अरोडा को बलमा ट्राभिस हेड - ० रन

०.१
0

वेभव अरोडा को बलमा ट्राभिस हेड - ० रन

ट्राभिस हेड र अभिषेक शर्मा ओपनिङमा आएका छन् । हेड स्ट्राइकमा छन् । वैभव अरोराले बलिङको सुरुवात गर्ने छन् ।
कोलकत्ता नाइट राइडर्स सनराइजर्स हैदराबाद
ब्याटिङ R B 4s 6s S/R
क्विन्टन डीकक
Out 1 6 0 0 16.67
सुनिल नरेन
Out 7 7 0 1 100
अजिन्क्या रहाणे
Out 38 27 1 4 140.74
अंगकृष रघुवंशी
Out 50 32 5 2 156.25
वेन्कटेश अय्यर
Out 60 29 7 3 206.9
रिन्कु सिंह
Not Out 32 17 4 1 188.24
आन्द्रे रसेल
Out 1 2 0 0 50
बलिङ O M R W Econ
वेभव अरोडा
4.0 1 29 3 7.25
हषिर्त राणा
3.0 0 15 1 5
वरुण चक्रवर्ती
4.0 0 22 3 5.5
आन्द्रे रसेल
1.4 0 21 2 12.6
सुनिल नरेन
4.0 0 30 1 7.5

ब्यटिङ नगरेका

मयंक मारकन्डे
वरुण चक्रवर्ती
चेतन सकारिया
रहमानुल्लाह गुरबाज
लुवनिथ सिसोडिया
रोभम्यान पावेल
वेभव अरोडा
मनिष पाण्डे
रमनदीप सिंह
स्पेन्सर जोनसन
एनरिक नोर्किया
मोइन अली
हषिर्त राणा
अनुकुल राय

विकेट गुमेका

क्विन्टन डीकक
सुनिल नरेन
अजिन्क्या रहाणे
अंगकृष रघुवंशी
वेन्कटेश अय्यर
आन्द्रे रसेल
ब्याटिङ R B 4s 6s S/R
ट्राभिस हेड
Out 4 2 1 0 200
अभिषेक शर्मा
Out 2 6 0 0 33.33
ईशान किशन
Out 2 5 0 0 40
नितीशकुमार रेड्डी
Out 19 15 2 1 126.67
कामिन्दु मेन्डिस
Out 27 20 1 2 135
हेनरिक क्लासेन
Out 33 21 2 2 157.14
अनिकेत वर्मा
Out 6 6 1 0 100
पेट कमिन्स
Out 14 15 2 0 93.33
हर्षल पटेल
Out 3 5 0 0 60
सिमरजीत सिंह
Out 0 1 0 0 0
मोहम्मद शामी
Not Out 2 4 0 0 50
बलिङ O M R W Econ
मोहम्मद शामी
4.0 0 29 1 7.25
पेट कमिन्स
4.0 0 44 1 11
सिमरजीत सिंह
4.0 0 47 0 11.75
जीशान अन्सारी
3.0 0 25 1 8.33
हर्षल पटेल
4.0 0 43 1 10.75
कामिन्दु मेन्डिस
1.0 0 4 1 4

ब्यटिङ नगरेका

इशान मलिङ्गा
सचिन बेबी
राहुल चहर
जयदेव उनादकट
अविनभ मनोहर
जीशान अन्सारी
अथर्व तोयडे
एडम जाम्पा
वियान मुल्डर

विकेट गुमेका

ट्राभिस हेड
अभिषेक शर्मा
ईशान किशन
नितीशकुमार रेड्डी
कामिन्दु मेन्डिस
अनिकेत वर्मा
हेनरिक क्लासेन
पेट कमिन्स
सिमरजीत सिंह
हर्षल पटेल

खेल तालिका र परिणाम