+
+
Shares

कन्या  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते ६:३३

आज रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।  नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?