+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते ७:१२

आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछन् । विगतका समस्या बल्झिन सक्छन् । तर सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?