दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । अध्ययनमा सफलता प्राप्त हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । पूँजी बजारको व्यवसायबाट लाभ मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । आज कुनै शुभकर्म पूर्व वा यात्रामा जानु अघि शिव भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4