आज शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ । शेयर बजारको क्षेत्र पनि मजबुत नै हुने देखिन्छ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4