Netherlands vs Nepal ICC Men's T20 World Cup, 2024 - 7th Match

नेदरल्याण्ड्स
१०९/४
नेपाल
१०६/१०
अभिनाश बोहोरा को बलमा बास डि लिडे - चौका
डीप एक्स्ट्रा कभरमा लिडेको चौका । नेपाल ६ विकेटले पराजित । सुपर८ खेल्ने सपनामा ठूलो धक्का ।
ओपनर म्याक्स ओडाउडको ४८ बलमा ५४ रनको अविजित परिपक्क प्रदर्शनमा नेदरल्यान्ड्सले ६ विकेटको जित हात पारेको छ । यस जितले नेदरल्यान्ड्सलाई सुपर ८ मा पुग्ने सपना बलियो बनाएको छ ।

अभिनाश बोहोरा को बलमा म्याक्स ओडाउड - १ रन

अभिनाश बोहोरा को बलमा म्याक्स ओडाउड - छक्का
छक्का । अव भने नेपालको जितको आशा लगभग सकिएको छ । दर्शकपनि रंगशालाबाट उठेर जान थालेका छन् ।

अभिनाश बोहोरा को बलमा म्याक्स ओडाउड - चौका
अन्तिम १२ बलमा १३ रन आवश्यक । बलिङमा अभिनाश आएका छन् । यो ओभरले खेल धेरै फरक पार्नेछ ।

सोमपाल कामी को बलमा म्याक्स ओडाउड - १ रन

सोमपाल कामी को बलमा बास डि लिडे - १ रन

सोमपाल कामी को बलमा म्याक्स ओडाउड - १ रन

सोमपाल कामी को बलमा बास डि लिडे - १ रन

सोमपाल कामी को बलमा म्याक्स ओडाउड - १ रन
ओहो ! डीप कभरमा रोहितले म्याक्स ओडाउडको सहज मानिएको क्याच छाड्न पुगेका छन् ।

सोमपाल कामी को बलमा बास डि लिडे - १ रन

सागर ढकाल को बलमा बास डि लिडे - १ रन
नेदरल्यान्ड्सलाई अन्तिम १८ बलमा १९ रन चाहिँएकोछ । पिचमा रन बनाउन सहज छैन । त्यसैले यस ओभरमा विकेट आउन सके खेल रोचक बन्नसक्छ ।

सागर ढकाल को बलमा बास डि लिडे - नो रन

सागर ढकाल को बलमा म्याक्स ओडाउड - १ रन

सागर ढकाल को बलमा बास डि लिडे - १ रन

सागर ढकाल को बलमा बास डि लिडे - नो रन

सागर ढकाल को बलमा म्याक्स ओडाउड - १ रन

अभिनाश बोहोरा को बलमा म्याक्स ओडाउड - १ रन

अभिनाश बोहोरा को बलमा बास डि लिडे - १ रन
रंगशालामा अहिले नेपाली दर्शकले विकेट विकेट भन्दै टोलीलाई हौसला दिएका छन् ।

अभिनाश बोहोरा को बलमा म्याक्स ओडाउड - १ रन

अभिनाश बोहोरा को बलमा बास डि लिडे - १ रन

अभिनाश बोहोरा को बलमा स्कट एडवार्ड्स (कप्तान) - आउट
बोल्ड । अभिनाश बोहराको बलमा कप्तान स्कट एडवार्ड्स ५ रनमा बोल्ड भए । कट खेल्ने धुनमा बलले अफ स्टम्प लागेको थियो । नेपाली समर्थकमा उत्साह फर्किएको छ ।

अभिनाश बोहोरा को बलमा म्याक्स ओडाउड - १ रन

सागर ढकाल को बलमा म्याक्स ओडाउड - १ रन

सागर ढकाल को बलमा स्कट एडवार्ड्स (कप्तान) - १ रन

सागर ढकाल को बलमा स्कट एडवार्ड्स (कप्तान) - नो रन

सागर ढकाल को बलमा म्याक्स ओडाउड - १ रन

सागर ढकाल को बलमा स्कट एडवार्ड्स (कप्तान) - १ रन

सागर ढकाल को बलमा स्कट एडवार्ड्स (कप्तान) - २ रन

सोमपाल कामी को बलमा म्याक्स ओडाउड - नो रन

सोमपाल कामी को बलमा स्कट एडवार्ड्स (कप्तान) - १ रन

सोमपाल कामी को बलमा स्कट एडवार्ड्स (कप्तान) - नो रन
एलबीडब्लू आउट । सोमपालको बलमा कप्तान स्कट एडवार्ड्स बल रोक्न खोज्दा आउट दिएका थिए । तर लगत्तै स्कटले रिभ्यु लिए । बल ब्याटमा लागेको हुँदा उनी आउट भएनन् ।

सोमपाल कामी को बलमा स्कट एडवार्ड्स (कप्तान) - नो रन

सोमपाल कामी को बलमा म्याक्स ओडाउड - १ रन

सोमपाल कामी को बलमा म्याक्स ओडाउड - आउट
भाग्यमानी विकेट । एंगलब्रेक्ट १४ रनमा रन आउट भएका हुन् । म्याक्स ओडाउडको बल समाउन खोज्दा बल सोमपालको हातमा छोएर नन स्ट्राइकको स्टम्पमा लागेको थियो । एंगलब्रेक्ट थोरै अघि बढेको हुँदा रन आउट हुन पुगे ।

सागर ढकाल को बलमा म्याक्स ओडाउड - १ रन

सागर ढकाल को बलमा म्याक्स ओडाउड - नो रन
यो खेल नेपालबाट टाढा जादैछ । नेपालले जतिसक्यो अन्तिम सम्म लैजादा आगामी खेलमा नेटरनरेटमा फाइदा हुनसक्छ । अव यो अवस्थाबाट जित हात पार्न नेपालले मिराकल बलिङ गर्नुपर्ने हुन्छ ।

सागर ढकाल को बलमा सिब्रांड इगल्ब्रेष्ट - १ रन

सागर ढकाल को बलमा सिब्रांड इगल्ब्रेष्ट - नो रन

सागर ढकाल को बलमा सिब्रांड इगल्ब्रेष्ट - नो रन

सागर ढकाल को बलमा सिब्रांड इगल्ब्रेष्ट - नो रन

गुल्सन झा को बलमा सिब्रांड इगल्ब्रेष्ट - १ रन

गुल्सन झा को बलमा सिब्रांड इगल्ब्रेष्ट - नो रन

गुल्सन झा को बलमा म्याक्स ओडाउड - १ रन

गुल्सन झा को बलमा सिब्रांड इगल्ब्रेष्ट - १ रन

गुल्सन झा को बलमा सिब्रांड इगल्ब्रेष्ट - चौका

गुल्सन झा को बलमा म्याक्स ओडाउड - १ रन

सागर ढकाल को बलमा सिब्रांड इगल्ब्रेष्ट - २ रन

सागर ढकाल को बलमा म्याक्स ओडाउड - १ रन

सागर ढकाल को बलमा सिब्रांड इगल्ब्रेष्ट - १ रन

सागर ढकाल को बलमा म्याक्स ओडाउड - १ रन

सागर ढकाल को बलमा म्याक्स ओडाउड - चौका
ओपनर म्याक्स ओडाउडले क्रिजमा लामो समय बिताएका छन् । अव आक्रामक क्रिकेट खेल्न सक्छन् । स्पिनर सागरलाई चौका प्रहार गरेका छन् ।

सागर ढकाल को बलमा म्याक्स ओडाउड - नो रन

अभिनाश बोहोरा को बलमा म्याक्स ओडाउड - १ रन

अभिनाश बोहोरा को बलमा सिब्रांड इगल्ब्रेष्ट - १ रन

अभिनाश बोहोरा को बलमा सिब्रांड इगल्ब्रेष्ट - नो रन

अभिनाश बोहोरा को बलमा म्याक्स ओडाउड - १ रन

अभिनाश बोहोरा को बलमा म्याक्स ओडाउड - २ रन

अभिनाश बोहोरा को बलमा सिब्रांड इगल्ब्रेष्ट - १ रन

दीपेन्द्र सिंह ऐरी को बलमा सिब्रांड इगल्ब्रेष्ट - १ रन

दीपेन्द्र सिंह ऐरी को बलमा सिब्रांड इगल्ब्रेष्ट - नो रन

दीपेन्द्र सिंह ऐरी को बलमा म्याक्स ओडाउड - १ रन

दीपेन्द्र सिंह ऐरी को बलमा सिब्रांड इगल्ब्रेष्ट - १ रन

दीपेन्द्र सिंह ऐरी को बलमा विक्रमजित सिंह - आउट
नेपाललाई विकेट । दीपेन्द्रसिंह ऐरीले विक्रमजितलाई २२ रनमा एलबीडब्लू आउट गरेका छन् । यसअघिको ओभरमा मात्रै उनले १९ रनमा जीवनदान पाएका थिए । दोस्रो विकेटका लागि विक्रमजित र म्याक्स ओडाउडबीचको ४० रनको साझेदारी पनि ब्रेक भएको छ ।

दीपेन्द्र सिंह ऐरी को बलमा विक्रमजित सिंह - २ रन

अभिनाश बोहोरा को बलमा विक्रमजित सिंह - १ रन
जीवनदान । विक्रमजित सिंहले ब्यक्तिगत १९ रनमा डीप मिडविकेटमा जीवनदान पाएका छन् । सोमपाल कामी क्याचको प्रयास गरेपनि अन्तिममा छोड्न पुगे । क्याच छाडेपछि सोमपाल घामले गर्दा कठिन भएको बलरलाई संकेत दिएका थिए ।

अभिनाश बोहोरा को बलमा म्याक्स ओडाउड - १ रन
ओहो । रन आउटको अवसर । म्याक्स ओडीआईलाई नन स्ट्राइकमा दीपेन्द्रले थ्रो दिएका थिए । तर बलर अभिनाशले बल समाउदै रन आउट गर्न सकेनन् । डाइरेक्थ थ्रोमा पनि म्याक्स आउट हुने थिए ।

अभिनाश बोहोरा को बलमा विक्रमजित सिंह - लेग बाई

अभिनाश बोहोरा को बलमा म्याक्स ओडाउड - १ रन

दीपेन्द्र सिंह ऐरी को बलमा विक्रमजित सिंह - नो रन

दीपेन्द्र सिंह ऐरी को बलमा विक्रमजित सिंह - नो रन

दीपेन्द्र सिंह ऐरी को बलमा विक्रमजित सिंह - नो रन

दीपेन्द्र सिंह ऐरी को बलमा विक्रमजित सिंह - नो रन
पावर प्ले सकिए लगत्तै नेपालले दीपेन्द्रलाई बलिङमा ल्याएको छ । नेपाल विक्रमजित र म्याक्स ओडाउडको साझेदारी ब्रेक गर्न चाहन्छ ।

दीपेन्द्र सिंह ऐरी को बलमा म्याक्स ओडाउड - १ रन

दीपेन्द्र सिंह ऐरी को बलमा म्याक्स ओडाउड - नो रन

करण केसी को बलमा म्याक्स ओडाउड - १ रन

करण केसी को बलमा म्याक्स ओडाउड - नो रन

करण केसी को बलमा म्याक्स ओडाउड - चौका
डीप मिडविकेटमा म्याक्स ओडाउडले चौका प्रहार गरेका छन् ।

करण केसी को बलमा विक्रमजित सिंह - १ रन

करण केसी को बलमा विक्रमजित सिंह - नो रन

करण केसी को बलमा विक्रमजित सिंह - नो रन

गुल्सन झा को बलमा विक्रमजित सिंह - १ रन

गुल्सन झा को बलमा म्याक्स ओडाउड - नो बल

गुल्सन झा को बलमा म्याक्स ओडाउड - १ रन

गुल्सन झा को बलमा विक्रमजित सिंह - १ रन

गुल्सन झा को बलमा विक्रमजित सिंह - नो रन

गुल्सन झा को बलमा विक्रमजित सिंह - चौका
क्लासिक सट । कभरमा विक्रमजितले नेपाली तीन फिल्डरबाट ग्याप निकाल्दै उत्कृष्ट चौका प्रहार गरेका हुन् ।

गुल्सन झा को बलमा म्याक्स ओडाउड - १ रन

सोमपाल कामी को बलमा विक्रमजित सिंह - नो रन

सोमपाल कामी को बलमा विक्रमजित सिंह - नो रन

सोमपाल कामी को बलमा विक्रमजित सिंह - चौका
विक्रमजित सिंहले सोमपालको बल लङअनमा चौका हानेका छन् ।

सोमपाल कामी को बलमा विक्रमजित सिंह - नो रन

सोमपाल कामी को बलमा म्याक्स ओडाउड - १ रन

सोमपाल कामी को बलमा म्याक्स ओडाउड - चौका
ओभर मिडविकेटमा चौका ।

करण केसी को बलमा विक्रमजित सिंह - नो रन

करण केसी को बलमा विक्रमजित सिंह - चौका
एज अनि चौका । नेदरल्यान्ड्सलाई यी दुई चौकाले केही राहत दिनेछ । नेपाललाई भने दबाब ।

करण केसी को बलमा विक्रमजित सिंह - चौका
उत्कृष्ट चौका । करणको बलमा विक्रमजितले लङअफमा चौका हानेका हुन् ।

करण केसी को बलमा विक्रमजित सिंह - नो रन

करण केसी को बलमा विक्रमजित सिंह - नो रन

करण केसी को बलमा म्याक्स ओडाउड - १ रन

सोमपाल कामी को बलमा विक्रमजित सिंह - नो रन

सोमपाल कामी को बलमा विक्रमजित सिंह - नो रन

सोमपाल कामी को बलमा विक्रमजित सिंह - नो रन

सोमपाल कामी को बलमा विक्रमजित सिंह - नो रन

सोमपाल कामी को बलमा माइकल लेभिट - आउट
नेपाललाई ठूलो…विकेट । नेदरल्यान्ड्सका आक्रामक ओपनर लेभिट ठूलो सट खेल्ने धुनमा एज लागेर प्वाइन्टमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका हुन् ।

सोमपाल कामी को बलमा म्याक्स ओडाउड - १ रन
दुई आक्रामक ओपनर माइकल लेभिट र म्याक्स ओडाउडको विकेट समयमै लिन सके खेलमा नेपालले दबाब बनाउन सक्छ । गत मार्चमा त्रिकोणात्मक टी२० आई सिरिजमा टीयुमा लेभिट प्लेयर अफ द सिरिज चुनिएका थिए ।

करण केसी को बलमा म्याक्स ओडाउड - १ रन

करण केसी को बलमा म्याक्स ओडाउड - नो रन
योर्कर ।

करण केसी को बलमा म्याक्स ओडाउड - नो रन

करण केसी को बलमा म्याक्स ओडाउड - नो रन

करण केसी को बलमा माइकल लेभिट - १ रन

करण केसी को बलमा माइकल लेभिट - नो रन
करण केसी । पहिलो बल एलबीडब्लू आउट अपिलका साथ गरेका छन् ।
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
माइकल लेभिट
|
Out | 1 | 3 | 0 | 0 | 33.33 | ||||||
![]()
म्याक्स ओडाउड
|
Not Out | 54 | 48 | 4 | 1 | 112.5 | ||||||
![]()
विक्रमजित सिंह
|
Out | 22 | 28 | 4 | 0 | 78.57 | ||||||
![]()
सिब्रांड इगल्ब्रेष्ट
|
Out | 14 | 16 | 1 | 0 | 87.5 | ||||||
![]()
स्कट एडवार्ड्स (कप्तान)
|
Out | 5 | 8 | 0 | 0 | 62.5 | ||||||
![]()
बास डि लिडे
|
Not Out | 11 | 10 | 1 | 0 | 110 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
भिभियन किंग्मा
|
4.0 | 0 | 23 | 0 | 5.75 | ||||||
![]()
टिम प्रिन्गल
|
4.0 | 0 | 20 | 3 | 5 | ||||||
![]()
लोगन भान बिक
|
3.2 | 0 | 18 | 3 | 5.4 | ||||||
![]()
पाउल भान मिर्केन
|
4.0 | 0 | 19 | 2 | 4.75 | ||||||
![]()
बास डि लिडे
|
4.0 | 1 | 22 | 2 | 5.5 |
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
कुशल भुर्तेल
|
Out | 7 | 10 | 1 | 0 | 70 | ||||||
![]()
आशिफ शेख
|
Out | 4 | 8 | 1 | 0 | 50 | ||||||
![]()
अनिलकुमार साह
|
Out | 11 | 12 | 2 | 0 | 91.67 | ||||||
![]()
रोहितकुमार पौडेल
|
Out | 35 | 37 | 5 | 0 | 94.59 | ||||||
![]()
कुशल मल्ल
|
Out | 9 | 9 | 1 | 0 | 100 | ||||||
![]()
दीपेन्द्र सिंह ऐरी
|
Out | 1 | 6 | 0 | 0 | 16.67 | ||||||
![]()
सोमपाल कामी
|
Out | 0 | 5 | 0 | 0 | 0 | ||||||
![]()
गुल्सन झा
|
Out | 14 | 15 | 0 | 1 | 93.33 | ||||||
![]()
करण केसी
|
Out | 17 | 12 | 0 | 2 | 141.67 | ||||||
![]()
सागर ढकाल
|
Not Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
![]()
अभिनाश बोहोरा
|
Out | 0 | 1 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
करण केसी
|
3.0 | 0 | 17 | 0 | 5.67 | ||||||
![]()
सोमपाल कामी
|
4.0 | 0 | 18 | 1 | 4.5 | ||||||
![]()
गुल्सन झा
|
2.0 | 0 | 17 | 0 | 8.5 | ||||||
![]()
दीपेन्द्र सिंह ऐरी
|
2.0 | 0 | 6 | 1 | 3 | ||||||
![]()
अभिनाश बोहोरा
|
3.4 | 0 | 29 | 1 | 7.91 | ||||||
![]()
सागर ढकाल
|
4.0 | 0 | 21 | 0 | 5.25 |
लोगन भान बिक को बलमा अभिनाश बोहोरा - आउट
पहिलो इनिङ सकिए लगत्तै नेपालका कप्तान रोहितले बलिङ प्रशिक्षक रोड्रिकसँग लामो छलफल गरेका छन् । नेपाली खेलाडी बलिङमा ब्यस्त छन् ।
विश्वकप २०२४ को पहिलो खेलमा नेपालको बिर्सनलायक ब्याटिङ । तर पनि क्रिकेटमा कुनैपनि भर हुँदैन । यो स्कोरमा जित हात पार्न नेपालसँग एकमात्रै विकल्प हुनेछ । त्यो लगातार नेदरल्यान्ड्सका ब्याटरको विकेट लिनु । पावर प्लेमा तीन चार विकेट लिन सकेमा नेपालले खेलमा प्रतिस्पर्धा गर्न सक्छ । तर नेपालको डग आउट र पेभेलिएनमा भने अहिले खुसी देखिदैन । ९ नम्बर सम्म ब्याटिङ भएको नेपाल यस्तो प्रदर्शन कल्पना गरेको थिएन ।
लोगन भान बिक को बलमा गुल्सन झा - आउट
बोल्ड । लोगन भान बिकको लेन्थ बल ठूलो सट खेल्ने धुनमा मिस भएपछि गुलशन सिधैं बोल्ड हुन पुगेका हुन् । अन्तिम ब्याटरको रुपमा सागर ढकाल क्रिजमा आएका छन् । नेपालको खराब ब्याटिङ ।
बास डि लिडे को बलमा सागर ढकाल - नो रन
बास डि लिडे को बलमा करण केसी - आउट
करण पनि आउट । लिडेको बल जोडले घुमाएका करणको क्याच विकेटकिपर भन्दा पछाडिको बाउन्ड्री नजिकै केही दौडका साथ भिभियन किंग्माले १७ रनमा लिएका हुन् ।
बास डि लिडे को बलमा करण केसी - छक्का
बल दर्शकको हातमा । बास डि लिडेको लङअनमा दर्शक दीर्घामा पुर्याएका हुन् । नेदरल्यान्ड्सका केही समर्थक परिवार जोनमा छन् । रंगशालामा नेपाली समर्थकभरी भराउ । उक्त छक्काले केही मनोरञ्जन प्रदान गरेको छ ।
बास डि लिडे को बलमा गुल्सन झा - १ रन
करण र गुलशन दुबै क्लिन हिटर हुन् । त्यसले अवको अन्तिम दुई ओभरमा चौका र छक्कामा मात्रै ध्यान दिनुपर्छ ।
बास डि लिडे को बलमा करण केसी - १ रन
बास डि लिडे को बलमा करण केसी - २ रन
पाउल भान मिर्केन को बलमा गुल्सन झा - वाइड
पाउल भान मिर्केन को बलमा गुल्सन झा - नो रन
पाउल भान मिर्केन को बलमा करण केसी - १ रन
पाउल भान मिर्केन को बलमा करण केसी - नो रन
पाउल भान मिर्केन को बलमा गुल्सन झा - १ रन
पाउल भान मिर्केन को बलमा करण केसी - १ रन
पाउल भान मिर्केन को बलमा गुल्सन झा - १ रन
लोगन भान बिक को बलमा करण केसी - नो रन
लोगन भान बिक को बलमा करण केसी - नो रन
लोगन भान बिक को बलमा करण केसी - नो रन
लोगन भान बिक को बलमा करण केसी - छक्का
खराब बलको भरपूर्ण फाइदा ।
लोगन भान बिक को बलमा करण केसी - नो रन
लोगन भान बिक को बलमा गुल्सन झा - १ रन
टिम प्रिन्गल को बलमा रोहितकुमार पौडेल - आउट
कप्तान रोहित ३५ रनमा आउट । नेपालको मध्यम योगफलको आशा पनि अव समाप्त । एक एण्ड सम्हाल्ने प्रयास गरेका रोहित स्पिनर टिम प्रिंगललाई कभरमा सट खेल्न चाहन्थे । तर उनको ब्याटमा राम्रोसँग बल कनेक्ट हुन सकेन । म्याक्स ओडाउडले केहि दौडका साथ लङअफमा क्याच लिए ।
टिम प्रिन्गल को बलमा रोहितकुमार पौडेल - नो रन
टिम प्रिन्गल को बलमा गुल्सन झा - १ रन
टिम प्रिन्गल को बलमा गुल्सन झा - छक्का
पहिलो छक्का । विश्वकप २०२४ मा नेपालबाट गुलशन झा पहिलो छक्का हान्ने खेलाडी बनेका छन् । उनले बायाँ हाते स्पिनर प्रिंगललाई लङअनमा ठूलो सट खेलेका थिए । रंगशालामा नेपाली समर्थकमा खुसी पनि । उठेर सम्मान गरेका छन् ।
टिम प्रिन्गल को बलमा रोहितकुमार पौडेल - १ रन
टिम प्रिन्गल को बलमा गुल्सन झा - १ रन
बास डि लिडे को बलमा गुल्सन झा - १ रन
१५ ओभरमा नेपाल ७५-६ को अवस्थामा । डेथ ओभरमा उत्कृष्ट अन्त्य गर्न सके नेपाल अझै पनि १४० को आसपासमा पुग्न सक्छ । जुन योगफल बलरलाई प्रतिस्पर्धा गर्न पर्याप्त हुनसक्छ । अन्यथा जित कठिन देखिन्छ ।
बास डि लिडे को बलमा गुल्सन झा - वाइड
बास डि लिडे को बलमा गुल्सन झा - नो रन
बास डि लिडे को बलमा गुल्सन झा - नो रन
बास डि लिडे को बलमा रोहितकुमार पौडेल - १ रन
बास डि लिडे को बलमा रोहितकुमार पौडेल - नो रन
बास डि लिडे को बलमा रोहितकुमार पौडेल - चौका
एक्स्ट्रा कभरमा रोहितको चौका । नेपाल कम्तिमा पनि यो अवस्थाबाट १४० को आसपास सोच्नुपर्छ । त्यसको लागि रोहित र गुलशन अन्तिम सम्म खेल्नुपर्ने हुन्छ ।
पाउल भान मिर्केन को बलमा रोहितकुमार पौडेल - १ रन
पाउल भान मिर्केन को बलमा गुल्सन झा - १ रन
पाउल भान मिर्केन को बलमा गुल्सन झा - नो रन
पाउल भान मिर्केन को बलमा गुल्सन झा - नो रन
पाउल भान मिर्केन को बलमा सोमपाल कामी - आउट
बोल्ड । पल भान मार्किनको बलमा सोमपाल कामी बोल्ड भएका छन् । लेन्थ बल केही स्वींग भएको थियो । उक्त बल सोमपालले चाल पाउन सकेनन् । ५ बल खेल्दा सोमपालले खाता खोल्न सकेनन् ।
पाउल भान मिर्केन को बलमा रोहितकुमार पौडेल - १ रन
लोगन भान बिक को बलमा सोमपाल कामी - नो रन
लोगन भान बिक को बलमा रोहितकुमार पौडेल - १ रन
लोगन भान बिक को बलमा रोहितकुमार पौडेल - चौका
अघि बढेर सट खेलेका रोहितले थर्डम्यानमा चौका हानेका छन् । यस ओभरमा दोस्रो चौका । नेपाललाई केही राहत ।
लोगन भान बिक को बलमा रोहितकुमार पौडेल - नो रन
लोगन भान बिक को बलमा रोहितकुमार पौडेल - नो रन
लोगन भान बिक को बलमा रोहितकुमार पौडेल - चौका
विकेटको दबाब कप्तानलाई । अर्को एण्डबाट लगातार विकेट गुमेपछि रोहित पौडेल पनि खुल्न सकेका छैनन् । लगातार डट बल खेल्न थालेका छन् ।
टिम प्रिन्गल को बलमा सोमपाल कामी - नो रन
टिम प्रिन्गल को बलमा रोहितकुमार पौडेल - १ रन
टिम प्रिन्गल को बलमा रोहितकुमार पौडेल - नो रन
टिम प्रिन्गल को बलमा रोहितकुमार पौडेल - नो रन
टिम प्रिन्गल को बलमा रोहितकुमार पौडेल - २ रन
टिम प्रिन्गल को बलमा रोहितकुमार पौडेल - नो रन
बास डि लिडे को बलमा सोमपाल कामी - नो रन
बास डि लिडे को बलमा सोमपाल कामी - नो रन
बास डि लिडे को बलमा दीपेन्द्र सिंह ऐरी - आउट
दीपेन्द्र अव डग आउटमा । ठूलो संकटमा नेपाल । लगातार तीन बल बास डि लिडेले दीपेन्द्रलाई डट राखेका थिए । दीपेन्द्र पुन लेन्थको बल रोक्न चाहन्थे । तर एज लागेर लोगन भान बिकबाट क्याच आउट भए । रंगशालामा निराश नेपाली समर्थक ।
बास डि लिडे को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
बास डि लिडे को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
बास डि लिडे को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
पाउल भान मिर्केन को बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
टाइगर अव डालसमा । कुशल मल्ल आउट भएसँगै नेपालका प्रमुख हतियार दीपेन्द्रसिंह ऐरी ब्याटिङमा आएका छन् । नेपालको आशा अव रोहित र दीपेन्द्रमाथि छ । ५२(४ को अवस्थामा हुँदा नेपाललाई एउटा राम्रो साझेदारीको आवश्यक छ । साझेदारी गर्न नसके नेपाललाई प्रतिपधात्मक योगफल तयार पार्न नै कठिन पर्नसक्छ । राम्रो साझेदारीमा भने तल्लोक्रममा गुलशन र करण केसी हुँदा विशाल योगफलमा पुग्न सक्छ ।
सुूरुवाती १० ओभरमा खेलमा नेदरल्यान्ड्स हाबी । नेपालले ५३ रन बनाउँदा ४ विकेट गुमाएको छ । अव यहाँबाट नेपालले कम्तिमा पनि १५०÷१६० रनको योगफलमा ध्यान दिनुपर्छ ।
पाउल भान मिर्केन को बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
पाउल भान मिर्केन को बलमा कुशल मल्ल - आउट
नेपाललाई ठूलो झड्का । कुशल मल्ल ९ रनमा म्याक्स ओडाउडबाट क्याच आउट । कुशल पल भान मार्किनलाई लङअफमा सट खेल्न चाहन्थे । तर उनको ब्याटमा बल राम्रोसँग कनेक्ट हुन सकेन ।
पाउल भान मिर्केन को बलमा रोहितकुमार पौडेल - १ रन
पाउल भान मिर्केन को बलमा कुशल मल्ल - १ रन
पाउल भान मिर्केन को बलमा कुशल मल्ल - चौका
लङअफमा कुशल मल्लको चौका ।
बास डि लिडे को बलमा कुशल मल्ल - १ रन
बास डि लिडे को बलमा कुशल मल्ल - नो रन
खुल्न नसकेको ब्याटिङ । नेपालले नवौं ओभरको खेल चल्दा सम्म कुनै छक्का हानेका छैन । हालसम्म ६ चौका मात्रै प्रहार गरेको छ ।
बास डि लिडे को बलमा रोहितकुमार पौडेल - १ रन
बास डि लिडे को बलमा कुशल मल्ल - १ रन
बास डि लिडे को बलमा रोहितकुमार पौडेल - १ रन
बास डि लिडे को बलमा कुशल मल्ल - १ रन
बास डि लिडेको आगमन । एसोसिएटका एउटा सुपरस्टार । मध्य गतिको बलिङ र अनुशासित लाइन एण्ड लेन्थ ।
टिम प्रिन्गल को बलमा कुशल मल्ल - १ रन
टिम प्रिन्गल को बलमा कुशल मल्ल - नो रन
टिम प्रिन्गल को बलमा अनिलकुमार साह - आउट
नेपालको तेस्रो विकेट पतन । स्पिनर टिम प्रिंगललाई दोस्रो सफलता । अनिल साह स्वीप सट खेलेका थिए । तर टप एज लागेर लोगन भान बिकबाट ११ रनमा क्याच आउट । क्रिजमा अव कुशल मल्ल आएका छन् ।
टिम प्रिन्गल को बलमा रोहितकुमार पौडेल - १ रन
टिम प्रिन्गल को बलमा रोहितकुमार पौडेल - नो रन
टिम प्रिंगल आफ्नो दोस्रो ओभर लिएर आएका छन् । नेदरल्यान्ड्सले चार बलर प्रयोग गरेको छ । पाँचौं बलमा बास डि लिडे हुनेछन् । नेपालले कुन बलरमाथि जोखिम उठाउने अव हिसाब गर्न थाल्नुपर्छ ।
टिम प्रिन्गल को बलमा अनिलकुमार साह - १ रन
भिभियन किंग्मा को बलमा रोहितकुमार पौडेल - वाइड
भिभियन किंग्मा को बलमा रोहितकुमार पौडेल - नो रन
भिभियन किंग्मा को बलमा अनिलकुमार साह - १ रन
भिभियन किंग्मा को बलमा अनिलकुमार साह - नो रन
भिभियन किंग्मा को बलमा रोहितकुमार पौडेल - १ रन
भिभियन किंग्मा को बलमा रोहितकुमार पौडेल - चौका
अघि बढेर डिप कभरमा रोहितको चौका । अनिल र रोहित मध्य एक आक्रामक बन्न आवश्यक । किनभने नेपालसँग यसअघि दीपेन्द्र, कुशल मल्ल र गुलशन झा जस्ता भरपर्दा ब्याटर छन् । त्यसैले बिना दबाब खेल्न आवश्यक छ ।
भिभियन किंग्मा को बलमा अनिलकुमार साह - वाइड
भिभियन किंग्मा को बलमा अनिलकुमार साह - १ रन
पाउल भान मिर्केन को बलमा रोहितकुमार पौडेल - नो रन
पावर प्लेमा नेपालको कमजोर ब्याटिङ । खुलेर ठूला सट खेल्न सकेन । ओपनर आसिफ शेख ४ र कुशल भुर्तेललाई ७ रनमा गुमाएको थियो । पावर प्लेमा नेपालले २ विकेट गुमाउँदै २९ रन बनाएको छ ।
पाउल भान मिर्केन को बलमा रोहितकुमार पौडेल - नो रन
पाउल भान मिर्केन को बलमा रोहितकुमार पौडेल - नो रन
पाउल भान मिर्केन को बलमा रोहितकुमार पौडेल - नो रन
कट बिहाइन्ड अपिल । तर बल रोहितको प्याडमा लागेर गएको छ ।
पाउल भान मिर्केन को बलमा रोहितकुमार पौडेल - चौका
काउकर्नरमा चौका । यस चौकाले रोहितलाई मनोबलमा राम्रो फाइदा गर्नेछ ।
पाउल भान मिर्केन को बलमा रोहितकुमार पौडेल - नो रन
योर्कर । नेदरल्यान्ड्सका प्रमुख तीव्र गतिका बलर पल भान मार्केन बलिङमा आएका छन् ।
भिभियन किंग्मा को बलमा अनिलकुमार साह - नो रन
भिभियन किंग्मा को बलमा अनिलकुमार साह - चौका
एज अनि थर्डम्यानमा चौका । नेपाली समर्थकमा उत्साह ।
भिभियन किंग्मा को बलमा अनिलकुमार साह - नो रन
भिभियन किंग्मा को बलमा अनिलकुमार साह - नो रन
भिभियन किंग्मा को बलमा अनिलकुमार साह - नो रन
भिभियन किंग्मा को बलमा अनिलकुमार साह - नो रन
लोगन भान बिक को बलमा रोहितकुमार पौडेल - लेग बाई
फाइन लेगमा चौका । लेग साइडको बललाई रोहितले राम्रो गाइड गरेका हुन् । नेपाल ४ ओभरमा २१-२ ।
लोगन भान बिक को बलमा रोहितकुमार पौडेल - नो रन
जोड अपिल । अम्पायरले केहि समय लिएर आउट दिएका छन् । तर रोहितको रिभ्यु । बल ब्याटमा लाग्दा रिभ्युले रोहित बचेका छन् ।
लोगन भान बिक को बलमा रोहितकुमार पौडेल - नो रन
लोगन भान बिक को बलमा रोहितकुमार पौडेल - नो रन
लोगन भान बिक को बलमा रोहितकुमार पौडेल - २ रन
याद राख्नुहोस्, लोगन भान बिक नेदरल्यान्ड्सलाई गतवर्ष एकदिवसीय विश्वकपमा पुर्याउदाका सुपर हिरो हुन् । विश्वकप छनोटमा वेष्टइण्डिजविरुद्ध सुपर ओभरमा ३० रन प्रहार गरेका थिए ।
लोगन भान बिक को बलमा कुशल भुर्तेल - आउट
भुर्तेल एलबीडब्लू आउट । तीव्र गतिका बलर लोभन भान बिकको गुड लेन्थको बल रिड गर्न नसक्दा उनी आउट हुन पुगे । नेपालको दुबै ओपनरले विश्वकपमा पनि निराश बनाएका छन् । पछिल्लो ६ महिनामा दुबै ओपनरको लय राम्रो थिएन । कुशल ७ र आसिफ ४ रनमा आउट भए । क्रिजमा रोहित पौडेल । कप्तानी जिम्मेवारी आवश्यक ।
भिभियन किंग्मा को बलमा अनिलकुमार साह - चौका
कट अनि एक्स्ट्रा कभरमा चौका । अनिलले आफूले खेलेको पहिलो बलमै चौकाबाट सुरुवात गरेका छन् । पछिल्लो समय लयमा देखिएका अनिललाई आज ठूलो इनिङ खेल्नुपर्छ । त्यो जिम्मेवारी आवश्यक ।
भिभियन किंग्मा को बलमा कुशल भुर्तेल - १ रन
भिभियन किंग्मा को बलमा कुशल भुर्तेल - नो रन
भिभियन किंग्मा को बलमा कुशल भुर्तेल - नो रन
कुशल भुर्तेल । लेन्थको बलमा लगातार डट । पावर प्लेमा नेपालको कमजोर सुरुवात । आक्रामक क्रिकेट खेल्न आवश्यक ।
भिभियन किंग्मा को बलमा कुशल भुर्तेल - नो रन
भिभियन किंग्मा को बलमा कुशल भुर्तेल - नो रन
टिम प्रिन्गल को बलमा आशिफ शेख - आउट
विकेट । बायाँ हाते स्पिनर टिमलाई प्वाइन्टमा सट खेल्न खोजेका आसिफ शेख सर्ट थर्डम्यानमा क्याच आउट भएका छन् । तेस्रो नम्बरमा अनिल साह आएका छन् ।
टिम प्रिन्गल को बलमा आशिफ शेख - नो रन
टिम प्रिन्गल को बलमा आशिफ शेख - नो रन
दोस्रो ओभरमै नेदरल्यान्ड्सले आफ्ना प्रमुख स्पिनर टिम प्रिंगललाई बलिङ आक्रामणमा ल्याएको छ । पहिलो बलमा चौकापछि राम्रो पूनरागमन ।
टिम प्रिन्गल को बलमा आशिफ शेख - नो रन
टिम प्रिन्गल को बलमा कुशल भुर्तेल - १ रन
टिम प्रिन्गल को बलमा कुशल भुर्तेल - चौका
डीप प्वाइन्टमा कुशल भुर्तेलको ब्याटबाट चौका ।
भिभियन किंग्मा को बलमा आशिफ शेख - चौका
लेन्थको बल सिधा ब्याटले लङअफमा प्रहार । आसिफको रनको खाता र नेपालको पहिलो चौका ।
भिभियन किंग्मा को बलमा आशिफ शेख - नो रन
लगातार तेस्रो बल डट । पावर प्लेमा आसिफले आक्रामक क्रिकेटमा ध्यान दिनुपर्छ । त्यसमा पनि आफूले सिंगल लिदै धेरै बल कुशल भुर्तेललाई खेल्न दिनसक्नुपर्छ ।
भिभियन किंग्मा को बलमा आशिफ शेख - नो रन
भिभियन किंग्मा को बलमा आशिफ शेख - नो रन
भिभियन किंग्मा को बलमा कुशल भुर्तेल - १ रन
विश्वकप २०२४ मा नेपाल र कुशल भुर्तेलको पहिलो रन ।
भिभियन किंग्मा को बलमा कुशल भुर्तेल - नो रन
भिभियन किंग्माले अफ साइडको लेन्थबाट सुरुवात गरेका छन् । उक्त बलमा कुशल केही संघर्ष गर्ने गर्दछन् ।