United States of America vs Canada ICC Men's T20 World Cup, 2024 - 1st Match

अमेरिका
१९७/३
क्यानडा
१९४/५
निखिल दत्त को बलमा आरोन जोन्स - छक्का
आरोन जोन्सको विष्फोटक ब्याटिङमा अमेरिका ७ विकेटले विजयी ।
आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट । अद्भूत ब्याटिङ । उनको करिअरको अविश्वसनीय ब्याटिङ ।
घरेलु टोली अमेरिकाले डेब्यू विश्वकपमा विजयी सुरुवात गरेको छ । यसले आगमी खेलमा मनोबलमा ठूलो प्रभाव पार्नेछ ।

निखिल दत्त को बलमा आरोन जोन्स - नो रन

निखिल दत्त को बलमा आरोन जोन्स - छक्का

निखिल दत्त को बलमा आरोन जोन्स - चौका

निखिल दत्त को बलमा कोरे एण्डरसन - नो रन

निखिल दत्त को बलमा एन्ड्रिस गोस - आउट
निखिल दत्तको बलमा गौस ६५ रनमा क्याच आउट । क्यानडालाई उनको विकेट लिन ढिला । तेस्रो विकेटका लागि उनले आरोन जोन्ससँग ५८ बलमा १३१ रनको सानदार शतकीय साझेदारी गरे । अव ब्याटिङमा कोरी एन्डरसन आएका छन् ।

निखिल दत्त को बलमा एन्ड्रिस गोस - नो रन

निखिल दत्त को बलमा आरोन जोन्स - १ रन

निखिल दत्त को बलमा आरोन जोन्स - चौका

कलिम साना को बलमा आरोन जोन्स - १ रन

कलिम साना को बलमा एन्ड्रिस गोस - १ रन

कलिम साना को बलमा आरोन जोन्स - १ रन

कलिम साना को बलमा आरोन जोन्स - चौका
थर्डम्यानमा चौका ।

कलिम साना को बलमा आरोन जोन्स - २ रन

कलिम साना को बलमा आरोन जोन्स - नो रन

जेरेमी गोर्डोन को बलमा एन्ड्रिस गोस - चौका
एकै ओभरमा ३३ रन । ११ बलको ओभर । ३ छक्का र १ चौका । दुई नो बल ।

जेरेमी गोर्डोन को बलमा एन्ड्रिस गोस - छक्का
छक्को वर्षा जारी । यस पटक गौस । क्यानडाका बलर फेरिएका छन् । तर रन खर्चिन सकेका छैनन् । जोन्स र गौसको विष्फोटक ब्याटिङ । रंगशाला दर्शकलाई भरपूर्ण मनोरञ्जन ।

जेरेमी गोर्डोन को बलमा आरोन जोन्स - वाइड

जेरेमी गोर्डोन को बलमा आरोन जोन्स - १ रन

जेरेमी गोर्डोन को बलमा एन्ड्रिस गोस - वाइड

जेरेमी गोर्डोन को बलमा एन्ड्रिस गोस - नो बल

जेरेमी गोर्डोन को बलमा एन्ड्रिस गोस - नो बल
विकेट तर नो बल । जोर्डनको बलमा गोस ५३ रनमा क्याच आउट भएका थिए । तर नो बलका साथ फ्रिहिट पाउँदै जीवनदान ।

जेरेमी गोर्डोन को बलमा आरोन जोन्स - छक्का
फ्रिहिट बल पुन रंगशाला बाहिर । जोन्सको यो ८ औं छक्का । २५ बलमा जोन्स ६२ रनमा क्रिजमा । अमेरिका सहज जित नजिक ।

जेरेमी गोर्डोन को बलमा एन्ड्रिस गोस - चौका

जेरेमी गोर्डोन को बलमा एन्ड्रिस गोस - वाइड

जेरेमी गोर्डोन को बलमा एन्ड्रिस गोस - छक्का
अद्भूत, अफ साइडको बल गोसले एक्स्ट्रा कभरमा छक्का हानेका हुन् ।

साद बिन जफर (कप्तान) को बलमा आरोन जोन्स - छक्का
जोन्सको यस ओभरमा तेस्रो छक्का । ९१ मिटर टाढा छक्का । २० रनको ओभर । जोन्स २४ बलमा ५६ रनमा खेलेका छन् । अमेरिकालाई सहज जितको आधार बनाएका छन् । क्यानडा खेलमा फर्किन लगातार विकेट लिन आवश्यक ।

साद बिन जफर (कप्तान) को बलमा आरोन जोन्स - नो रन

साद बिन जफर (कप्तान) को बलमा एन्ड्रिस गोस - १ रन

साद बिन जफर (कप्तान) को बलमा आरोन जोन्स - १ रन
टी२० विश्वकपमा डेब्यू खेलमा जोन्सले २२ बलमै अर्धशतक प्रहार गरेका छन् ।

साद बिन जफर (कप्तान) को बलमा आरोन जोन्स - छक्का
लगातार दोस्रो छक्का । डीप मिडविकेटमा छक्का ।

साद बिन जफर (कप्तान) को बलमा आरोन जोन्स - छक्का
जोन्सको विष्फोटक ब्याटिङ । अमेरिकी बासी उनले क्यानडाका कप्तान साद बिन जाफरलाई अघि बढेर लङअअनमा छक्का हानेका हुन् ।

पर्गत सिंह को बलमा आरोन जोन्स - १ रन

पर्गत सिंह को बलमा एन्ड्रिस गोस - १ रन

पर्गत सिंह को बलमा एन्ड्रिस गोस - चौका

पर्गत सिंह को बलमा आरोन जोन्स - १ रन

पर्गत सिंह को बलमा आरोन जोन्स - छक्का
वाह् जोन्स । परगत सिंहलाई डीप मिडविकेटमा ७७ मिटर टाढा छक्का हानेका छन् । अमेरिकाको जितको आशा सहज बनाउँदै लगेका छन् ।

डिलोन हेलिगर को बलमा आरोन जोन्स - १ रन

डिलोन हेलिगर को बलमा आरोन जोन्स - छक्का
मैदान बाहिर बल । हेलिगरको लेन्थको बल आरोन जोन्सले वाइड लङअनमा सानदार छक्का हान्दै रंगशाला बाहिर पुर्याएका हुन् ।

डिलोन हेलिगर को बलमा एन्ड्रिस गोस - १ रन

डिलोन हेलिगर को बलमा एन्ड्रिस गोस - नो रन

डिलोन हेलिगर को बलमा आरोन जोन्स - १ रन

डिलोन हेलिगर को बलमा एन्ड्रिस गोस - १ रन

साद बिन जफर (कप्तान) को बलमा आरोन जोन्स - नो रन

साद बिन जफर (कप्तान) को बलमा आरोन जोन्स - छक्का
अघि बढेर मिडविकेटमा छक्का ।

साद बिन जफर (कप्तान) को बलमा एन्ड्रिस गोस - लेग बाई

साद बिन जफर (कप्तान) को बलमा आरोन जोन्स - १ रन

साद बिन जफर (कप्तान) को बलमा आरोन जोन्स - चौका

साद बिन जफर (कप्तान) को बलमा आरोन जोन्स - २ रन

निखिल दत्त को बलमा आरोन जोन्स - १ रन

निखिल दत्त को बलमा आरोन जोन्स - नो रन

निखिल दत्त को बलमा आरोन जोन्स - वाइड

निखिल दत्त को बलमा आरोन जोन्स - छक्का
डीप मिडविकेटमा छक्का । अमेरिकाले आफ्नो आशा बढाउँदै लगेको छ । क्यानडालाई भने विकेटको आवश्यक । राम्रो साझेदारी बन्दा अन्त्यमा कोरी एन्डरसनले सहज रुपमा खेल जिताउन सक्छन् ।

निखिल दत्त को बलमा एन्ड्रिस गोस - १ रन

निखिल दत्त को बलमा एन्ड्रिस गोस - २ रन

निखिल दत्त को बलमा एन्ड्रिस गोस - छक्का
फ्रि हिटमा एन्ड्रिसको छक्का । एन्ड्रिसले दक्षिण अफ्रिकाबाट यू१९ क्रिकेट खेली सकेका खेलाडी समेत हुन् ।

निखिल दत्त को बलमा एन्ड्रिस गोस - वाइड

निखिल दत्त को बलमा एन्ड्रिस गोस - नो बल

साद बिन जफर (कप्तान) को बलमा एन्ड्रिस गोस - नो रन

साद बिन जफर (कप्तान) को बलमा आरोन जोन्स - १ रन

साद बिन जफर (कप्तान) को बलमा आरोन जोन्स - नो रन

साद बिन जफर (कप्तान) को बलमा आरोन जोन्स - नो रन

साद बिन जफर (कप्तान) को बलमा एन्ड्रिस गोस - १ रन

डिलोन हेलिगर को बलमा आरोन जोन्स - वाइड

डिलोन हेलिगर को बलमा एन्ड्रिस गोस - १ रन

डिलोन हेलिगर को बलमा आरोन जोन्स - नो रन

डिलोन हेलिगर को बलमा आरोन जोन्स - नो रन

डिलोन हेलिगर को बलमा मोनक पटेल - आउट
एज अनि विकेट । अघिल्लो डट बलको दबाबमा हेलिगरलाई सट खेल्ने धुनमा विकेटकिपर मोभ्भाबाट क्याच आउट भएका छन् । लेन्थको बल एज लागेर १६ बलमा १६ रन बनाउँदै क्याच आउट भए ।

डिलोन हेलिगर को बलमा मोनक पटेल - नो रन

डिलोन हेलिगर को बलमा एन्ड्रिस गोस - १ रन

साद बिन जफर (कप्तान) को बलमा एन्ड्रिस गोस - १ रन
पावर प्लेमा अमेरिकाले १ विकेट गुमाउँदै ४१ रन बनाएको छ । उता क्यानडाले पावर प्लेमा १ विकेट गुमाउँदै ५० रन बनाएको थियो ।

साद बिन जफर (कप्तान) को बलमा एन्ड्रिस गोस - चौका

साद बिन जफर (कप्तान) को बलमा एन्ड्रिस गोस - नो रन

साद बिन जफर (कप्तान) को बलमा मोनक पटेल - १ रन

साद बिन जफर (कप्तान) को बलमा मोनक पटेल - नो रन

साद बिन जफर (कप्तान) को बलमा एन्ड्रिस गोस - १ रन

डिलोन हेलिगर को बलमा मोनक पटेल - नो रन

डिलोन हेलिगर को बलमा मोनक पटेल - नो रन

डिलोन हेलिगर को बलमा एन्ड्रिस गोस - १ रन

डिलोन हेलिगर को बलमा एन्ड्रिस गोस - नो रन

डिलोन हेलिगर को बलमा एन्ड्रिस गोस - नो रन

डिलोन हेलिगर को बलमा मोनक पटेल - वाइड

डिलोन हेलिगर को बलमा मोनक पटेल - ३ रन

जेरेमी गोर्डोन को बलमा एन्ड्रिस गोस - नो रन

जेरेमी गोर्डोन को बलमा एन्ड्रिस गोस - नो रन

जेरेमी गोर्डोन को बलमा एन्ड्रिस गोस - चौका

जेरेमी गोर्डोन को बलमा एन्ड्रिस गोस - नो रन

जेरेमी गोर्डोन को बलमा मोनक पटेल - १ रन

जेरेमी गोर्डोन को बलमा मोनक पटेल - नो रन

कलिम साना को बलमा मोनक पटेल - १ रन

कलिम साना को बलमा एन्ड्रिस गोस - वाइड

कलिम साना को बलमा मोनक पटेल - चौका
कट एण्ड बोल्ड आउटको अवसर खेर ।

कलिम साना को बलमा मोनक पटेल - १ रन

कलिम साना को बलमा मोनक पटेल - चौका

कलिम साना को बलमा एन्ड्रिस गोस - वाइड

कलिम साना को बलमा एन्ड्रिस गोस - १ रन

कलिम साना को बलमा एन्ड्रिस गोस - नो रन

कलिम साना को बलमा एन्ड्रिस गोस - चौका
डीम विकेटमा चौका । पहिलो रन पनि ।

कलिम साना को बलमा एन्ड्रिस गोस - नो रन

कलिम साना को बलमा एन्ड्रिस गोस - नो रन

कलिम साना को बलमा एन्ड्रिस गोस - नो रन

कलिम साना को बलमा स्टेभेन टेलर - आउट
सानाको ड्रिम सुरुवात । अमेरिका प्रमुख ब्याटर स्टिभ टेलर दोस्रो बलमै एलबीडब्लू आउट ।

कलिम साना को बलमा स्टेभेन टेलर - नो रन
ब्याटिङमा चौकाबाट सुरुवात गरेको क्यानडाले बलिङ डटबाट सुरुवात गरेको छ । पाकिस्तानी मुलका कलिम सानाबाट क्यानाडा उत्कृष्ट बलिङ चाहन्छ । पावर प्लेमा क्यानडा विकेट चाहन्छ ।
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
स्टेभेन टेलर
|
Out | 0 | 2 | 0 | 0 | 0 | ||||||
![]()
मोनक पटेल
|
Out | 16 | 16 | 2 | 0 | 100 | ||||||
![]()
एन्ड्रिस गोस
|
Out | 65 | 46 | 7 | 3 | 141.3 | ||||||
![]()
आरोन जोन्स
|
Not Out | 94 | 40 | 4 | 10 | 235 | ||||||
![]()
कोरे एण्डरसन
|
Not Out | 3 | 5 | 0 | 0 | 60 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
अली खान
|
4.0 | 0 | 41 | 1 | 10.25 | ||||||
![]()
शौरभ नेत्रभाल्कर
|
2.0 | 0 | 16 | 0 | 8 | ||||||
![]()
हर्मित सिंह
|
4.0 | 0 | 27 | 1 | 6.75 | ||||||
![]()
जसदिप सिंह
|
3.0 | 0 | 24 | 0 | 8 | ||||||
![]()
श्याडली भान श्यालवाएक
|
3.0 | 0 | 34 | 0 | 11.33 | ||||||
![]()
स्टेभेन टेलर
|
1.0 | 0 | 15 | 0 | 15 | ||||||
![]()
कोरे एण्डरसन
|
3.0 | 0 | 29 | 1 | 9.67 |
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
आरोन जोन्सन
|
Out | 23 | 16 | 5 | 0 | 143.75 | ||||||
![]()
नवनित धलिवाल
|
Out | 61 | 44 | 6 | 3 | 138.64 | ||||||
![]()
पर्गत सिंह
|
Out | 5 | 7 | 0 | 0 | 71.43 | ||||||
![]()
निकोलस किर्टोन
|
Out | 51 | 31 | 3 | 2 | 164.52 | ||||||
![]()
श्रेयास मोभ्भा
|
Not Out | 32 | 16 | 2 | 2 | 200 | ||||||
![]()
दिलप्रित बाज्वा
|
Out | 11 | 5 | 1 | 1 | 220 | ||||||
![]()
डिलोन हेलिगर
|
Not Out | 1 | 1 | 0 | 0 | 100 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
कलिम साना
|
4.0 | 0 | 34 | 1 | 8.5 | ||||||
![]()
जेरेमी गोर्डोन
|
3.0 | 0 | 44 | 0 | 14.67 | ||||||
![]()
डिलोन हेलिगर
|
3.0 | 0 | 19 | 1 | 6.33 | ||||||
![]()
साद बिन जफर (कप्तान)
|
4.0 | 0 | 42 | 0 | 10.5 | ||||||
![]()
निखिल दत्त
|
2.4 | 0 | 41 | 1 | 15.38 | ||||||
![]()
पर्गत सिंह
|
1.0 | 0 | 15 | 0 | 15 |
अली खान को बलमा श्रेयास मोभ्भा - २ रन
अमेरिकाले लक्ष्य भेटाउन ओपनर स्टिभ टेलरले राम्रो सुरुवात दिनुपर्छ । त्यसपछि आरोन जोन्स र तल्लोक्रममा कोरी एन्डरसनले आक्रामक क्रिकेट खेल्न सक्छन् । दुई छिमेकी टोलीबीचको पहिलो खेलमै भिडन्त कडा हुने देखिन्छ ।
घरेलु टोली अमेरिकालाई यो लक्ष्य पछ्याउन सहज भने हुने छैन । किनभने क्यानडासँग कलिम साना र साद बिन जाफर जस्ता दुई विश्वस्तरिय बलर टोलीमा छन् ।
ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाउँदै राम्रो सुरुवात दिलाए । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए । श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा रनट आउट रहे ।
अली खान को बलमा श्रेयास मोभ्भा - छक्का
अली खान को बलमा श्रेयास मोभ्भा - वाइड
अली खान को बलमा श्रेयास मोभ्भा - चौका
अली खान को बलमा डिलोन हेलिगर - १ रन
अली खान को बलमा श्रेयास मोभ्भा - १ रन
अली खान को बलमा श्रेयास मोभ्भा - छक्का
फुलटस बललाई मोभ्भाले लङअफमा उत्कृष्ट छक्का हानेका छन् ।
कोरे एण्डरसन को बलमा दिलप्रित बाज्वा - आउट
कोरे एण्डरसन को बलमा दिलप्रित बाज्वा - नो रन
कोरे एण्डरसन को बलमा दिलप्रित बाज्वा - छक्का
८९ मिटर लामो छक्का ।
कोरे एण्डरसन को बलमा दिलप्रित बाज्वा - चौका
१४ बलपछि बाउण्ड्री
कोरे एण्डरसन को बलमा श्रेयास मोभ्भा - १ रन
कोरे एण्डरसन को बलमा श्रेयास मोभ्भा - २ रन
अली खान को बलमा दिलप्रित बाज्वा - नो रन
अली खान को बलमा निकोलस किर्टोन - आउट
पछिल्लो ११ बलमा १० रन जोडेको क्यानडाले २ सय रनको आसपासमा पुग्ने आशा पनि कठिन बनाएको छ । अमेरिका प्रमुख बलर अली खानको बलमा निकोलस किर्टोन ५१ रनमा कोरी एन्डरसनबाट क्याच आउट भए ।
अली खान को बलमा श्रेयास मोभ्भा - वाइड
अली खान को बलमा श्रेयास मोभ्भा - लेग बाई
अली खान को बलमा निकोलस किर्टोन - १ रन
अली खान को बलमा निकोलस किर्टोन - नो रन
अली खान को बलमा श्रेयास मोभ्भा - १ रन
कोरे एण्डरसन को बलमा निकोलस किर्टोन - २ रन
कोरे एण्डरसन को बलमा निकोलस किर्टोन - नो रन
कोरे एण्डरसन को बलमा निकोलस किर्टोन - २ रन
कोरे एण्डरसन को बलमा श्रेयास मोभ्भा - १ रन
कोरे एण्डरसन को बलमा श्रेयास मोभ्भा - नो रन
कोरे एण्डरसन को बलमा निकोलस किर्टोन - १ रन
जसदिप सिंह को बलमा श्रेयास मोभ्भा - चौका
जसदिप सिंह को बलमा निकोलस किर्टोन - १ रन
जसदिप सिंह को बलमा निकोलस किर्टोन - चौका
जसदिप सिंह को बलमा श्रेयास मोभ्भा - १ रन
जसदिप सिंह को बलमा निकोलस किर्टोन - १ रन
जसदिप सिंह को बलमा श्रेयास मोभ्भा - १ रन
कोरे एण्डरसन को बलमा निकोलस किर्टोन - चौका
कोरे एण्डरसन को बलमा श्रेयास मोभ्भा - १ रन
कोरे एण्डरसन को बलमा नवनित धलिवाल - आउट
एण्डरसनलाई पहिलो विकेट । न्युजिल्यान्ड छाडेर अमेरिकाबाट कोरीले विश्वकप खेल्दै छन् । कोरीको फुल लेन्थ बलमा जसदीपबाट धालिवाल लङअफमा ६१ रनमा क्याच आउट भएका हुन् । उत्कृष्ट सुरुवात दिलाउदै आउट भएपछि अव क्यानडाका अन्य खेलाडीले सानदार अन्त्य गर्न सक्नुपर्छ ।
श्याडली भान श्यालवाएक को बलमा निकोलस किर्टोन - २ रन
श्याडली भान श्यालवाएक को बलमा निकोलस किर्टोन - चौका
श्याडली भान श्यालवाएक को बलमा निकोलस किर्टोन - छक्का
अफ साइडको फुलटस बललाई किर्टोनले ओभर कभरमा छक्का हानेका छन् । वेष्टइण्डिज मुलका किर्टोन अमेरिकालाई घातक बन्नसक्ने खेलाडी हुन् ।
श्याडली भान श्यालवाएक को बलमा नवनित धलिवाल - १ रन
श्याडली भान श्यालवाएक को बलमा निकोलस किर्टोन - १ रन
क्यानडाले १३ ओभरमा २ विकेट गुमाउँदै १२ रन बनाएको छ । क्यानडा कम्तिमा पनि यो अवस्थाबाट २ सय माथिको योगफलमा पुग्न चाहन्छ । नवनित धालिवाल ६० र निकोलस किर्टोन १७ रनमा क्रिजमा छन् । धालिवाल शतकसम्म पुग्न आवश्यक ।
श्याडली भान श्यालवाएक को बलमा नवनित धलिवाल - १ रन
श्याडली भान श्यालवाएक को बलमा निकोलस किर्टोन - १ रन
श्याडली भान श्यालवाएक को बलमा नवनित धलिवाल - १ रन
श्याडली भान श्यालवाएक को बलमा नवनित धलिवाल - छक्का
धलिवालको लङअफमा छक्का । शाड्ली भानको बललाई उनले छक्का प्रहार गरेका हुन् । उक्त छक्का २०१६ को टी२० विश्वकप फाइनलमा कार्लोस ब्रेथवेटले हानेकोलाई झल्को दिएकोछ ।
श्याडली भान श्यालवाएक को बलमा निकोलस किर्टोन - १ रन
श्याडली भान श्यालवाएक को बलमा निकोलस किर्टोन - २ रन
स्टेभेन टेलर को बलमा नवनित धलिवाल - नो रन
डेब्यू खेलमा घरेलु टोली अमेरिकाविरुद्ध क्यानडाको सानदार सुरुवात । पहिलो १० ओभरमा २ विकेट गुमाउँदै क्यानडाले ८५ रन बनाएको छ ।
स्टेभेन टेलर को बलमा निकोलस किर्टोन - १ रन
स्टेभेन टेलर को बलमा नवनित धलिवाल - १ रन
स्टेभेन टेलर को बलमा नवनित धलिवाल - छक्का
यस पटक लङअनमा । राम्रो सुरुवात पाएको हुँदा आक्रामक क्रिकेट आवश्यक पनि ।
स्टेभेन टेलर को बलमा निकोलस किर्टोन - १ रन
स्टेभेन टेलर को बलमा निकोलस किर्टोन - छक्का
स्पिनर स्टिभ टेलरको हाइ फुलटस बललाई निकोल किर्टोनले ओभर कभरमाथि छक्का हानेका छन् ।
श्याडली भान श्यालवाएक को बलमा पर्गत सिंह - आउट
रन आउट । क्यानडालाई दोस्रो झड्का । परगत सिंह दोस्रो रन बटुल्ने धुनमा जसदीप सिंहको थ्रोमा विकेटकिपर तथा कप्तान मोनांक पटेलबाट ५ रनमा रन आउट भए ।
श्याडली भान श्यालवाएक को बलमा पर्गत सिंह - नो रन
श्याडली भान श्यालवाएक को बलमा पर्गत सिंह - २ रन
श्याडली भान श्यालवाएक को बलमा नवनित धलिवाल - १ रन
श्याडली भान श्यालवाएक को बलमा पर्गत सिंह - १ रन
श्याडली भान श्यालवाएक को बलमा नवनित धलिवाल - १ रन
जसदिप सिंह को बलमा नवनित धलिवाल - चौका
जसदिप सिंह को बलमा नवनित धलिवाल - नो रन
जसदिप सिंह को बलमा नवनित धलिवाल - चौका
जसदिप सिंह को बलमा नवनित धलिवाल - नो रन
जसदिप सिंह को बलमा पर्गत सिंह - लेग बाई
हर्मित सिंह को बलमा नवनित धलिवाल - छक्का
क्यानडाले पहिलो पावर प्ले छक्काका साथ सकाएको छ । टी२० विश्वकपमा छक्का हान्ने नवनीत धालिवाल क्यानडाको पहिलो खेलाडी समेत बनेका छन् ।
हर्मित सिंह को बलमा नवनित धलिवाल - नो रन
हर्मित सिंह को बलमा पर्गत सिंह - १ रन
हर्मित सिंह को बलमा पर्गत सिंह - नो रन
हर्मित सिंह को बलमा आरोन जोन्सन - आउट
हर्मित सिंह को बलमा आरोन जोन्सन - नो रन
जसदिप सिंह को बलमा नवनित धलिवाल - नो रन
जसदिप सिंह को बलमा नवनित धलिवाल - नो रन
जसदिप सिंह को बलमा नवनित धलिवाल - २ रन
जसदिप सिंह को बलमा आरोन जोन्सन - १ रन
जसदिप सिंह को बलमा आरोन जोन्सन - नो रन
जसदिप सिंह को बलमा आरोन जोन्सन - नो रन
हर्मित सिंह को बलमा नवनित धलिवाल - नो रन
हर्मित सिंह को बलमा आरोन जोन्सन - १ रन
हर्मित सिंह को बलमा नवनित धलिवाल - १ रन
हर्मित सिंह को बलमा नवनित धलिवाल - नो रन
हर्मित सिंह को बलमा नवनित धलिवाल - चौका
हर्मित सिंह को बलमा नवनित धलिवाल - नो रन
अली खान को बलमा आरोन जोन्सन - नो रन
अली खान को बलमा आरोन जोन्सन - चौका
अली खान को बलमा आरोन जोन्सन - चौका
अली खान को बलमा आरोन जोन्सन - लेग बाई
अली खान को बलमा आरोन जोन्सन - चौका
मिडविकेटमा चौका
अली खान को बलमा नवनित धलिवाल - लेग बाई
शौरभ नेत्रभाल्कर को बलमा आरोन जोन्सन - चौका
शौरभ नेत्रभाल्कर को बलमा नवनित धलिवाल - १ रन
शौरभ नेत्रभाल्कर को बलमा आरोन जोन्सन - १ रन
शौरभ नेत्रभाल्कर को बलमा नवनित धलिवाल - १ रन
शौरभ नेत्रभाल्कर को बलमा नवनित धलिवाल - चौका
शौरभ नेत्रभाल्कर को बलमा नवनित धलिवाल - नो रन
अली खान को बलमा नवनित धलिवाल - १ रन
अली खान को बलमा नवनित धलिवाल - नो रन
अली खान को बलमा नवनित धलिवाल - नो रन
अली खान को बलमा आरोन जोन्सन - लेग बाई
अली खान को बलमा आरोन जोन्सन - नो रन
अली खान को बलमा आरोन जोन्सन - चौका
चौकाबाट सुरुवात । तीव्र गतिका बलर अली खानको पहिलो बलमा आरोन जोनसनले एक्स्ट्रा कभरमा चौका हान्दै विश्वकपमा सुरुवात गरेका छन् ।