लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4