आज अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्नेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । बेला बेलामा मनमा चिन्ता, दुबिधा, मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन, तर साँझमा भने राम्रो समाचार सुन्नमा पाइनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा गणेशजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4