+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १०:२९

आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?