आज घर परिवारमा धार्मिक कृत्यको योग छ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्राको सम्भावना छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ व्यक्तिसँग भेटघाट पनि होला । आज कुनै शुभकर्म गर्नु पूर्व भगवान श्रीकृष्णलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4