+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते ७:११

आज नयाँ जिम्मेवारी पाइएला । आफन्त र मित्रवर्गको सहयोग पाइनेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?