आज स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । यात्रामा मालसामान हराउने र मनमा निराशा आउला । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनुपर्ने छ, तर प्रेमीको सहयोग र साँझमा धन हात पर्न पनि सक्छ । कुनै शुभकर्म गर्नुअघि आफ्नो पितृ देवता स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4