+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते ६:४५

आज परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । साझेदारी काममा उल्झन आउनेछ । यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । कुनै शुभकर्म गर्नु पूर्व अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?