+
+
Shares

कन्या     

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते ६:२५

विशिष्ट व्यक्तिको साथ पाइनेछ । । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ । आँटेको र ताकेको कार्य पूरा होला । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । लाभदायक यात्राहरू हुनेछ । वित्तीय संस्था र सेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?