आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4