+
+
Shares

कन्या 

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते ७:१८

ग्रहस्थिति : षष्टममा राहु, आठौँमा बृहस्पति र चन्द्रमा

राशिफल : स्वास्थ्य समस्याहरू सताउन सक्छन्। अध्ययनमा ध्यान दिनुहोस्। गोप्य शत्रुहरूबाट सजग रहनुहोस्। आर्थिक पक्षमा सुधार आउनेछ। मानसिक शान्तिका लागि ध्यान गर्नु आवश्यक छ। यात्रा गर्दा सतर्क रहनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?