+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते ६:५५

आज रोकिएका कमहरूले चिन्ता बढाउनेछ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । यात्रामा मालसामान हराउन सक्छ । मनमा चञ्चलता पनि बढ्नेछ । यात्रामा मालसामान पनि हराउन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि संकटमोचक हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?