आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । छोटो दूरीको लाभदायक यात्रा रहनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कृषि कार्यमा पनि सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4