+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते ६:५२

(ग्रह स्थितिः छैठौँ स्थानमा शनि, बाह्रौं स्थानमा बुध, सूर्य, चन्द्रमा)

राशिफलः विशेष गरी मानसिक स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । अनावश्यक विवादबाट बच्नुहोला । दैनिक कार्यमा केही अवरोधहरू आउन सक्छन् । ध्यान र योगमा समय बिताउनु राम्रो हुनेछ । खर्चमा नियन्त्रण गर्नुपर्ला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?