आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । नियमित खर्च बढ्ने योग छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सरकारी निकायको भय रहला । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । साँझमा भने प्रेम जीवन सबल र सफल हुनेछ । हराएको आत्मविश्वास बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4