आज नयाँ कार्यको चर्चा चल्नेछ । आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट हुनेछ । वित्तीय संस्था र सेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4