+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते ६:४२

भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । घरमा अतिथिको आगमन हुनेछ ।  अतिथिको रूपमा सत्कार पनि पाइनेछ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?