+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते ६:१६

आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । कुनै शुभकर्म गर्नु अघि संकटमोचक हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?