आज मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने छ । धार्मिक यात्राको योग पनि छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4