+
+
Shares

कन्या  

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते ६:५२

आज आज शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ । धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?