+
+
Shares

कन्या 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते ७:०१

आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ ।  शेयर बजार र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट पनि राम्रै फाइदा मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?