+
+
Shares

कर्कट    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते ६:२८

स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछन् । विगतका समस्या बल्झिन सक्छन्, तर साँझमा कार्य सम्पादन हुनसक्छ साथै भ्रमणको योजना पनि बन्नेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । मध्य दिन पछि मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?