+
+
Shares

कन्या    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते ६:२९

आज नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ प्राविधिक कार्यमा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । साँझमा आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ ।  सेयर बजारमा भने औसत लाभ हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?