+
+
Shares

भवानी राणा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १८:४७

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा महासंघको इतिहासमै पहिलो र एकमात्र महिला अध्यक्ष हुन् । त्यसअघि राणाले महासंघको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष समेत भएर काम गरेकी थिइन् ।

राणा नेपालकी सबैभन्दा प्रभावशाली महिला व्यवसायी मध्येमा पर्छिन् । विशेषगरी पर्यटन व्यवसायमा रहेकी राणा होटेल स्नेहाकी प्रबन्ध निर्देशक तथा स्नेहा ग्रुपकी अध्यक्ष हुन् ।

उनले लगानी बोर्डको सञ्चालक समिति सदस्य तथा नेपाल पर्यटन परिषद्को सदस्य लगायतका जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?