+
+
Shares

कर्कट 

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते ६:३३

आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ । नयाँ कामका विभिन्न अवसर फेला पनि पर्नेछन् । धन खर्च हुनेछ । दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । कुनै शुभकर्म गर्नु आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?