+
Home Sports Cricket Indian Premier League, 2025 पञ्जाब किङ्स VS कोलकत्ता नाइट राइडर्स

Punjab Kings vs Kolkata Knight Riders Indian Premier League, 2025 - 31st Match

२०८२ वैशाख २, मंगलबार
07:45 pm
पञ्जाब किङ्स
१११/१०
१५.३ overs
VS
कोलकत्ता नाइट राइडर्स
९५/१०
१५.१ overs
Punjab Kings won by 16 runs
Maharaja Yadavindra Singh Cricket Stadium Indian Premier League, 2025 Mohit Krishnadas, Saidharshan Kumar
पञ्जाब किङ्स कोलकत्ता नाइट राइडर्स

दोस्रो इन्निन्ङ

All 4 6 w
१५.१
W

मार्को यानसन को बलमा आन्द्रे रसेल - आउट

BOWLED !!! PUNJAB WIN !!! WOW !!! रसलको ब्याटमा एज लागेर बोल्ड भएका छन् । पञ्जाब अब सेलेब्रेसनमा । गजबको जित यो । आईपीएल इतिहासमा डिफेन्ड भएको सबैभन्दा कम योगफल ।

१५ ओभर समाप्त - ९५ रन वेभव अरोडा: ० आन्द्रे रसेल: १७
कोलकत्ता नाइट राइडर्स: ९५-९ लक्ष्यः ११२
१४.६
W

अर्शदीप सिंह को बलमा वेभव अरोडा - आउट

GONE ! 9 DOWN !! लगातार पाँच डटबल पछि शर्ट बलमा एज लागेर वैभव आउट भएका छन् । पञ्जाब अब १ विकेट टाढा तर रसल स्ट्राइकमा हुनेछन् अर्को ओभरमा ।

१४.५
.

अर्शदीप सिंह को बलमा वेभव अरोडा - नो रन

१४.४
.

अर्शदीप सिंह को बलमा वेभव अरोडा - नो रन

१४.३
.

अर्शदीप सिंह को बलमा वेभव अरोडा - नो रन

१४.२
.

अर्शदीप सिंह को बलमा वेभव अरोडा - नो रन

१४.१
.

अर्शदीप सिंह को बलमा वेभव अरोडा - नो रन

१४ ओभर समाप्त - ९५ रन आन्द्रे रसेल: १७ वेभव अरोडा: ०
कोलकत्ता नाइट राइडर्स: ९५-८ लक्ष्यः ११२
१३.६
.

युजवेन्द्र चहल को बलमा आन्द्रे रसेल - नो रन

१३.५
4

युजवेन्द्र चहल को बलमा आन्द्रे रसेल - चौका

१३.४
6

युजवेन्द्र चहल को बलमा आन्द्रे रसेल - छक्का

यसपटक लेगासाइडमा उठाए । यो ओभरको अर्को छक्का । रसल र पञ्जाबबीचको ब्याटल हुनेछ यो अब ।

१३.३
.

युजवेन्द्र चहल को बलमा आन्द्रे रसेल - नो रन

१३.२
6

युजवेन्द्र चहल को बलमा आन्द्रे रसेल - छक्का

रसलले ब्याट उठाए । लङअफको माथिबाट छक्का ।

१३.१
.

युजवेन्द्र चहल को बलमा आन्द्रे रसेल - नो रन

१३ ओभर समाप्त - ७९ रन हषिर्त राणा: ३ आन्द्रे रसेल: १
कोलकत्ता नाइट राइडर्स: ७९-८ लक्ष्यः ११२
१२.६
.

मार्को यानसन को बलमा वेभव अरोडा - नो रन

१२.५
W

मार्को यानसन को बलमा हषिर्त राणा - आउट

BOWLED ! PBKS ON FIRE !! हर्शितलाई लगातार ३ बल डटपश्चात् बोल्ड गरिदिएका छन् । पञ्जाब किङ्सको यो उत्कृष्ट कमब्याक ।

१२.४
.

मार्को यानसन को बलमा हषिर्त राणा - नो रन

१२.३
.

मार्को यानसन को बलमा हषिर्त राणा - नो रन

१२.२
.

मार्को यानसन को बलमा हषिर्त राणा - नो रन

१२.१
2

मार्को यानसन को बलमा हषिर्त राणा - २ रन

१२ ओभर समाप्त - ७७ रन रिन्कु सिंह: २ आन्द्रे रसेल: १
कोलकत्ता नाइट राइडर्स: ७७-७ लक्ष्यः ११२
११.६
.

युजवेन्द्र चहल को बलमा आन्द्रे रसेल - नो रन

अर्को शानदार ओभर यो ।

११.५
1

युजवेन्द्र चहल को बलमा हषिर्त राणा - १ रन

११.४
W

युजवेन्द्र चहल को बलमा रमनदीप सिंह - आउट

GONE GONE GONE ! यो निकै उत्कृष्ट कमब्याक गरिरहेको छ पञ्जाबले । चहल आफ्नो क्लास देखाइरहेका छन् । रमनदीप ल्याप गर्न चाहन्थे तर बल एज लागेर सिधै लेग स्लीप अय्यरको हातमा जानेछ । पञ्जाबका खेलाडी तथा घरेलु दर्शकहरू निकै खुसी ।

११.३
W

युजवेन्द्र चहल को बलमा रिन्कु सिंह - आउट

STUMPED ! कोलकाता पनि यहाँ धर्मराउँदै गइरहेको छ । गजबको बलिङ यो चहलको । ब्याटरबाट टाढा अनि लो राखे । रिंकु क्रिजबाहिर रहँदा बाँकी काम इङ्लिसले गरिदिए । छैटौं विकेट खसेको छ ।

११.२
1

युजवेन्द्र चहल को बलमा आन्द्रे रसेल - १ रन

११.१
1

युजवेन्द्र चहल को बलमा रिन्कु सिंह - १ रन

११ ओभर समाप्त - ७४ रन वेन्कटेश अय्यर: ७ रिन्कु सिंह: १
कोलकत्ता नाइट राइडर्स: ७४-५ लक्ष्यः ११२
१०.६
.

ग्लेन म्याक्सवेल को बलमा आन्द्रे रसेल - नो रन

यो अर्को राम्रो ओभर । २ रन मात्र दिएर भेनकटेशको विकेट निकाले ।

१०.५
.

ग्लेन म्याक्सवेल को बलमा आन्द्रे रसेल - नो रन

१०.४
W

ग्लेन म्याक्सवेल को बलमा वेन्कटेश अय्यर - आउट

GONE ! LBW !! म्याक्सवेलले सफलता दिलाएका छन् । पाँचौं विकेटको पतन कोलकाताको । स्वीपको प्रयास थियो तर मिस गरे । लामो अपिलपछि अम्पायरले आउट दिएका थिए । भेनकटेशले रिभ्यू लिए तर जोगिने छैनन् ।

१०.३
1

ग्लेन म्याक्सवेल को बलमा रिन्कु सिंह - १ रन

१०.२
.

ग्लेन म्याक्सवेल को बलमा रिन्कु सिंह - नो रन

१०.१
1

ग्लेन म्याक्सवेल को बलमा वेन्कटेश अय्यर - १ रन

१० ओभर समाप्त - ७२ रन अंगकृष रघुवंशी: ३७ वेन्कटेश अय्यर: ६
कोलकत्ता नाइट राइडर्स: ७२-४ लक्ष्यः ११२
९.६
.

युजवेन्द्र चहल को बलमा रिन्कु सिंह - नो रन

गजबको ओभर यो चहलको । एउटा वाइड मात्र आयो भने सेट ब्याटर रघुवंशीको विकेट पनि ।

९.५
.

युजवेन्द्र चहल को बलमा रिन्कु सिंह - नो रन

९.४
.

युजवेन्द्र चहल को बलमा रिन्कु सिंह - नो रन

९.३
.

युजवेन्द्र चहल को बलमा रिन्कु सिंह - नो रन

९.२
.

युजवेन्द्र चहल को बलमा रिन्कु सिंह - नो रन

९.१
w

युजवेन्द्र चहल को बलमा अंगकृष रघुवंशी - वाइड

९.१
W

युजवेन्द्र चहल को बलमा अंगकृष रघुवंशी - आउट

रुम बनाएर खेलेका थिए । धेरै नै रुम दिए । स्लाइस गरेका छन् ब्याकवर्ड पोइन्टमा रहेका बार्टलेटले राम्रो क्याच लिएका छन् ।

९ ओभर समाप्त - ७१ रन अंगकृष रघुवंशी: ३७ वेन्कटेश अय्यर: ६
कोलकत्ता नाइट राइडर्स: ७१-३ लक्ष्यः ११२
८.६
1

ग्लेन म्याक्सवेल को बलमा अंगकृष रघुवंशी - १ रन

८.५
.

ग्लेन म्याक्सवेल को बलमा अंगकृष रघुवंशी - नो रन

८.४
.

ग्लेन म्याक्सवेल को बलमा अंगकृष रघुवंशी - नो रन

८.३
.

ग्लेन म्याक्सवेल को बलमा अंगकृष रघुवंशी - नो रन

८.२
1

ग्लेन म्याक्सवेल को बलमा वेन्कटेश अय्यर - १ रन

८.१
1

ग्लेन म्याक्सवेल को बलमा अंगकृष रघुवंशी - १ रन

८ ओभर समाप्त - ६८ रन अजिन्क्या रहाणे: १७ अंगकृष रघुवंशी: ३५
कोलकत्ता नाइट राइडर्स: ६८-३ लक्ष्यः ११२
७.६
1

युजवेन्द्र चहल को बलमा अंगकृष रघुवंशी - १ रन

७.५
5

युजवेन्द्र चहल को बलमा वेन्कटेश अय्यर - ५ रन

स्वीप गरेका थिए । फाइन गएको थियो बल । १ रन मात्र हुनुपर्ने थियो तर थ्रो गर्दा पछाडि खसेको छ बल । चौकासँगै लिएको १ रन पनि जोडिएको छ ।

७.४
W

युजवेन्द्र चहल को बलमा अजिन्क्या रहाणे - आउट

LBW ! GONE !! स्वीपको प्रयास थियो रहानेको ।

७.३
.

युजवेन्द्र चहल को बलमा अजिन्क्या रहाणे - नो रन

७.२
1

युजवेन्द्र चहल को बलमा अंगकृष रघुवंशी - १ रन

७.१
1

युजवेन्द्र चहल को बलमा अजिन्क्या रहाणे - १ रन

७ ओभर समाप्त - ६० रन अजिन्क्या रहाणे: १६ अंगकृष रघुवंशी: ३३
कोलकत्ता नाइट राइडर्स: ६०-२ लक्ष्यः ११२
६.६
1

अर्शदीप सिंह को बलमा अजिन्क्या रहाणे - १ रन

६.५
1

अर्शदीप सिंह को बलमा अंगकृष रघुवंशी - १ रन

६.४
1

अर्शदीप सिंह को बलमा अजिन्क्या रहाणे - १ रन

६.३
1

अर्शदीप सिंह को बलमा अंगकृष रघुवंशी - १ रन

६.२
1

अर्शदीप सिंह को बलमा अजिन्क्या रहाणे - १ रन

६.१
.

अर्शदीप सिंह को बलमा अजिन्क्या रहाणे - नो रन

६ ओभर समाप्त - ५५ रन अजिन्क्या रहाणे: १३ अंगकृष रघुवंशी: ३१
कोलकत्ता नाइट राइडर्स: ५५-२ लक्ष्यः ११२
५.६
4

जेभियर बार्टलेट को बलमा अंगकृष रघुवंशी - चौका

बल हावामा थियो केहीबेरलाई । तर ग्यापमा कति गजबको टाइमिङले प्लेस गरेका छन् । चौका भएको छ ।

५.५
2

जेभियर बार्टलेट को बलमा अंगकृष रघुवंशी - २ रन

५.४
6

जेभियर बार्टलेट को बलमा अंगकृष रघुवंशी - छक्का

यसपटक रघुवंशीको ब्याटबाट छक्का ।

५.३
1

जेभियर बार्टलेट को बलमा अजिन्क्या रहाणे - १ रन

५.२
.

जेभियर बार्टलेट को बलमा अजिन्क्या रहाणे - नो रन

५.१
6

जेभियर बार्टलेट को बलमा अजिन्क्या रहाणे - छक्का

यो गजबको शट उठाएका छन् सिधा अगाडि । छक्का भएको छ ।

५ ओभर समाप्त - ३६ रन अंगकृष रघुवंशी: १९ अजिन्क्या रहाणे: ६
कोलकत्ता नाइट राइडर्स: ३६-२ लक्ष्यः ११२
४.६
.

अर्शदीप सिंह को बलमा अंगकृष रघुवंशी - नो रन

४.५
0lb

अर्शदीप सिंह को बलमा अंगकृष रघुवंशी - लेग बाई

४.४
.

अर्शदीप सिंह को बलमा अंगकृष रघुवंशी - नो रन

४.३
4

अर्शदीप सिंह को बलमा अंगकृष रघुवंशी - चौका

४.२
1

अर्शदीप सिंह को बलमा अजिन्क्या रहाणे - १ रन

४.१
1

अर्शदीप सिंह को बलमा अंगकृष रघुवंशी - १ रन

४ ओभर समाप्त - २६ रन अजिन्क्या रहाणे: ५ अंगकृष रघुवंशी: १४
कोलकत्ता नाइट राइडर्स: २६-२ लक्ष्यः ११२
३.६
4

जेभियर बार्टलेट को बलमा अजिन्क्या रहाणे - चौका

निकै राम्रो ओभर भइरहेको थियो । यो बलमा १ रन मात्र थियो तर मिसफिल्डले चौका भएको छ ।

३.५
.

जेभियर बार्टलेट को बलमा अजिन्क्या रहाणे - नो रन

३.४
1

जेभियर बार्टलेट को बलमा अंगकृष रघुवंशी - १ रन

३.३
1

जेभियर बार्टलेट को बलमा अजिन्क्या रहाणे - १ रन

३.२
.

जेभियर बार्टलेट को बलमा अजिन्क्या रहाणे - नो रन

३.१
.

जेभियर बार्टलेट को बलमा अजिन्क्या रहाणे - नो रन

३ ओभर समाप्त - २० रन अंगकृष रघुवंशी: १३ अजिन्क्या रहाणे: ०
कोलकत्ता नाइट राइडर्स: २०-२ लक्ष्यः ११२
२.६
.

मार्को यानसन को बलमा अंगकृष रघुवंशी - नो रन

दुई चौकापछि राम्रो कमब्याक यानसेनबाट ।

२.५
.

मार्को यानसन को बलमा अंगकृष रघुवंशी - नो रन

२.४
.

मार्को यानसन को बलमा अंगकृष रघुवंशी - नो रन

२.३
4

मार्को यानसन को बलमा अंगकृष रघुवंशी - चौका

लगातार दुई चौका यहाँ ।

२.२
4

मार्को यानसन को बलमा अंगकृष रघुवंशी - चौका

यो राम्रो ड्राइभ ।

२.१
.

मार्को यानसन को बलमा अंगकृष रघुवंशी - नो रन

२ ओभर समाप्त - १२ रन क्विन्टन डीकक: २ अजिन्क्या रहाणे: ०
कोलकत्ता नाइट राइडर्स: १२-२ लक्ष्यः ११२
१.६
.

जेभियर बार्टलेट को बलमा अजिन्क्या रहाणे - नो रन

१.५
1

जेभियर बार्टलेट को बलमा अंगकृष रघुवंशी - १ रन

१.४
.

जेभियर बार्टलेट को बलमा अंगकृष रघुवंशी - नो रन

१.३
4

जेभियर बार्टलेट को बलमा अंगकृष रघुवंशी - चौका

यो लगातार अर्को विकेट हुन सक्थ्यो । सेड्गे नै थिए फिल्डर । कठिन थियो योपटक ।

१.२
W

जेभियर बार्टलेट को बलमा क्विन्टन डीकक - आउट

GONE ! 2 DOWN !! लेगको बल थियो । बल निकै माथि उठेको छ । फिल्डर सेटल हुँदैछन् । क्याच पूरा गर्ने छन् । लगातार दोस्रो झट्का यो कोलकातालाई । बार्टलेटको पहिलो आईपीएल विकेट ।

१.१
.

जेभियर बार्टलेट को बलमा क्विन्टन डीकक - नो रन

१ ओभर समाप्त - ७ रन क्विन्टन डीकक: २ सुनिल नरेन: ५
कोलकत्ता नाइट राइडर्स: ७-१ लक्ष्यः ११२
०.६
W

मार्को यानसन को बलमा सुनिल नरेन - आउट

BOWLED ! लेगसाइडमा खेल्न चाहन्थे नरायन । अफस्टम्पमा गएर लागेको छ बल सिधै । पहिलो झट्का कोलकातालाई ।

०.५
4

मार्को यानसन को बलमा सुनिल नरेन - चौका

कभरको माथिबाट कटाएका छन् । पहिलो चौका ।

०.४
.

मार्को यानसन को बलमा सुनिल नरेन - नो रन

०.३
1

मार्को यानसन को बलमा क्विन्टन डीकक - १ रन

०.२
1

मार्को यानसन को बलमा सुनिल नरेन - १ रन

०.१
1

मार्को यानसन को बलमा क्विन्टन डीकक - १ रन

पञ्जाब किङ्स कोलकत्ता नाइट राइडर्स
ब्याटिङ R B 4s 6s S/R
प्रियान्श आर्या
Out 22 12 3 1 183.33
प्रभसिमरन सिंह
Out 30 15 2 3 200
श्रेयर अय्यर
Out 0 2 0 0 0
जोश इंग्लिस
Out 2 6 0 0 33.33
नेहल वढेरा
Out 10 9 2 0 111.11
ग्लेन म्याक्सवेल
Out 7 10 1 0 70
सुर्यांश शेड्गे
Out 4 4 0 0 100
शशांक सिंह
Out 18 17 1 1 105.88
मार्को यानसन
Out 1 2 0 0 50
जेभियर बार्टलेट
Out 11 15 1 0 73.33
अर्शदीप सिंह
Not Out 1 1 0 0 100
बलिङ O M R W Econ
मार्को यानसन
3.1 0 17 3 5.37
जेभियर बार्टलेट
3.0 0 30 1 10
अर्शदीप सिंह
3.0 1 11 1 3.67
युजवेन्द्र चहल
4.0 0 28 4 7
ग्लेन म्याक्सवेल
2.0 0 5 1 2.5

ब्यटिङ नगरेका

मुशीर खान
मार्कस स्टोइनिस
प्रवीण दुबे
पायला अभिनाश
अजमतुल्लाह उमरजई
हरप्रीत ब्रार
विजयकुमार वैश्य
आरोन हार्डी
हर्नूर सिंह
यश ठाकुर
कुलदीप सेन
युजवेन्द्र चहल
लोकी फर्गुसन
विष्णु विनोद

विकेट गुमेका

प्रियान्श आर्या
श्रेयर अय्यर
जोश इंग्लिस
प्रभसिमरन सिंह
नेहल वढेरा
ग्लेन म्याक्सवेल
सुर्यांश शेड्गे
मार्को यानसन
शशांक सिंह
जेभियर बार्टलेट
ब्याटिङ R B 4s 6s S/R
क्विन्टन डीकक
Out 2 4 0 0 50
सुनिल नरेन
Out 5 4 1 0 125
अजिन्क्या रहाणे
Out 17 17 1 1 100
अंगकृष रघुवंशी
Out 37 28 5 1 132.14
वेन्कटेश अय्यर
Out 7 4 0 0 175
रिन्कु सिंह
Out 2 9 0 0 22.22
आन्द्रे रसेल
Out 17 11 1 2 154.55
रमनदीप सिंह
Out 0 1 0 0 0
हषिर्त राणा
Out 3 6 0 0 50
वेभव अरोडा
Out 0 7 0 0 0
एनरिक नोर्किया
Not Out 0 0 0 0 0
बलिङ O M R W Econ
वेभव अरोडा
2.3 0 26 1 10.4
एनरिक नोर्किया
3.0 0 23 1 7.67
हषिर्त राणा
3.0 0 25 3 8.33
वरुण चक्रवर्ती
4.0 0 21 2 5.25
सुनिल नरेन
3.0 0 14 2 4.67

ब्यटिङ नगरेका

वरुण चक्रवर्ती
लुवनिथ सिसोडिया
रहमानुल्लाह गुरबाज
स्पेन्सर जोनसन
मनिष पाण्डे
मयंक मारकन्डे
रोभम्यान पावेल
चेतन सकारिया
मोइन अली
अनुकुल राय

विकेट गुमेका

सुनिल नरेन
क्विन्टन डीकक
अजिन्क्या रहाणे
अंगकृष रघुवंशी
वेन्कटेश अय्यर
रिन्कु सिंह
रमनदीप सिंह
हषिर्त राणा
वेभव अरोडा
आन्द्रे रसेल

खेल तालिका र परिणाम