Lucknow Super Giants vs Chennai Super Kings Indian Premier League, 2025 - 30th Match

लखनउ सुपर जाइन्ट्स
१६६/७
चेन्नई सुपर किङ्स
१६८/५
आभेश खान को बलमा शिवम दुबे - चौका
यो कभर क्षेत्रमा खेलेका छन् र चेन्नईले हारको शृंखला तोडेको छ ।

आभेश खान को बलमा महेन्द्रसिंह धोनी - १ रन
१ रन लिएका छन् । क्विक रन ।

आभेश खान को बलमा शिवम दुबे - १ रन

शार्दुल ठाकुर को बलमा महेन्द्रसिंह धोनी - चौका

शार्दुल ठाकुर को बलमा शिवम दुबे - १ रन
फुल टस र यो डिपमा चौका हुनेछ । भिन्टेज धोनी फिनिसिङ गर्दै ।

शार्दुल ठाकुर को बलमा शिवम दुबे - वाइड
अफमा वाइड । यो प्रेसर ।

शार्दुल ठाकुर को बलमा शिवम दुबे - नो रन
डट बल ।

शार्दुल ठाकुर को बलमा महेन्द्रसिंह धोनी - १ रन
DROPPED ! कडा प्रहार थियो धोनीको । कभरमा विश्नोइका लागि क्याच थियो । हातमा लागेर छुटेको छ ।

शार्दुल ठाकुर को बलमा शिवम दुबे - नो बल
शार्दुलको हातबाट चिप्लिएको छ बल । नो बल र छक्का पनि हुनेछ । फ्री हिट ।

शार्दुल ठाकुर को बलमा शिवम दुबे - १ रन
फ्री हिटमा १ रन मात्र आएको छ ।

शार्दुल ठाकुर को बलमा शिवम दुबे - चौका
योपटक थर्डम्यानमा खेल्दा फिल्डरले रोक्न सकेनन् । चौकाका साथ सुरुवात ।

आभेश खान को बलमा शिवम दुबे - १ रन
यो बल थर्डम्यानमा ग्यापमा गइरहेको थियो । शानदार फिल्डिङ गरेर ३ रन जोगाए त्यहाँ । १२ बलमा २४ रन आवश्यक । खेल इन्टेन्स बनिरहेको छ । बलिङमा शार्दुल नै आएका छन् ।

आभेश खान को बलमा शिवम दुबे - नो रन
गजबको बलिङ यो । आउटसाइड अफमा वाइड राखेका छन् ।

आभेश खान को बलमा शिवम दुबे - नो रन
राम्रो बलिङ । आवेशतर्फ नै आएको थियो बल । रोकेका छन् । सो क्रममा औंलामा केही चोट लागेको छ आवेशको ।

आभेश खान को बलमा महेन्द्रसिंह धोनी - १ रन
कभरको माथिबाट उठाएका छन् । एक बाउन्स भएर फिल्डरको हातमा । १ रन मात्र ।

आभेश खान को बलमा महेन्द्रसिंह धोनी - चौका
फेरि थिक एज लागेको छ । चौका हुने नै छ यो । खेल रोमाञ्चक बन्दै ।

आभेश खान को बलमा शिवम दुबे - १ रन

शार्दुल ठाकुर को बलमा महेन्द्रसिंह धोनी - छक्का
लेग साइडमा एक हातले शट उठाएका छन् । छक्का हुनेछ । MUCH NEEDED ! अब ३ ओभरमा ३१ रन आवश्यक । चेन्नईतर्फ मोमेन्टम ।

शार्दुल ठाकुर को बलमा महेन्द्रसिंह धोनी - वाइड

शार्दुल ठाकुर को बलमा महेन्द्रसिंह धोनी - वाइड
अफको बाहिर राख्ने धुनमा लगातार दुई वाइड फालेका छन् शार्दुलले ।

शार्दुल ठाकुर को बलमा महेन्द्रसिंह धोनी - नो रन
यसपटक पनि वाइड लाइन राखे । रन आउन सकेन ।

शार्दुल ठाकुर को बलमा शिवम दुबे - १ रन
फेरि फुलटस थियो । ग्यापमा प्लेस गर्न सकेनन् । राम्रो फिल्डिङ पनि । १ रन मात्र ।

शार्दुल ठाकुर को बलमा शिवम दुबे - नो रन
यो फुलटस बल मिस गरेका छन् । बहुमूल्य डट बल ।

शार्दुल ठाकुर को बलमा शिवम दुबे - चौका
पहिलो बलमा ग्याप खोज्न सकेका थिएनन् । यसपटक भने कभर फिल्डरलाई बिट गरेर प्रहार गरेका छन् । चौका ।

शार्दुल ठाकुर को बलमा शिवम दुबे - नो रन

आभेश खान को बलमा महेन्द्रसिंह धोनी - चौका
थिक आउटसाइड एज लागेको छ । खाली थर्डम्यान क्षेत्रमा फेरि चौका हुनेछ । ओभरको पनि समाप्ति ।

आभेश खान को बलमा महेन्द्रसिंह धोनी - चौका
SHOT ! मिडअफ र एक्स्ट्राकभरको बीचबाट शानदार शट यो । चौका ।

आभेश खान को बलमा महेन्द्रसिंह धोनी - नो रन

आभेश खान को बलमा शिवम दुबे - १ रन
कभरको माथिबाट स्लाइस गरेका छन् । १ रन मात्र हुनेछ फेरि पनि ।

आभेश खान को बलमा महेन्द्रसिंह धोनी - १ रन
लेगमा थियो बल । फाइन लेगमा खेलिदिए । १ रन मात्र ।

आभेश खान को बलमा शिवम दुबे - वाइड

आभेश खान को बलमा शिवम दुबे - १ रन

दिग्वेश राथी को बलमा विजय शंकर - आउट
GONE ! PRESSURE PRESSURE !! यो ओभर शान्त गइरहेको थियो । बाउन्ड्रीको प्रयास तर सिधै ब्याकवार्ड पोइन्टको हातमा गएको छ बल । शंकर आउट भएका छन् । चेन्नईको पारी धर्मराउँदै ।

दिग्वेश राथी को बलमा शिवम दुबे - १ रन

दिग्वेश राथी को बलमा शिवम दुबे - नो रन

दिग्वेश राथी को बलमा शिवम दुबे - नो रन

दिग्वेश राथी को बलमा शिवम दुबे - नो रन

दिग्वेश राथी को बलमा विजय शंकर - १ रन

एडेन मार्कराम को बलमा शिवम दुबे - नो रन
मार्क्रमको निकै राम्रो स्पेल यो ।

एडेन मार्कराम को बलमा विजय शंकर - १ रन

एडेन मार्कराम को बलमा शिवम दुबे - १ रन

एडेन मार्कराम को बलमा विजय शंकर - १ रन

एडेन मार्कराम को बलमा शिवम दुबे - १ रन

एडेन मार्कराम को बलमा विजय शंकर - १ रन

रवि बिश्नोई को बलमा विजय शंकर - वाइड

रवि बिश्नोई को बलमा विजय शंकर - लेग बाई

रवि बिश्नोई को बलमा शिवम दुबे - १ रन

रवि बिश्नोई को बलमा विजय शंकर - १ रन

रवि बिश्नोई को बलमा विजय शंकर - चौका
एक्स्ट्रा कभरको माथिबाट चिप गरे । चौका बटुलेका छन् आउने बित्तिकै ।

रवि बिश्नोई को बलमा रवीन्द्र जडेजा - वाइड

रवि बिश्नोई को बलमा रवीन्द्र जडेजा - आउट
GONE ! जडेजा लङअनको माथिबाट खेल्न चाहन्थे तर मार्क्रमको हातमा गएको छ सिधै । चौथो झट्का चेन्नईलाई ।

रवि बिश्नोई को बलमा रवीन्द्र जडेजा - नो रन

एडेन मार्कराम को बलमा शिवम दुबे - नो रन

एडेन मार्कराम को बलमा रवीन्द्र जडेजा - १ रन

एडेन मार्कराम को बलमा शिवम दुबे - १ रन

एडेन मार्कराम को बलमा शिवम दुबे - नो रन

एडेन मार्कराम को बलमा शिवम दुबे - छक्का
यो केही शर्ट थियो बल । दुबेले उठाएका छन् डिप मिडविकेटमा ९५ मिटरको छक्का ।

एडेन मार्कराम को बलमा शिवम दुबे - नो रन

दिग्वेश राथी को बलमा शिवम दुबे - १ रन
६ रन मात्र आएको छ यो ओभरमा ।
पछिल्लो २९ बलदेखि बाउन्ड्री आएको छैन ।

दिग्वेश राथी को बलमा शिवम दुबे - २ रन
सिधा अगाडि उठाए । २ रन लिएका छन् । डिपमा मार्क्रम र पूरनको रिले फिल्डिङ ।

दिग्वेश राथी को बलमा शिवम दुबे - नो रन

दिग्वेश राथी को बलमा रवीन्द्र जडेजा - १ रन

दिग्वेश राथी को बलमा शिवम दुबे - १ रन

दिग्वेश राथी को बलमा रवीन्द्र जडेजा - १ रन

एडेन मार्कराम को बलमा रवीन्द्र जडेजा - १ रन
मार्करमले पनि शान्त ओभर गरे । ५ वटा सिंगल मात्र आएको छ ।

एडेन मार्कराम को बलमा शिवम दुबे - १ रन

एडेन मार्कराम को बलमा रवीन्द्र जडेजा - १ रन

एडेन मार्कराम को बलमा शिवम दुबे - १ रन

एडेन मार्कराम को बलमा रवीन्द्र जडेजा - १ रन

एडेन मार्कराम को बलमा रवीन्द्र जडेजा - नो रन

रवि बिश्नोई को बलमा शिवम दुबे - ० रन

रवि बिश्नोई को बलमा शिवम दुबे - नो रन
शानदार ओभर यो बिश्नोइको । २ रन मात्र दिएर १ विकेट पनि निकालेका छन् ।

रवि बिश्नोई को बलमा राहुल त्रिपाठी - आउट
GONE ! TWO FOR BISHNOI !! त्रिपाठी हल्का हातले लेगमा खेल्न चाहन्थे तर बल सिधा बलरकै हातमा दिएका छन् । चेन्नईको विकेट पतन सुरु । इमप्याक्ट सबका रूपम शिवम दुवे आएका छन् अब ।

रवि बिश्नोई को बलमा रवीन्द्र जडेजा - १ रन

रवि बिश्नोई को बलमा रवीन्द्र जडेजा - नो रन

रवि बिश्नोई को बलमा राहुल त्रिपाठी - १ रन

रवि बिश्नोई को बलमा राहुल त्रिपाठी - नो रन

एडेन मार्कराम को बलमा रचिन रवीन्द्र - आउट
GONE ! LBW !! पार्ट टाइम बलर मार्क्रमले बाँयाहाते ब्याटरको विकेट निकालेका छन् । रचिन ३७ रन बनाएर आउट । स्वीप खेल्ने प्रयास थियो तर ब्याट मिस गरेर शरीरमा लागेको थियो । रिभ्यू लिएपनि जोगिने छैनन् रविन्द्र ।

एडेन मार्कराम को बलमा रचिन रवीन्द्र - २ रन

एडेन मार्कराम को बलमा राहुल त्रिपाठी - १ रन

एडेन मार्कराम को बलमा रचिन रवीन्द्र - १ रन

एडेन मार्कराम को बलमा रचिन रवीन्द्र - २ रन

एडेन मार्कराम को बलमा राहुल त्रिपाठी - १ रन

रवि बिश्नोई को बलमा रचिन रवीन्द्र - २ रन

रवि बिश्नोई को बलमा रचिन रवीन्द्र - नो रन

रवि बिश्नोई को बलमा रचिन रवीन्द्र - नो रन

रवि बिश्नोई को बलमा राहुल त्रिपाठी - १ रन
DROPPED ! OH !! गुगली बल थियो । मिसटाइम गरेका थिए त्रिपाठीले । अब्दुल समदका लागि सहज क्याच थियो । हातमा पनि परेको थियो तर होल्ड गर्न सकेनन् । जीवनदान त्रिपाठीलाई ।

रवि बिश्नोई को बलमा रचिन रवीन्द्र - १ रन

रवि बिश्नोई को बलमा रचिन रवीन्द्र - चौका
हाफ पुल शट यो सिधा अगाडि । फिल्डरलाई मौका छैन ।

दिग्वेश राथी को बलमा रचिन रवीन्द्र - १ रन

दिग्वेश राथी को बलमा राहुल त्रिपाठी - १ रन

दिग्वेश राथी को बलमा राहुल त्रिपाठी - नो रन

दिग्वेश राथी को बलमा राहुल त्रिपाठी - चौका
राम्रो स्वीप यो । चौका प्राप्त गर्ने छन् त्रिपाठीले ।

दिग्वेश राथी को बलमा रचिन रवीन्द्र - १ रन

दिग्वेश राथी को बलमा रचिन रवीन्द्र - नो रन

आभेश खान को बलमा राहुल त्रिपाठी - नो रन

आभेश खान को बलमा शेख रशीद - आउट
GONE ! लेगमा खेल्ने प्रयास थियो तर ब्याटको तल्लो भागमा लागेर बल माथि उठेको छ । मिडविकेटमा रहेका निकोलस पूरनले सहज क्याच पूरा गर्ने छन् । पहिलो झट्का चेन्नईलाई ।

आभेश खान को बलमा शेख रशीद - नो रन

आभेश खान को बलमा रचिन रवीन्द्र - १ रन

आभेश खान को बलमा रचिन रवीन्द्र - २ रन

आभेश खान को बलमा रचिन रवीन्द्र - चौका
पहिलो बल नै अफमा कडा प्रहार । चौका

दिग्वेश राथी को बलमा शेख रशीद - चौका
शानदार प्लेसमेन्ट यो । चौका ।

दिग्वेश राथी को बलमा शेख रशीद - नो रन

दिग्वेश राथी को बलमा शेख रशीद - वाइड

दिग्वेश राथी को बलमा शेख रशीद - नो रन

दिग्वेश राथी को बलमा शेख रशीद - नो रन

दिग्वेश राथी को बलमा रचिन रवीन्द्र - १ रन

दिग्वेश राथी को बलमा शेख रशीद - वाइड

दिग्वेश राथी को बलमा शेख रशीद - १ रन

शार्दुल ठाकुर को बलमा रचिन रवीन्द्र - चौका

शार्दुल ठाकुर को बलमा शेख रशीद - १ रन

शार्दुल ठाकुर को बलमा शेख रशीद - चौका

शार्दुल ठाकुर को बलमा शेख रशीद - चौका

शार्दुल ठाकुर को बलमा शेख रशीद - नो रन

शार्दुल ठाकुर को बलमा रचिन रवीन्द्र - १ रन

आकाश दीप को बलमा शेख रशीद - चौका

आकाश दीप को बलमा शेख रशीद - चौका
सिधा अगाडि पन्च गरेका छन् । ओभरको यो अर्को चौका ।

आकाश दीप को बलमा शेख रशीद - नो रन

आकाश दीप को बलमा शेख रशीद - चौका
लेगमा ग्यापमा खेलेका छन् । चौका । रशीदको पहिलो ।

आकाश दीप को बलमा शेख रशीद - नो रन

आकाश दीप को बलमा रचिन रवीन्द्र - १ रन

शार्दुल ठाकुर को बलमा शेख रशीद - नो रन

शार्दुल ठाकुर को बलमा रचिन रवीन्द्र - १ रन

शार्दुल ठाकुर को बलमा रचिन रवीन्द्र - चौका
लगातार २ चौका रचिनको ब्याटबाट । चेन्नईको राम्रो सुरुवात ।

शार्दुल ठाकुर को बलमा रचिन रवीन्द्र - चौका
SHOTT ! ग्यापमा कभर ड्राइभ । चौका ।

शार्दुल ठाकुर को बलमा शेख रशीद - १ रन

शार्दुल ठाकुर को बलमा शेख रशीद - ० रन

शार्दुल ठाकुर को बलमा शेख रशीद - नो रन
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
एडेन मार्कराम
|
Out | 6 | 6 | 1 | 0 | 100 | ||||||
![]()
मिचेल मार्श
|
Out | 30 | 25 | 2 | 2 | 120 | ||||||
![]()
निकोलस पुरन
|
Out | 8 | 9 | 2 | 0 | 88.89 | ||||||
![]()
ऋषभ पन्त
|
Out | 63 | 49 | 4 | 4 | 128.57 | ||||||
![]()
आयुष बडोनी
|
Out | 22 | 17 | 1 | 2 | 129.41 | ||||||
![]()
अब्दुर समद
|
Out | 20 | 11 | 0 | 2 | 181.82 | ||||||
![]()
डेविड मिलर
|
Not Out | 0 | 0 | 0 | 0 | 0 | ||||||
![]()
शार्दुल ठाकुर
|
Out | 6 | 4 | 1 | 0 | 150 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
शार्दुल ठाकुर
|
4.0 | 0 | 56 | 0 | 14 | ||||||
![]()
आकाश दीप
|
1.0 | 0 | 13 | 0 | 13 | ||||||
![]()
दिग्वेश राथी
|
4.0 | 0 | 23 | 1 | 5.75 | ||||||
![]()
आभेश खान
|
3.3 | 0 | 32 | 1 | 9.14 | ||||||
![]()
रवि बिश्नोई
|
3.0 | 0 | 18 | 2 | 6 | ||||||
![]()
एडेन मार्कराम
|
4.0 | 0 | 25 | 1 | 6.25 |
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
शेख रशीद
|
Out | 27 | 19 | 6 | 0 | 142.11 | ||||||
![]()
रचिन रवीन्द्र
|
Out | 37 | 22 | 5 | 0 | 168.18 | ||||||
![]()
राहुल त्रिपाठी
|
Out | 9 | 10 | 1 | 0 | 90 | ||||||
![]()
रवीन्द्र जडेजा
|
Out | 7 | 11 | 0 | 0 | 63.64 | ||||||
![]()
शिवम दुबे
|
Not Out | 43 | 37 | 3 | 2 | 116.22 | ||||||
![]()
विजय शंकर
|
Out | 9 | 8 | 1 | 0 | 112.5 | ||||||
![]()
महेन्द्रसिंह धोनी
|
Not Out | 26 | 11 | 4 | 1 | 236.36 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
खालील अहमद
|
4.0 | 0 | 38 | 1 | 9.5 | ||||||
![]()
अन्शुल कम्बोज
|
3.0 | 0 | 20 | 1 | 6.67 | ||||||
![]()
जेमी ओभरटन
|
2.0 | 0 | 24 | 0 | 12 | ||||||
![]()
रवीन्द्र जडेजा
|
3.0 | 0 | 24 | 2 | 8 | ||||||
![]()
नूर अहमद
|
4.0 | 0 | 13 | 0 | 3.25 | ||||||
![]()
मथीशा पाथिराना
|
4.0 | 0 | 45 | 2 | 11.25 |
मथीशा पाथिराना को बलमा शार्दुल ठाकुर - आउट
स्लो बल थियो । सिधै मिडअफको हातमा । लखनउले १६६ रन बनाएको छ ।
मथीशा पाथिराना को बलमा शार्दुल ठाकुर - चौका
टप एज लागेर किपरको माथिबाट चौकाा गएको छ ।
मथीशा पाथिराना को बलमा शार्दुल ठाकुर - वाइड
मथीशा पाथिराना को बलमा शार्दुल ठाकुर - २ रन
मथीशा पाथिराना को बलमा शार्दुल ठाकुर - वाइड
मथीशा पाथिराना को बलमा शार्दुल ठाकुर - नो रन
मथीशा पाथिराना को बलमा अब्दुर समद - वाइड
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - आउट
रिषभ पन्त कप्तानी पारी खेलेर आउट भएका छन् । एकहाते फिनिस थियो यो । सिधै माथि र धोनीले छाड्ने त चान्स नै छैन ।
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - वाइड
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - १ रन
खालील अहमद को बलमा अब्दुर समद - छक्का
SHOTTT ! यो शर्ट बललाई लेगसाइडमा खेलिदिएका छन् छक्का हुनेछ ।
खालील अहमद को बलमा ऋषभ पन्त - १ रन
यो बल हावामा उठेको छ । फिल्डर पछाडि भाग्दै छन् तर गाह्रो थियो । क्याच गरेनन् ।
खालील अहमद को बलमा ऋषभ पन्त - नो रन
खालील अहमद को बलमा ऋषभ पन्त - छक्का
लङअनको माथिबाट शानदार छक्का ।
खालील अहमद को बलमा अब्दुर समद - १ रन
खालील अहमद को बलमा अब्दुर समद - २ रन
मथीशा पाथिराना को बलमा अब्दुर समद - लेग बाई
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - १ रन
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - नो रन
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - छक्का
यो गजबको शट । एक हातले ह्याम्मर गरेका छन् लेग साइडमा । छक्का । शानदार तरिकाले अर्धशतक पनि पूरा गरेका छन् ।
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - २ रन
मथीशा पाथिराना को बलमा अब्दुर समद - वाइड
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - छक्का
डिप मिडविकेटमा छक्का यो रिषभको ब्याटबाट ।
नूर अहमद को बलमा ऋषभ पन्त - २ रन
नूर अहमद को बलमा ऋषभ पन्त - नो रन
नूर अहमद को बलमा ऋषभ पन्त - नो रन
नूर अहमद को बलमा ऋषभ पन्त - नो रन
नूर अहमद को बलमा ऋषभ पन्त - नो रन
नूर अहमद को बलमा अब्दुर समद - १ रन
मथीशा पाथिराना को बलमा अब्दुर समद - १ रन
मथीशा पाथिराना को बलमा अब्दुर समद - छक्का
मथीशा पाथिराना को बलमा अब्दुर समद - नो रन
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - १ रन
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - नो रन
मथीशा पाथिराना को बलमा अब्दुर समद - १ रन
नूर अहमद को बलमा ऋषभ पन्त - नो रन
नूर अहमद को बलमा ऋषभ पन्त - नो रन
नूर अहमद को बलमा अब्दुर समद - १ रन
नूर अहमद को बलमा ऋषभ पन्त - १ रन
नूर अहमद को बलमा ऋषभ पन्त - नो रन
नूर अहमद को बलमा ऋषभ पन्त - नो रन
रवीन्द्र जडेजा को बलमा ऋषभ पन्त - १ रन
रवीन्द्र जडेजा को बलमा अब्दुर समद - १ रन
रवीन्द्र जडेजा को बलमा आयुष बडोनी - आउट
यसपटक जडेजाका लागि सफलता हुनेछ । स्टेपआउट गरेर खेल्ने प्रयास तर मिस गरे । धोनीको स्टम्पिङ । अम्पायर चेक गर्दै छन्, कलेक्सन ठीक भए नभएको हेर्दै छन् तर सब ठीक भएको थर्ड अम्पायरको निष्कर्ष । बदोनी अन्तत: पेभेलियनको बाटोमा ।
रवीन्द्र जडेजा को बलमा ऋषभ पन्त - १ रन
रवीन्द्र जडेजा को बलमा आयुष बडोनी - १ रन
रवीन्द्र जडेजा को बलमा आयुष बडोनी - नो रन
पहिलो बलमै रिभर्सको प्रयास थियो । एलबीडब्लुको अपिल । अम्पायरले दिएका थिए तर रिभ्यू लिए । हल्का ग्लभ्समा लागेको देखिएको छ । नट आउट । अर्को जीवनदान यो बदोनीका लागि ।
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - नो रन
मथीशा पाथिराना को बलमा आयुष बडोनी - वाइड
मथीशा पाथिराना को बलमा आयुष बडोनी - नो बल
थर्डम्यानको माथिबाट खेल्ने प्रयास थियो । अफको लाइनमा बाउन्सर । थर्डम्यानले क्याच लिएका छन् तर यो ओभरमा तेस्रो बाउन्सर देखिएको छ। यो नो बल हुनेछ र अब फ्री हिट पनि ।
मथीशा पाथिराना को बलमा आयुष बडोनी - १ रन
कडा प्रहार थियो अफमा तर फिल्डर भएकै ठाउँमा गएको छ । फ्रि हिटमा १ रन मात्र आएको छ ।
मथीशा पाथिराना को बलमा आयुष बडोनी - नो रन
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - १ रन
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - नो रन
मथीशा पाथिराना को बलमा ऋषभ पन्त - चौका
पथिरानालाई पहिलो बलमै स्वागत गरेका छन् रिषभले । फुल र वाइड थियो । कभर ड्राइभमा चौका ।
जेमी ओभरटन को बलमा आयुष बडोनी - छक्का
यसपटक फाइन लेगमा पुल गरेका छन् । अघिको भन्दा दर्शनीय देखिएको छ ।
जेमी ओभरटन को बलमा आयुष बडोनी - छक्का
SHOTTT ! कभरको माथिबाट शानदार छक्का यो । ८५ मिटर
जेमी ओभरटन को बलमा आयुष बडोनी - नो रन
जेमी ओभरटन को बलमा ऋषभ पन्त - बाई
जेमी ओभरटन को बलमा आयुष बडोनी - १ रन
जेमी ओभरटन को बलमा आयुष बडोनी - नो रन
नूर अहमद को बलमा ऋषभ पन्त - नो रन
नूर अहमद को बलमा ऋषभ पन्त - नो रन
नूर अहमद को बलमा आयुष बडोनी - १ रन
नूर अहमद को बलमा आयुष बडोनी - नो रन
नूर अहमद को बलमा ऋषभ पन्त - १ रन
नूर अहमद को बलमा आयुष बडोनी - १ रन
रवीन्द्र जडेजा को बलमा आयुष बडोनी - १ रन
रवीन्द्र जडेजा को बलमा आयुष बडोनी - चौका
स्टेप आउट गरेर कभरको माथिबाट उठाएका छन् । पूरै ग्याप छ त्यहाँ र चौका बटुलेका छन् ।
रवीन्द्र जडेजा को बलमा आयुष बडोनी - नो रन
रवीन्द्र जडेजा को बलमा मिचेल मार्श - आउट
रवीन्द्र जडेजा को बलमा ऋषभ पन्त - १ रन
रवीन्द्र जडेजा को बलमा ऋषभ पन्त - चौका
बल हल्का अन्डर एज लागेर चौकाका लागि गएको छ पछाडि ।
नूर अहमद को बलमा ऋषभ पन्त - १ रन
नूरको राम्रो पहिलो ओभर । कुनै बाउन्ड्री दिएनन् । टाइम आउट !
नूर अहमद को बलमा मिचेल मार्श - १ रन
नूर अहमद को बलमा ऋषभ पन्त - १ रन
नूर अहमद को बलमा मिचेल मार्श - १ रन
नूर अहमद को बलमा मिचेल मार्श - नो रन
नूर अहमद को बलमा मिचेल मार्श - वाइड
नूर अहमद को बलमा मिचेल मार्श - नो रन
रवीन्द्र जडेजा को बलमा ऋषभ पन्त - नो रन
रवीन्द्र जडेजा को बलमा ऋषभ पन्त - नो रन
रवीन्द्र जडेजा को बलमा ऋषभ पन्त - चौका
रवीन्द्र जडेजा को बलमा मिचेल मार्श - १ रन
रवीन्द्र जडेजा को बलमा मिचेल मार्श - चौका
रवीन्द्र जडेजा को बलमा ऋषभ पन्त - १ रन
जेमी ओभरटन को बलमा मिचेल मार्श - नो रन
जेमी ओभरटन को बलमा ऋषभ पन्त - १ रन
जेमी ओभरटन को बलमा ऋषभ पन्त - २ रन
जेमी ओभरटन को बलमा ऋषभ पन्त - छक्का
गजबको शट । निकै गजबको यो । स्वीच हिट गरेर थर्डम्यानमा छक्काका लागि खेलेका छन् ।
जेमी ओभरटन को बलमा मिचेल मार्श - १ रन
जेमी ओभरटन को बलमा ऋषभ पन्त - १ रन
अन्शुल कम्बोज को बलमा मिचेल मार्श - नो रन
अन्शुल कम्बोज को बलमा ऋषभ पन्त - १ रन
अन्शुल कम्बोज को बलमा मिचेल मार्श - १ रन
अन्शुल कम्बोज को बलमा ऋषभ पन्त - १ रन
अन्शुल कम्बोज को बलमा ऋषभ पन्त - चौका
रिषभको पहिलो चौका यो । लेगसाइडमा घुमाएका छन् ।
अन्शुल कम्बोज को बलमा मिचेल मार्श - १ रन
खालील अहमद को बलमा ऋषभ पन्त - नो रन
खालील अहमद को बलमा ऋषभ पन्त - नो रन
खालील अहमद को बलमा मिचेल मार्श - १ रन
खालील अहमद को बलमा मिचेल मार्श - छक्का
लगातार बाउन्ड्री यहाँ ।
खालील अहमद को बलमा मिचेल मार्श - चौका
मार्शले अर्कोतर्फबाट अट्याक जारी राखेका छन् ।
खालील अहमद को बलमा मिचेल मार्श - नो रन
अन्शुल कम्बोज को बलमा निकोलस पुरन - आउट
BIG WICKET ! यो ठुलो सफलता हुनेछ । इन फर्म ब्याटर निकोलस पूरनको विकेट अन्शुल कम्बोजलाई । एलबीडब्लु धरापमा फसे ।
अन्शुल कम्बोज को बलमा निकोलस पुरन - नो रन
अन्शुल कम्बोज को बलमा निकोलस पुरन - चौका
अन्शुल कम्बोज को बलमा मिचेल मार्श - १ रन
अन्शुल कम्बोज को बलमा मिचेल मार्श - नो रन
अन्शुल कम्बोज को बलमा मिचेल मार्श - छक्का
खालील अहमद को बलमा निकोलस पुरन - नो रन
खालील अहमद को बलमा निकोलस पुरन - नो रन
खालील अहमद को बलमा निकोलस पुरन - चौका
अन्तत: पूरनको ब्याटबाट पहिलो बाउन्ड्री आएको छ ।
खालील अहमद को बलमा निकोलस पुरन - नो रन
खालील अहमद को बलमा निकोलस पुरन - नो रन
खालील अहमद को बलमा मिचेल मार्श - १ रन
अन्शुल कम्बोज को बलमा निकोलस पुरन - नो रन
अन्शुल कम्बोज को बलमा मिचेल मार्श - १ रन
अन्शुल कम्बोज को बलमा मिचेल मार्श - नो रन
अन्शुल कम्बोज को बलमा मिचेल मार्श - नो रन
अन्शुल कम्बोज को बलमा मिचेल मार्श - नो रन
अन्शुल कम्बोज को बलमा मिचेल मार्श - नो रन
खालील अहमद को बलमा एडेन मार्कराम - आउट
लिडिङ एज लागेको छ । कभर पोइन्टमा राहुल त्रिपाठीको राम्रो क्याच । मार्क्रम पहिलो ओभरमै आउट भएका छन् । चेन्नईका लागि सुखद सुरुवात ।
खालील अहमद को बलमा एडेन मार्कराम - २ रन
खालील अहमद को बलमा एडेन मार्कराम - नो रन
खालील अहमद को बलमा एडेन मार्कराम - चौका
र यो खेलको पहिलो चौका ।
खालील अहमद को बलमा एडेन मार्कराम - नो रन
खालील अहमद को बलमा एडेन मार्कराम - नो रन