(ग्रहस्थिति: चन्द्रमाबाट नवौं स्थानमा रहेको सूर्य, दशौं भावमा रहेको बुध।)
राशिफल: कार्यक्षेत्रमा सकारात्मक सोचले तपाईँलाई उचाइमा पुर्याउनेछ। सामाजिक जीवनमा प्रतिष्ठा बढ्नेछ। यात्रा गर्ने सम्भावना छ। पारिवारिक जीवनमा सन्तुलन कायम हुनेछ। आर्थिक पक्षमा फाइदा हुने संकेत छ। स्वास्थ्यमा सुधार आउनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4