+
+
Shares

कन्या     

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते ८:२३

रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ, तर पारिवारिक स्वास्थ्य भने त्यति राम्रो नहोला । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?