+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते ६:००

(ग्रह स्थितिः पहिलो स्थानमा सूर्य र बुध, दशौं स्थानमा बृहस्पति)

राशिफलः आत्मविश्वास बढ्ने छ । नेतृत्व क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ । कार्यक्षेत्रमा उन्नति हुनेछ । पारिवारिक जीवनमा ध्यान दिनु आवश्यक छ । धार्मिक र आध्यात्मिक यात्राको सम्भावना छ । अध्ययनमा सफलता प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?