मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । लामो समयदेखि रोकिएका अधुरा र विदेशका कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शिक्षामा पनि सफलता पाइएला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरि कार्य गर्दा प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4