आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । रमाइलो यात्राको योग रहेको छ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । उपहार पनि पाइने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4