ग्रहस्थिति : पञ्चममा शनि, बाह्रौं स्थानमा बुध, सूर्य र केतु
राशिफल : सन्तानसँग सम्बन्धित समस्याहरूमा सुधार आउनेछ। ध्यान र योगमा रुचि बढ्नेछ। खर्चमा नियन्त्रण राख्नु आवश्यक छ। विदेशसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। पारिवारिक वृद्धहरूको सल्लाह लाभदायक हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4