Royal Challengers Bengaluru vs Gujarat Titans Indian Premier League, 2025 - 14th Match

रोयल च्यालेन्जर्स बैंग्लुर
१६९/८
गुजरात टाइटन्स
१७०/२
जोश हेजलवुड को बलमा शेरफेन रदरफोर्ड - छक्का
SIX ! GAME OVER !! लेगसाइडमा पुल गरेका छन् । छक्का र गेम ओभर । शानदार शट यो । दोस्रो जित गुजरातका लागि । पहिलो हार बेंगलुरुको ।

जोश हेजलवुड को बलमा जस बटलर - १ रन

जोश हेजलवुड को बलमा जस बटलर - छक्का
SIX MORE ! BIGGER !! यसपटक उठाएर खेलेका छन् । ८७ मिटरको छक्का ।

जोश हेजलवुड को बलमा जस बटलर - छक्का
गजबको रिभर्स शट । स्वीच गरेका थिए । किपरको माथिबाट छक्काका लागि गएको छ बल ।

जोश हेजलवुड को बलमा शेरफेन रदरफोर्ड - १ रन

भुवनेश्वर कुमार को बलमा शेरफेन रदरफोर्ड - १ रन
९ रन आएको छ यो ओभरमा । जितको नजिक गुजरात।

भुवनेश्वर कुमार को बलमा शेरफेन रदरफोर्ड - छक्का
BIGGIE ! कम्मरको हाइटमा थियो । फाइन लेगमा ठुलो छक्का ।

भुवनेश्वर कुमार को बलमा शेरफेन रदरफोर्ड - नो रन

भुवनेश्वर कुमार को बलमा जस बटलर - १ रन
१ रन लिए लेगमा हल्का गाइड गर्दै ।

भुवनेश्वर कुमार को बलमा जस बटलर - नो रन
डट बल ।

भुवनेश्वर कुमार को बलमा शेरफेन रदरफोर्ड - १ रन
लेगमा उठाएका छन् । सेफ नै छ । १ रन लिएका छन् ।

रसिक दा को बलमा जस बटलर - चौका
स्लो बल थियो लेगमा । हल्का गाइड गरेका छन् र चौका भएको छ । योसँगै टाइम आउट पनि

रसिक दा को बलमा शेरफेन रदरफोर्ड - १ रन

रसिक दा को बलमा शेरफेन रदरफोर्ड - नो रन

रसिक दा को बलमा जस बटलर - १ रन

रसिक दा को बलमा जस बटलर - नो रन

रसिक दा को बलमा शेरफेन रदरफोर्ड - १ रन

लियाम लिभिङस्टोन को बलमा जस बटलर - छक्का
यसपटक लङअनको माथिबाट गएका छन् । छक्का र अर्धशतक पनि पूरा भएको छ बट्लरको ।

लियाम लिभिङस्टोन को बलमा जस बटलर - चौका
STRAIGHT DOWN ! FOUR !! सिधा अगाडि खेलेका छन् । चौका ।

लियाम लिभिङस्टोन को बलमा शेरफेन रदरफोर्ड - १ रन

लियाम लिभिङस्टोन को बलमा शेरफेन रदरफोर्ड - नो रन

लियाम लिभिङस्टोन को बलमा शेरफेन रदरफोर्ड - नो रन

लियाम लिभिङस्टोन को बलमा जस बटलर - १ रन

क्रुणाल पाण्डेय को बलमा शेरफेन रदरफोर्ड - छक्का
SHOTTT ! यो लङअनको माथिबाट उठाएका छन् । बल निकै माथि गएको छ र दूरी पनि त्यति नै पाउने छ । छक्काका साथ ओभरको अन्त्य ।

क्रुणाल पाण्डेय को बलमा जस बटलर - १ रन

क्रुणाल पाण्डेय को बलमा शेरफेन रदरफोर्ड - १ रन

क्रुणाल पाण्डेय को बलमा जस बटलर - १ रन

क्रुणाल पाण्डेय को बलमा शेरफेन रदरफोर्ड - १ रन

क्रुणाल पाण्डेय को बलमा जस बटलर - १ रन

जोश हेजलवुड को बलमा शेरफेन रदरफोर्ड - चौका

जोश हेजलवुड को बलमा शेरफेन रदरफोर्ड - नो रन

जोश हेजलवुड को बलमा शेरफेन रदरफोर्ड - ० रन

जोश हेजलवुड को बलमा शेरफेन रदरफोर्ड - नो रन

जोश हेजलवुड को बलमा साई सुदर्शन - आउट

जोश हेजलवुड को बलमा जस बटलर - १ रन

जोश हेजलवुड को बलमा साई सुदर्शन - १ रन

क्रुणाल पाण्डेय को बलमा साई सुदर्शन - १ रन

क्रुणाल पाण्डेय को बलमा साई सुदर्शन - चौका
स्वीप गरेका थिए । विराट कोहली छन् तर रोक्न सकेनन् । उनको औंलामा पनि केही चोट लागेको छ ।

क्रुणाल पाण्डेय को बलमा साई सुदर्शन - चौका
पुल गरेका छन् । ग्यापमा नै छ यो । चौका । योसँगै १०० रन पनि पूरा भएको छ ।

क्रुणाल पाण्डेय को बलमा जस बटलर - १ रन

क्रुणाल पाण्डेय को बलमा जस बटलर - छक्का
SHOT ! SIX !! डिप मिडविकेटमा ८१ मिटरको छक्का बट्लरको ब्याटबाट ।

क्रुणाल पाण्डेय को बलमा साई सुदर्शन - १ रन
राम्रो साझेदारी बनिरहेको छ यहाँ ।
बेंगलुरुले यो अवस्थामा ४ विकेट गुमाएर ८० रन बनाएको थियो ।

यश दयाल को बलमा जस बटलर - नो रन

यश दयाल को बलमा साई सुदर्शन - १ रन

यश दयाल को बलमा जस बटलर - १ रन

यश दयाल को बलमा जस बटलर - चौका
शानदार कट यो । दुई फिल्डरको बीचबाट । चौका भएको छ ।

यश दयाल को बलमा जस बटलर - नो रन

यश दयाल को बलमा जस बटलर - नो रन

क्रुणाल पाण्डेय को बलमा साई सुदर्शन - नो रन

क्रुणाल पाण्डेय को बलमा जस बटलर - लेग बाई

क्रुणाल पाण्डेय को बलमा साई सुदर्शन - १ रन

क्रुणाल पाण्डेय को बलमा साई सुदर्शन - चौका
शानदार पुल । ग्यापमा राखेका छन् । चौका भएको छ ।

क्रुणाल पाण्डेय को बलमा साई सुदर्शन - नो रन

क्रुणाल पाण्डेय को बलमा जस बटलर - १ रन

रसिक दा को बलमा जस बटलर - १ रन

रसिक दा को बलमा जस बटलर - छक्का
यो भने प्रोपर हिटिङबाटै आएको छ । शानदार शट खेलेका छन् बट्लरले ।

रसिक दा को बलमा जस बटलर - नो रन

रसिक दा को बलमा जस बटलर - छक्का
टप एज लागेको छ । छक्का हुनेछ ।

रसिक दा को बलमा जस बटलर - चौका

रसिक दा को बलमा साई सुदर्शन - १ रन

यश दयाल को बलमा जस बटलर - नो रन

यश दयाल को बलमा साई सुदर्शन - १ रन

यश दयाल को बलमा साई सुदर्शन - नो रन

यश दयाल को बलमा साई सुदर्शन - नो रन

यश दयाल को बलमा साई सुदर्शन - चौका

यश दयाल को बलमा साई सुदर्शन - नो रन

रसिक दा को बलमा जस बटलर - चौका

रसिक दा को बलमा साई सुदर्शन - १ रन

रसिक दा को बलमा साई सुदर्शन - चौका

रसिक दा को बलमा जस बटलर - १ रन

रसिक दा को बलमा जस बटलर - नो रन

रसिक दा को बलमा जस बटलर - नो रन

यश दयाल को बलमा जस बटलर - १ रन

यश दयाल को बलमा साई सुदर्शन - १ रन

यश दयाल को बलमा जस बटलर - १ रन

यश दयाल को बलमा साई सुदर्शन - १ रन

यश दयाल को बलमा साई सुदर्शन - चौका
लेगमा थियो बल । टाइमिङ राम्रो छ, चौका भएको छ ।

यश दयाल को बलमा जस बटलर - १ रन

भुवनेश्वर कुमार को बलमा जस बटलर - १ रन

भुवनेश्वर कुमार को बलमा जस बटलर - नो रन

भुवनेश्वर कुमार को बलमा शभमन गिल - आउट
यसपटक अफमा खेलेका थिए । बल माथि गएको छ । लिभिङस्टनले राम्रो क्याच लिएका छन् ।

भुवनेश्वर कुमार को बलमा शभमन गिल - छक्का
राम्रो शट उठाएका छन् । शानदार छक्का ।

भुवनेश्वर कुमार को बलमा शभमन गिल - नो रन

भुवनेश्वर कुमार को बलमा शभमन गिल - ० रन

भुवनेश्वर कुमार को बलमा शभमन गिल - नो रन

जोश हेजलवुड को बलमा साई सुदर्शन - नो रन

जोश हेजलवुड को बलमा साई सुदर्शन - चौका
GLORIOUS ! सिधा ब्याटले खेलेका छन् । लगातार बाउन्ड्री यहाँ, यसपटक चौका ।

जोश हेजलवुड को बलमा साई सुदर्शन - छक्का
यो गजबको शट । र्याम्प गरिदिएका छन् । किपरको पछाडि छक्का हुनेछ ।

जोश हेजलवुड को बलमा शभमन गिल - १ रन

जोश हेजलवुड को बलमा शभमन गिल - नो रन

जोश हेजलवुड को बलमा शभमन गिल - नो रन

भुवनेश्वर कुमार को बलमा साई सुदर्शन - नो रन

भुवनेश्वर कुमार को बलमा शभमन गिल - १ रन

भुवनेश्वर कुमार को बलमा शभमन गिल - नो रन

भुवनेश्वर कुमार को बलमा साई सुदर्शन - १ रन

भुवनेश्वर कुमार को बलमा शभमन गिल - १ रन

भुवनेश्वर कुमार को बलमा साई सुदर्शन - १ रन

जोश हेजलवुड को बलमा शभमन गिल - चौका
पहिलो चौका यो इनिङको । कभरको माथि उठाएका थिए ।

जोश हेजलवुड को बलमा शभमन गिल - नो रन

जोश हेजलवुड को बलमा शभमन गिल - नो रन

जोश हेजलवुड को बलमा साई सुदर्शन - वाइड

जोश हेजलवुड को बलमा साई सुदर्शन - १ रन

जोश हेजलवुड को बलमा साई सुदर्शन - नो रन

जोश हेजलवुड को बलमा साई सुदर्शन - नो रन

भुवनेश्वर कुमार को बलमा साई सुदर्शन - लेग बाई

भुवनेश्वर कुमार को बलमा साई सुदर्शन - २ रन

भुवनेश्वर कुमार को बलमा साई सुदर्शन - नो रन

भुवनेश्वर कुमार को बलमा शभमन गिल - १ रन

भुवनेश्वर कुमार को बलमा साई सुदर्शन - लेग बाई

भुवनेश्वर कुमार को बलमा साई सुदर्शन - नो रन

ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
फिल साल्ट
|
Out | 14 | 13 | 1 | 1 | 107.69 | ||||||
![]()
विराट कोहली
|
Out | 7 | 6 | 1 | 0 | 116.67 | ||||||
![]()
देवदत्त पडिक्कल
|
Out | 4 | 3 | 1 | 0 | 133.33 | ||||||
![]()
रजत पाटीदार
|
Out | 12 | 12 | 2 | 0 | 100 | ||||||
![]()
लियाम लिभिङस्टोन
|
Out | 54 | 40 | 1 | 5 | 135 | ||||||
![]()
जितेश शर्मा
|
Out | 33 | 21 | 5 | 1 | 157.14 | ||||||
![]()
क्रुणाल पाण्डेय
|
Out | 5 | 5 | 1 | 0 | 100 | ||||||
![]()
टिम डेभिड
|
Out | 32 | 18 | 3 | 2 | 177.78 | ||||||
![]()
भुवनेश्वर कुमार
|
Not Out | 1 | 2 | 0 | 0 | 50 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
भुवनेश्वर कुमार
|
4.0 | 0 | 23 | 1 | 5.75 | ||||||
![]()
जोश हेजलवुड
|
3.5 | 0 | 43 | 1 | 11.22 | ||||||
![]()
यश दयाल
|
3.0 | 0 | 20 | 0 | 6.67 | ||||||
![]()
रसिक दा
|
3.0 | 0 | 35 | 0 | 11.67 | ||||||
![]()
क्रुणाल पाण्डेय
|
3.0 | 0 | 34 | 0 | 11.33 | ||||||
![]()
लियाम लिभिङस्टोन
|
1.0 | 0 | 12 | 0 | 12 |
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
साई सुदर्शन
|
Out | 49 | 36 | 7 | 1 | 136.11 | ||||||
![]()
शभमन गिल
|
Out | 14 | 14 | 1 | 1 | 100 | ||||||
![]()
जस बटलर
|
Not Out | 73 | 39 | 5 | 6 | 187.18 | ||||||
![]()
शेरफेन रदरफोर्ड
|
Not Out | 30 | 18 | 1 | 3 | 166.67 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
मोहम्मद सिराज
|
4.0 | 0 | 19 | 3 | 4.75 | ||||||
![]()
अरशख खान
|
2.0 | 0 | 17 | 1 | 8.5 | ||||||
![]()
प्रसिध कृष्णा
|
4.0 | 0 | 26 | 1 | 6.5 | ||||||
![]()
इशान्त शर्मा
|
2.0 | 0 | 27 | 1 | 13.5 | ||||||
![]()
साई किशोर
|
4.0 | 0 | 22 | 2 | 5.5 | ||||||
![]()
राशिद खान
|
4.0 | 0 | 54 | 0 | 13.5 |
प्रसिध कृष्णा को बलमा टिम डेभिड - आउट
BOWLED ! योर्कर र बोल्ड । राम्रो अन्त्त्य प्रसिधबाट । गुजरातलाई १७० रनको लक्ष्य ।
प्रसिध कृष्णा को बलमा टिम डेभिड - चौका
यो बटम एज र चौका ।
प्रसिध कृष्णा को बलमा टिम डेभिड - छक्का
यसपटक छक्का । डेभिड अट्याक जारी राख्ने छन् ।
प्रसिध कृष्णा को बलमा टिम डेभिड - चौका
चौका प्राप्त गर्ने छन् । अन्तिम ओभरमा आवश्यक छ यो ।
प्रसिध कृष्णा को बलमा टिम डेभिड - २ रन
प्रसिध कृष्णा को बलमा टिम डेभिड - नो रन
मोहम्मद सिराज को बलमा टिम डेभिड - १ रन
मोहम्मद सिराज को बलमा टिम डेभिड - नो रन
मोहम्मद सिराज को बलमा भुवनेश्वर कुमार - १ रन
मोहम्मद सिराज को बलमा भुवनेश्वर कुमार - वाइड
मोहम्मद सिराज को बलमा भुवनेश्वर कुमार - नो रन
मोहम्मद सिराज को बलमा लियाम लिभिङस्टोन - आउट
मोहम्मद सिराज को बलमा टिम डेभिड - १ रन
राशिद खान को बलमा लियाम लिभिङस्टोन - छक्का
यो अर्को छक्का र लिभिङस्टोनको अर्धशतक पनि पूरा भएको छ ।
राशिद खान को बलमा लियाम लिभिङस्टोन - छक्का
राशिदले लेगमा गरिरहेका छन् बल । लिभिङस्टनले आरामले खेलिरहेका छन् त्यहाँ । यो अर्को छक्का ।
राशिद खान को बलमा टिम डेभिड - १ रन
राशिद खान को बलमा लियाम लिभिङस्टोन - १ रन
राशिद खान को बलमा लियाम लिभिङस्टोन - छक्का
फिल्डरको प्रयास थियो । उनीभन्दा केही माथिबाट गएको छ ।
राशिद खान को बलमा लियाम लिभिङस्टोन - नो रन
साई किशोर को बलमा टिम डेभिड - वाइड
४ ओभरमा २२ रन मात्र दिएका छन् किशोरले ।
साई किशोर को बलमा टिम डेभिड - नो रन
साई किशोर को बलमा लियाम लिभिङस्टोन - १ रन
साई किशोर को बलमा टिम डेभिड - १ रन
साई किशोर को बलमा टिम डेभिड - छक्का
ठुलो शट खेलेका छन् । ग्यापमा पनि छ । बाउन्ड्रीभन्दा थोरै मिटरले छक्का भएको छ ।
साई किशोर को बलमा लियाम लिभिङस्टोन - १ रन
साई किशोर को बलमा लियाम लिभिङस्टोन - नो रन
राशिद खान को बलमा टिम डेभिड - नो रन
राशिद खान को बलमा टिम डेभिड - चौका
स्ल्याश गरेका छन् । चौका ।
राशिद खान को बलमा लियाम लिभिङस्टोन - १ रन
राशिद खान को बलमा लियाम लिभिङस्टोन - २ रन
राशिद खान को बलमा लियाम लिभिङस्टोन - छक्का
यो बल हावामा छ । फिल्डरभन्दा केही माथिबाट छक्काका लागि गएको छ ।
राशिद खान को बलमा टिम डेभिड - १ रन
साई किशोर को बलमा लियाम लिभिङस्टोन - नो रन
साई किशोर को बलमा लियाम लिभिङस्टोन - नो रन
साई किशोर को बलमा टिम डेभिड - १ रन
साई किशोर को बलमा टिम डेभिड - नो रन
साई किशोर को बलमा क्रुणाल पाण्डेय - आउट
चेन्ज अफ पेस त्यहाँ किशोरबाट । लिडिङ एज लागेको छ र सिधै बलरलाई नै क्याच आएको छ । कुनै गल्ती गर्ने छैनन् ।
साई किशोर को बलमा लियाम लिभिङस्टोन - १ रन
राशिद खान को बलमा क्रुणाल पाण्डेय - चौका
स्वीप गरेका छन् । चौका हुनेछ फाइन लेगमा ।
राशिद खान को बलमा लियाम लिभिङस्टोन - १ रन
राशिद खान को बलमा क्रुणाल पाण्डेय - १ रन
राशिद खान को बलमा लियाम लिभिङस्टोन - १ रन
राशिद खान को बलमा लियाम लिभिङस्टोन - नो रन
राशिद खान को बलमा लियाम लिभिङस्टोन - २ रन
साई किशोर को बलमा क्रुणाल पाण्डेय - नो रन
साई किशोर को बलमा क्रुणाल पाण्डेय - नो रन
साई किशोर को बलमा जितेश शर्मा - आउट
साई किशोर को बलमा लियाम लिभिङस्टोन - १ रन
साई किशोर को बलमा जितेश शर्मा - १ रन
साई किशोर को बलमा लियाम लिभिङस्टोन - १ रन
राशिद खान को बलमा जितेश शर्मा - चौका
राशिद खान को बलमा लियाम लिभिङस्टोन - १ रन
राशिद खान को बलमा लियाम लिभिङस्टोन - नो रन
राशिद खान को बलमा लियाम लिभिङस्टोन - छक्का
राशिद खान को बलमा लियाम लिभिङस्टोन - नो रन
राशिद खान को बलमा लियाम लिभिङस्टोन - नो रन
साई किशोर को बलमा जितेश शर्मा - चौका
यसपटक जितेशले अफमा शानदार शट खेलेका छन् । चौका हुनेछ ।
साई किशोर को बलमा लियाम लिभिङस्टोन - १ रन
यो बल निकै नै माथि गएको छ । फिल्डर छन् मूनि, तर छुटेको छ क्याच । बल धेरै नै माथि उठेको थियो । राहुल तेवातियाले प्रयास गरेका थिए तर हातमा लागेर खसेको छ ।
साई किशोर को बलमा लियाम लिभिङस्टोन - नो रन
साई किशोर को बलमा लियाम लिभिङस्टोन - नो रन
साई किशोर को बलमा जितेश शर्मा - १ रन
साई किशोर को बलमा लियाम लिभिङस्टोन - १ रन
प्रसिध कृष्णा को बलमा जितेश शर्मा - नो रन
प्रसिध कृष्णा को बलमा लियाम लिभिङस्टोन - १ रन
प्रसिध कृष्णा को बलमा जितेश शर्मा - १ रन
प्रसिध कृष्णा को बलमा लियाम लिभिङस्टोन - १ रन
प्रसिध कृष्णा को बलमा लियाम लिभिङस्टोन - चौका
बाउन्स थियो यो बलमा । ब्याटमा हल्का लागेको छ । किपरको पनि माथिबाट जानेछ चौकाका लागि ।
प्रसिध कृष्णा को बलमा लियाम लिभिङस्टोन - नो रन
इशान्त शर्मा को बलमा जितेश शर्मा - चौका
कट गरेका छन् । यो अर्को गजबको शट । चौका प्राप्त गर्ने छन् । १७ रन आएको छ यो ओभरमा ।
इशान्त शर्मा को बलमा जितेश शर्मा - नो रन
इशान्त शर्मा को बलमा जितेश शर्मा - चौका
इशान्त शर्मा को बलमा जितेश शर्मा - २ रन
इशान्त शर्मा को बलमा जितेश शर्मा - छक्का
इशान्त शर्मा को बलमा लियाम लिभिङस्टोन - १ रन
प्रसिध कृष्णा को बलमा जितेश शर्मा - नो रन
प्रसिध कृष्णा को बलमा जितेश शर्मा - नो रन
प्रसिध कृष्णा को बलमा जितेश शर्मा - नो रन
प्रसिध कृष्णा को बलमा जितेश शर्मा - नो रन
प्रसिध कृष्णा को बलमा जितेश शर्मा - नो रन
प्रसिध कृष्णा को बलमा लियाम लिभिङस्टोन - १ रन
इशान्त शर्मा को बलमा जितेश शर्मा - २ रन
इशान्त शर्मा को बलमा जितेश शर्मा - चौका
यसपटक शर्ट बललाई पुल गरेका छन् । ब्याकवर्ड स्क्वायर लेगमा चौका ।
इशान्त शर्मा को बलमा जितेश शर्मा - नो रन
इशान्त शर्मा को बलमा जितेश शर्मा - नो रन
इशान्त शर्मा को बलमा रजत पाटीदार - आउट
LBW ! GONE !! कमब्याक यो इशान्तका लागि । क्रस द लाइन खेल्ने प्रयास थियो । ब्याट मिस भएको छ र सिधा स्टम्प अगाडि छन् उनी । चौथो झट्का बेंगलुरुका लागि । अब अझै दबाबमा ।
इशान्त शर्मा को बलमा रजत पाटीदार - चौका
शानदार शट यो । एकस्ट्रा कभर र मिडअफको बीचबाट खेलेका छन् । चौका प्राप्त ।
प्रसिध कृष्णा को बलमा रजत पाटीदार - १ रन
प्रसिध कृष्णा को बलमा रजत पाटीदार - नो रन
प्रसिध कृष्णा को बलमा रजत पाटीदार - नो रन
प्रसिध कृष्णा को बलमा लियाम लिभिङस्टोन - लेग बाई
प्रसिध कृष्णा को बलमा लियाम लिभिङस्टोन - नो रन
प्रसिध कृष्णा को बलमा रजत पाटीदार - १ रन
मोहम्मद सिराज को बलमा लियाम लिभिङस्टोन - नो रन
मोहम्मद सिराज को बलमा लियाम लिभिङस्टोन - नो रन
मोहम्मद सिराज को बलमा फिल साल्ट - आउट
CLEANED ! 6 AND OUT !! गजबको बलिङ यो । योर्कर लेन्थमा थियो । अफस्टम्प उडेको छ । ठुलो सफलता यो । साल्ट खतरनाक साबित हुन सक्थे त्यहाँ ।
मोहम्मद सिराज को बलमा फिल साल्ट - छक्का
THATS HUGEEE ! शर्ट बल थियो । विशाल छक्का यो । १०५ मिटरको । स्टेडियमबाट बाहिर गएको छ ।
मोहम्मद सिराज को बलमा रजत पाटीदार - १ रन
मोहम्मद सिराज को बलमा फिल साल्ट - १ रन
ओह ! यहाँ डाइरेक्ट हिट लागेको भए गेम ओभर थियो साल्टको । आज भाग्यमानी साबित भइरहेका छन् ।
अरशख खान को बलमा फिल साल्ट - १ रन
अरशख खान को बलमा फिल साल्ट - चौका
SHOT ! कभरमा स्ल्याप गरेका छन् । शानदार चौका ।
अरशख खान को बलमा रजत पाटीदार - १ रन
अरशख खान को बलमा रजत पाटीदार - नो रन
अरशख खान को बलमा रजत पाटीदार - वाइड
अरशख खान को बलमा रजत पाटीदार - चौका
राम्रो शट । उठाएर खेलेका छन् इनफिल्डको माथिबाट । चौका प्राप्त गर्ने छन् ।
अरशख खान को बलमा फिल साल्ट - लेग बाई
मोहम्मद सिराज को बलमा फिल साल्ट - १ रन
राम्रो ओभर यो । लगातार दबाब बनाइरहेका छन् गुजरातका बलर ।
मोहम्मद सिराज को बलमा फिल साल्ट - नो रन
मोहम्मद सिराज को बलमा रजत पाटीदार - लेग बाई
मोहम्मद सिराज को बलमा रजत पाटीदार - नो रन
मोहम्मद सिराज को बलमा देवदत्त पडिक्कल - आउट
BOWLED ! स्टेप आउट गरेर खेल्ने प्रयास थियो । पूर्णरूपमा बिट भएका छन् र बल सिधै गएर अफस्टम्पमा लागेको छ । दोस्रो झट्का बेंगलुरुका लागि ।
मोहम्मद सिराज को बलमा फिल साल्ट - लेग बाई
अरशख खान को बलमा देवदत्त पडिक्कल - नो रन
अरशख खान को बलमा देवदत्त पडिक्कल - चौका
पहिलो बलमै ड्राइभ गरेका छन् । फिल्डरलाई बिट गरेर जानेछ बल । चौका ।
अरशख खान को बलमा विराट कोहली - आउट
GONE ! BIG WICKET !! लेगमा थियो बल । फ्लिक गरेका थिए तर दूरी पुगेको छैन । सिधै प्रसिध कृष्णाको हातमा गएको छ । पहिलो सफलता गुजरातका लागि ।
अरशख खान को बलमा विराट कोहली - नो रन
अरशख खान को बलमा विराट कोहली - नो रन
अरशख खान को बलमा विराट कोहली - २ रन
मोहम्मद सिराज को बलमा फिल साल्ट - नो रन
मोहम्मद सिराज को बलमा फिल साल्ट - नो रन
मोहम्मद सिराज को बलमा फिल साल्ट - नो रन
मोहम्मद सिराज को बलमा विराट कोहली - १ रन
मोहम्मद सिराज को बलमा विराट कोहली - चौका
SHOT ! डिप एक्स्ट्रा कभरमा शानदार शट ।
मोहम्मद सिराज को बलमा फिल साल्ट - १ रन
पहिद्यो बलमै खाता खोल्ने छन् । यद्यपी मौका हुन सक्थ्यो । पुल गरेका थिए। बल हावामा तर सेफ ।