आज नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । मनमा ठूलो उत्साह र उमङ्ग सिर्जना हुनेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । दाजुभाइ र दिदीबहिनीबाट समेत सहायता मिल्ने छ । पठनपाठनमा प्रगति हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4