आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । भोजभतेरमा सहभागी हुनुपर्ला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । कसै कसैका लागि सन्तान सुखको योग पनि छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवान् शिवपार्वतीलाई स्मरण गर्दा शुभ फल मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4