आज काममा अवरोध सृजना हुनसक्ने सम्भावनाछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होला । नजिकैको व्यक्तिले मन दुखाउन सक्नेछन् । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ, तर साँझमा सहयोग गर्नेहरू धेरै भेटिनेछन् । शुभ समाचार पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य गर्दा सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4