आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । ताकेको कार्य पुरा हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आहार विहारको ख्याल गर्नुहोला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा शिवजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4