आज श्रमदान गर्ने अवसर मिल्नेछ । छोटो यात्रा तथा मान सम्मान मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ रसाथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ ।प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ । वैदेशिक कामहरू बन्नेछन् । अधुरो काम पनि बन्न सक्छ ।कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघिविष्णु भगवानलाई स्मरण गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4