+
+
Shares

मीरा खड्का

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १८:४४

शाखा अधिकृतबाट न्यायसेवामा प्रवेश गरेकी मीरा खड्का जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतको न्यायाधीश हुने सीमित महिला न्यायाधीशमा पर्छिन् ।

उनी बरिष्ठतम न्यायाधीशको हैसियतले न्यायपरिषद्‍को सदस्य भएर झन्डै तीन वर्षअघि अवकाश भएकी हुन् ।

फौजदारी, देवानी एवं संवैधानिक मामिलाकी ज्ञाता खड्का अवकाशप्राप्त जीवनमा पनि न्यायसम्बन्धी अध्ययन एवं प्रशिक्षणमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?